राजनीति – Jana Aawaj News

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आज अपरान्ह १ बजे बस्दै
रूपन्देही । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहीबार दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम तय भएको छ ।

त्यसपछि विभिन्न राजनीतिक दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवले बताएको छ ।

The post लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आज अपरान्ह १ बजे बस्दै appeared first on Jana Aawaj News.

१२ बजे मन्त्रिपरिषद् बैठक बस्दै
जन आवाज न्युज/काठमाडौं, बैशाख १० गते । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाउनुभएको हो ।

बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ । बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

The post १२ बजे मन्त्रिपरिषद् बैठक बस्दै appeared first on Jana Aawaj News.

अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न प्रधानमन्त्रीको निर्देशनप्रति महेश बस्नेत आक्रोशित
भक्तपुर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा नरहेको बताउनुभएको छ । अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न प्रधानमन्त्रीको निर्देशनप्रति आक्रोश पोख्नुभएको छ।

सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, सुरक्षा प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार-आइतबारभित्र अतिक्रमित सुकुम्वासी बस्ती खाली गर’ भन्दै उर्दी जारी गरेछन्। यो निर्णयले सरकारको असली चरित्र नांगो बनाएको छ। उहाँकै दलका सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु” भनेर ठुलो भाषण दिनुहुन्थ्यो। आज त्यो प्रतिबद्धता कहाँ गयो जनतालाई भ्रममा राख्ने भाषण मात्रै हो त।’ भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले प्रश्न गर्दैभन्नुभएको छ सुकुम्बासीलाई लखेट्ने हो कि व्यवस्थित गर्ने गरिबी हटाउने हो कि गरिबलाई नै समाप्त पार्ने सडक चौडा र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायी र स्थानीयको घरमाथि डोजर चलाउने, भन्सारमा १०० रुपैयाँभन्दा बढीका सामानमा कडाइ गरेर गरिबको दाल-चामल खोस्ने यो तिम्रो प्रगति होइन, सीधा गरिबमाथिको हमला हो। विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने जस्ता कदमले स्पष्ट देखाइसकेको छ। यो सरकार लोकतान्त्रिक संस्कार तर्फ होइन, अधिनायकवादतर्फ उन्मुख सत्ता हो। यस्तो जनविरोधी र गरिबमारा शासनलाई जनता चुप लागेर हेर्ने छैनन्।’

The post अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न प्रधानमन्त्रीको निर्देशनप्रति महेश बस्नेत आक्रोशित appeared first on Jana Aawaj News.

गृहमन्त्री गुरुङले दिए राजीनामा
जन आवाज न्युज/काठमाडौं, बैशाख ९ गते । गृहमन्त्री सुधन गुरुङले चौतर्फी आलोचना भएपछि पदबाट राजीनामा दिएका छन् ।

विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए ।

सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा पर्दै आएका छन् । उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको बताइएको छ ।

The post गृहमन्त्री गुरुङले दिए राजीनामा appeared first on Jana Aawaj News.

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
जन आवाज न्युज/भक्तपुर चैत्र १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई आज नियुक्त गर्नुभएको छ ।

शुक्रबार संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त गरिको पहिलोपटक हो ।

The post राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त appeared first on Jana Aawaj News.

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान
जन आवाज न्युज/भक्तपुर फागुन, २१ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको महेन्द्र शान्ति विद्यालय, बालकोटबाट मतदान गर्नु भएको छ ।

The post नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान appeared first on Jana Aawaj News.

नेकपा एमालेका सचीव महेश बस्नेतले गरे मतदान
जन आवाज न्युज/काठमाडौं फागुन, २१ गते । नेकपा एमालेका सचीव महेश बस्नेतले भक्तपुर सुर्यविनायक नगरपालिम वडा नम्बर-७ को मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

oplus_2

oplus_0

oplus_0

The post नेकपा एमालेका सचीव महेश बस्नेतले गरे मतदान appeared first on Jana Aawaj News.

महेश बस्नेतलाई एकसय वर्ष नाघेका नागरिकदेखि जेन्जी पुस्तासम्म भन्छन् : विजयीको माला पहिराउन आतुर छौं
भक्तपुर । सूर्यविनायक नगरपालिका-१ सोयलगाउँका १०१ वर्षीय दीलबहादुर थापा यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं। २ का एमाले उम्मेदवार एमाले सचिव महेश बस्नेतलाई विजयको माला पहिराउन आतुर छन् ।

निर्वाचनको प्रचारप्रसार एवं घरदैलो अभियानका क्रममा सडकमा विजयीका लागि आर्शिवाद दिन कुर्न भएका थापाले नेता बस्नेतलाई टीका, खादा र फूलको माला लगाईदिदै टाउँकोमा हात राखेर विजयीको आर्शिवाद दिए ।

थापाले भने, “हाम्रो गाउँको, हाम्रो ठाउँको विकास गर्ने नेता तपाई नै हो, तपाई विजयी भएर यहाँको विकासमा अझै लाग्नु पर्छ, चुनावमा विजयी हुनु, मेरो आर्शिवाद छ, तपाईलाई विजयीको माला पहिराउन आतु छौं ।” उहाँको ५७ वर्षीय छोरा, बालकृष्ण थापा, उहाँका परिवार र पहिलो पटक मतदान गर्न तयारी रहेका जेनजी पुस्ताले नेता बस्नेतलाई विजयीको माला पहिराउन प्रतिक्षारत रहने बताए ।

पात्लेटारका ८० वर्षीय भिमबहादुर न्यौपानेले पनि फूल,मा ला लगाईदिदै उम्मेदवार बस्नेतलाई विजयीको माला छिट्टै पहिरान पाउँयोस भन्दै शुभकामना व्यक्त गरेका थिए । बिरुवाका ७६ वर्षीय बद्री घिमिरेदेखि ७६ वर्षीय विष्णुमाया चौलागाईसम्मले मत माग्न पगेका एमाले नेता एवं उम्मेदवार महेश बस्नेतलाई आर्शिवाद दिदै विजयीको माला पहिराउन आतुर रहेको सुनाएका थिए ।

यो त उदाहरण मात्रै हो, सिरुटारदेखि पात्लेटारसम्मका अधिकांश जेष्ठ नागरिक, महिला र जेनजी पुस्ताले महेश बस्नेतको बिकल्प नभएको भन्दै आफ्नो ठाउँको विकास गर्ने, आफ्नो ठाउँको छोरालाई विजयीका माला पहिराउन मत खेर नजाने गरि मतदान गर्ने बताएका थिए ।

The post महेश बस्नेतलाई एकसय वर्ष नाघेका नागरिकदेखि जेन्जी पुस्तासम्म भन्छन् : विजयीको माला पहिराउन आतुर छौं appeared first on Jana Aawaj News.