विश्व – Jana Aawaj News

इरानको नयाँ सर्वोच्च नेता बने मोजतबा खामेनी
एजेन्सी । आयतुल्लाह अली खामेनीका छोरा मोजतबा खामेनी इरानका नयाँ सर्वोच्च नेता चयन भएका छन् । इरानको सरकारी मिडियाका अनुसार देशको ८८ सदस्यीय धार्मिक संस्था असेम्ब्ली अफ एक्सपर्ट्सले उनलाई नयाँ सर्वोच्च नेताको रूपमा चयन गरेको हो । यही संस्थाको जिम्मेवारी देशको सर्वोच्च नेता छान्ने हुन्छ ।

संस्थाको एक विज्ञप्ति सरकारी टेलिभिजनमार्फत पढेर सुनाइँदै भनिएको छ, युद्धका अत्यन्त गम्भीर परिस्थितिका बाबजुद र हाम्रो संस्थाविरुद्ध दुश्मनहरूले दिएका प्रत्यक्ष धम्कीहरूका बीच पनि नेतृत्व चयन र घोषणा गर्ने प्रक्रिया एक क्षणका लागि पनि रोकिएन । असेंब्ली अफ एक्सपर्ट्सको सचिवालय कार्यालयमा भएको बमबारीमा केही कर्मचारी र सुरक्षा टोलीका सदस्यहरूको मृत्यु भए पनि प्रक्रिया जारी रह्यो । विज्ञप्ति पढेपछि टिभी प्रस्तोताले अल्लाहु अकबर, अल्लाहु अकबर, खामेनी नै रहबरु भन्ने नारा समेत लगाएका थिए ।

The post इरानको नयाँ सर्वोच्च नेता बने मोजतबा खामेनी appeared first on Jana Aawaj News.

नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री गुरुङ
काठमाडौँ । चीनको सांघाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई यही साउन १० गते सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गर्नु भएको छ।

मन्त्री पृथ्वीसुब्बा गुरुङले यस सन्दर्भमा भन्नुभयो, “एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ। हामी विकासशील राष्ट्रहरूका लागि कम्प्यूटिङको शक्ति, ओपन मोडलहरू र डेटा सेटहरू प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगको आग्रह गर्छौँ।”

विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन २०२५ र विश्वव्यापी एआई शासनसम्बन्धी उक्त उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री पृथ्वीसुब्बा गुरुङले पारदर्शिता, समावेशिता, जबाफदेहिता र एआईको गैर-सैन्यीकरणलाई प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसङ्घको नेतृत्वको चार्टरलाई समर्थन गर्ने बताउनु भयो।

सम्मेलनमा सम्बोधन गर्दै मन्त्री गुरुङले भन्नुभयो, “एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ। हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्द्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्छौँ।“

सम्बोधनका क्रममा मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईमा नेपालको दृष्टिकोण, समावेशी तथा मानव-केन्द्रित विकासका लागि एआई रहेको बताउनु भयो। उहाँले भन्नुभयो, “नेपाल डिजिटल छलाङको सीमामा उभिएको छ। अन्तिम स्वीकृतिको चरणमा रहेको हाम्रो राष्ट्रिय एआई नीतिले हाम्रा राष्ट्रिय प्राथमिकताहरूसँग तारतम्य मिलेको समावेशी र नैतिक एआई इकोसिस्टमको परिकल्पना गरेको छ।”

एआईसम्बन्धी उक्त विश्व सम्मेलनमा मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको एआई लक्ष्यका बारेमा स्पष्ट पार्दै नेपालले रणनीति र अन्तर्राष्ट्रिय सहकार्यका लागि राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने, अग्रणी विश्वविद्यालयहरूमा एआई उत्कृष्टता केन्द्रहरू र सबै प्रदेशहरूमा नवप्रवर्तन हबहरू सुरु गर्ने, शासन, सार्वजनिक सेवा, विपद् प्रतिक्रिया, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवर्द्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य बनाएर हाम्रा युवालाई एआई युगका लागि तयार गर्ने लक्ष्य रहेको बताउनु भयो।

मन्त्री पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, “नेपालका लागि एआई विलासिता होइन, बरु समानता, रूपान्तरण र दुर्गम क्षेत्रमा टेलिमेडिसिनदेखि हाम्रो नागरिक एपमार्फत रियल टाइममा नागरिक सेवा दिनेसम्मको न्यायको साधन हो। हामी साझेदारी, डेटा पूर्वाधार र एआई सीपहरू निर्माण गरिरहेका छौँ ताकि परम्परागत विकासका अवरोधहरूलाई नाघेर अगाडी बढ्न सकियोस् र प्रविधिले सबैको सेवा गर्न सुनिश्चित गर्न सकियोस्। “

करिब एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा नीति निर्माताहरूको उक्त सम्मेलनमा सम्बोधन गर्दै मन्त्री पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, “एआईको क्रममा मानवता बिना प्रविधि अराजकता हो; नैतिकता बिना नवप्रवर्तन जोखिम हो भन्ने हामीले मनन गर्न पर्छ। नेपालले खुला सहकार्य, एआईको जिम्मेवार विकास र नैतिक शासनप्रति आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउँछ। हामी सबै राष्ट्रहरू-ठुला र साना-लाई निष्पक्ष, सुरक्षित र रूपान्तरणकारी एआई भविष्यको निर्माणमा सहभागी हुन आह्वान गर्छौँ।ए आईले विशेषाधिकार प्राप्त केहीलाई होइन सम्पूर्ण मानव जातिको उत्थान गरोस् भन्ने सुनिश्चित गर्नु हाम्रो साझा चुनौती हो। “

The post नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री गुरुङ appeared first on Jana Aawaj News.

UK NCC र विनायक शिक्षा निकेतनका बीच सूचना तथा प्रविधि (IT) कोर्समा सम्झौता
रशिला थापा

जन आवाज न्युज/भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा रहेको  विनायक शिक्षा निकेतन र UK NCC बीच सूचना तथा प्रविधि (IT) कोर्समा मंगलबार सम्झौता सम्पन्न भएको छ ।

आजको युग सुहाउँदो वैज्ञानिक, व्यावहारिक र प्राविधिक शिक्षा प्रदान गरिरहेको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि ग्प् कलेज सँग सूचना तथा प्रविधि (IT) पठनपाठन विषयका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

ब्रिटिस सरकारबाट मान्यता प्राप्त नेसनल कम्प्युटर सेन्टर र विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिका बीचमा सो कोर्स पठनपाठन सम्बन्धमा सम्झौता भएको थियो । यस अन्तर्गत विद्यार्थीहरुलाई वर्तमान विश्वमा बहुचर्चित विषयका रूपमा रहेको क्अबचअज ,Scarch ,coding, cyber security का विषयमा प्राविधिक ज्ञान प्रवाह गर्ने र विद्यार्थीहरूलाई सीपमूलक र जीवन उपयोगी ज्ञान दिँदै उज्वल भविष्यका लागि डोर्याउन लागिपर्नेछ।

साथै दुई वर्षपछि योग्य र सक्षम व्यक्तिहरुलाई रोजगारी समेत प्रदान गर्नेछ। सो सम्झौता हस्ताक्षर कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले रुपान्तरित शिक्षाका लागि प्रविधि महत्वपूर्ण हुने र प्रविधिले आजका विद्यार्थीलाई भोलिका विश्व बजारमा टिक्न र बिक्न सक्ने बनाउने भएकाले विद्यालयले स्थापनाकालदेखि नै प्रगतिशील सोचको रुपान्तरित शिक्षामा जोड दिँदै आएको कुरा बताउनुभयो ।

The post UK NCC र विनायक शिक्षा निकेतनका बीच सूचना तथा प्रविधि (IT) कोर्समा सम्झौता appeared first on Jana Aawaj News.

भक्तपुरको पाँचतले मन्दिर ३२३ वर्ष पूरा भएको अवसरमा झण्डा फहराईयो
जन आवाज न्युज/भक्तपुर असार, १२ गते । भक्तपुरमा रहेको विश्व सम्पदा स्मारक ङातापोल्ँह अर्थात पाँचतले मन्दिरको निर्माण गरेको ३२३ वर्षको अवसरमा विहिबार पतचाः(झण्डा) फहराएर बुसादाँ पर्व मनाएको छ ।

प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन विधिपुर्वक ङातापोल्ँहको गजुरमा पतचा अर्थात झन्डोटोलन गरि बुसादाँ पर्व मनाइने परम्परा रहेको छ ।

बुसादाँ गर्नु अगाडि मन्दिर भित्र पतचाःलाई राखेर आचाजु, जोशी, राजोपाध्य र ताल्चाभडेल पुजारीहरुले विधिवत रुपमा पुजा गरिन्छ ।

मन्दिरमा पतचाः फहराउन भक्तपुुरको तुछिमला टोलका अवालहरुले पाचतल्ले मन्दिरको गजुरमा पुगेर झन्डोटोलन गरिएको हो । मन्दिर माथि प्रवेश गर्न अवालहरु वाहेक अरुलाई मन्दिर चड्न नदिने परम्परा छ ।

नेपाल सम्वत ८२२ मा राजा भुपतेन्द्र मल्लले असार शुक्लपक्ष प्रतिपदाको दिन पहिलो वर्षको बुसादाँ पुजा सुरु गरी पतचाः फहराइएको इतिहासमा उल्लेख गरिएको छ ।

The post भक्तपुरको पाँचतले मन्दिर ३२३ वर्ष पूरा भएको अवसरमा झण्डा फहराईयो appeared first on Jana Aawaj News.

प्रधानमन्त्रीको आग्रहमा अमेरिकाको हार्वर्डमा अध्ययन गरेका शेर्पा स्वदेश फर्किएर प्रधानमन्त्रीसंग भेटघाट
जन आवाज न्युज/काठमाडौं, ३ असार । विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले आज प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको छ । तीन महिना अघि स्वदेश फर्किएका शेर्पाले जनस्वास्थ्यका क्षेत्रका अनुसन्धान परियोजना सञ्चालन गर्दै आउनुभएको छ ।

गत वर्ष संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर अमेरिकाको बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन भएका दिन त्यहाँस्थित विश्वविद्यालयमा विभिन्न विषयमा अध्यापन र अध्ययनरत नेपाली शिक्षक-विद्यार्थीहरुसँग संवाद गरी प्रधानमन्त्री ओलीले आफूले पाएको ज्ञान र अनुभवलाई स्वदेशमा उपयोग गर्न आग्रह गर्नुभएको थियो । त्यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणमा कुनै कमी नहुने विश्वास उहाँले दिलाउनुभएको थियो ।

प्रधानमन्त्री ओली स्वदेश फिर्ता भएपछि त्यहाँ भेट भएका नेपाली शिक्षक-विद्यार्थीहरु सबैलाई सम्बोधन गरी पत्र पठाइ मेधावी विद्यार्थीले मातृभूमिको समृद्धि र हितका लागि साथ दिन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको पत्रबाट उत्साहित हुँदै शेर्पाले बेलायतको ब्रिष्टल विश्वविद्यालयसँगको सहकार्यमा ब्राइट भिजन फाउण्डेशन दर्ता गरी नेपालका नसर्ने रोगहरुको अवस्था, त्यसको उपचार तथा उपयुक्त पोषणका विषयमा जनस्वास्थ्यसम्बन्धी रु. १० करोडको अनुसन्धान परियोजना सञ्चालन गरेको प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभयो । उक्त पाँच वर्षे परियोजनालाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग पनि सहकार्य गरिने शेर्पाले जनाउनुभयो ।

फाउण्डेशनले सोलु्खुम्बुमा स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार सात सयलाई सेवा दिइसकेको छ भने जिल्लामा ग्रामीण भेगका मानिसलाई लक्ष्य गरी ब्राइट फ्युचर कम्प्युटर सेन्टरमार्फत निःशुल्क तालिम सञ्चालन गरेको छ ।

सोलुखुम्बुको सल्लेरीका शेर्पाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा इम्युनोलोजी विषयमा छात्रवृत्ति पाइ अध्ययन पूरा गर्नुभएको थियो । उहाँले अनुसन्धानका क्षेत्रमा सरकारले कम्तीमा एक प्रतिशत बजेट विनियोजन गर्नुपर्ने र नेपालको अनुसन्धानात्मक जर्नलहरुलाई सबल बनाइ अन्तर्राष्ट्रियस्तरमा सञ्चार गराउन सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओलीले विदेशमा उच्चशिक्षा हासिल गरेर स्वदेशमा केही गर्छु भन्ने अठोट लिएकामा शेर्पाप्रति धन्यवाद दिँदै थप उज्वल भविष्यको कामना गर्नुभयो ।

The post प्रधानमन्त्रीको आग्रहमा अमेरिकाको हार्वर्डमा अध्ययन गरेका शेर्पा स्वदेश फर्किएर प्रधानमन्त्रीसंग भेटघाट appeared first on Jana Aawaj News.

आइटि क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य जरुरी : मन्त्री गुरुङ
जन आवाज न्युज/काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आइसिटी क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

मन्त्रायले सोमबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ को समिक्षा तथा प्रशंसा-पत्र वितरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सूचनाप्रविधिको विकास स्थानीय तह सम्मै व्यापक हुनुपर्नेमा जोड दिनुभयो उहाँका अनुसार आइटी डेलाई सरकारले उत्सवको रुपमा मनाउनु पर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहीत गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । “आइटि डे पुरै देशले उत्सवका रुपमा मनाउनु पर्छ”, उहाँले भन्नुभयो,“साथै, नयाँ क्रिएटरहरुलाई हौसला थप्ने थप गतिविधिहरु बढाउन आवश्यक छ ।”

मन्त्री गुरुङले नेपालमा सरकारको काम गर्ने शैली निकै पुरातन रहेको, परिणाम भन्दा पनि प्रक्रियामुखि भएकोमा गुनासो गर्नुभयो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सरकारले डिजीटल नेपाल फ्रेमवर्क(डिएनएफ) को मस्यौदा अन्तिम चरणमा रहेको बताउदै आइटि क्षेत्रमा लगानी गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभयो । “हामी आइटि क्षेत्रको आवश्यक पुर्वाधार निर्माण गर्न तयार छौँ”, उहाँले भन्नुभयो,“पुर्वाधारको प्रयोग गरेर परिणाममुखी कार्य सम्पादन गर्न नीजि क्षेत्रको सहकार्य जरुरी छ ।”

मन्त्री गुरुङले अबको युग आइटिको युग भएकाले तीन तहकै सरकारको समन्वय र सहकार्यमा आइटिको विकास सम्भव हुने धारणा राख्नुभयो ।

मन्त्रालयका सचिव राधिका अर्यालले आइटि क्षेत्रमा युवा प्रोत्साहन गर्न मन्त्रालयले आइटि इन्र्टनसीपको लागि बजेट नै छुट्याएको जानकारी दिनुभयो । साथै हरेक वर्ष मनाउदै मनाउदै आइने आइटि डेलाई थप देश व्यापी र पारदर्शी बनाउन मार्गनिर्देशन तयार गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा सहभागी आइटि क्षेत्रका व्यक्तित्वले आइटि डेको समय थप गर्नु पर्ने, प्रदेश र स्थानीय तहलाई समेत समेटेर वृहत्तर बनाउनु पर्ने सुझाव दिएका थिए ।

The post आइटि क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य जरुरी : मन्त्री गुरुङ appeared first on Jana Aawaj News.

रुसको पछिल्लो हमलामा १३ नागरिक मारिएको युक्रेनको दाबी
एजेन्सी । रुसको पछिल्लो हमलामा १३ नागरिक मारिएको युक्रेनले दाबी गरेको छ । उक्त हमलामा अन्य ३२ जना घाइते भएको बताइएको छ ।

यसैगरी युक्रेनको दक्षिणी सहर जापोरिज्जियाका क्षेत्रीय प्रमुख इभान फेडोरोभका अनुसार रुसले बुधबार दिउँसो हमला गरेको बताइएको छ । दुई ‘गाइडेड एरियल बम’ आवासीय क्षेत्रमा खसेको बताइएको छ ।

यस्तै ?सले यो हमलाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको बताइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘रुसको आतंकवाद’ विरुद्ध दबाब बनाउन आफ्ना सहयोगी मुलुकलाई आग्रह समेत गरेका छन् ।

The post रुसको पछिल्लो हमलामा १३ नागरिक मारिएको युक्रेनको दाबी appeared first on Jana Aawaj News.

लेबनानको राजधानी बेरुतमा इजरायलको आक्रमण पश्चात् स्थिती तनाबग्रस्थ
भक्तपुर । लेबनानको राजधानी बेरुतमा इजरायलको आक्रमण भएको छ । आकाशमा ठूलो विष्फोट भएको भिडियो सार्वजनिक भएको छ । इजरायलले यो विष्फोट आफूले लेबनानको राजधानी बेरुतमा गरेको बताएको हो ।

Photo : The New work Tims

हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण रहेको बताइएको छ । यो आक्रमणबाट भएको क्षतिको विवरण अझै आउन भने बाकी रहेको छ । इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको बताइएको थियो । त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् । मंगलबार राति एकै दिन इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो । त्यसपछि तनाव झन् बढेको हो । यस्तै लेबनानको भूमिमा घुसेर इजरायली सेनाले हिजबुल्लाह लक्षित आक्रमण गर्दै आएको छ । इजरायली सेनाले लेबनानको ४०० मिटर क्षेत्रमा प्रवेश गरेको जनाएको छ । यसैक्रममा लेबनानको तर्फबाट भएको आक्रमणमा इजरायलका आठ सैनिकको मृत्यु भइसकेको छ ।

हाल हिजबुल्लाह र इजरायली सेनाबीच ठाउँठाउँमा झडप भइरहेको बताइएको छ । लेबनान सरकारको समाचार एजेन्सी नेशनल न्यूज एजेन्सी (एनएनए)ले लेबनानको एतारुनमा भएको इजरायली आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यसअघि इजरायलको सिमानासँग जोडिएको देबेल गाउँमा पनि तीन जनाको मृत्यु भएको बताएको थियो । लेबनानको राजधानी बेरुतमा इजरायलले आक्रमण गरेपछि देखिएको आगोको मुस्लो ।

यो युद्धपछि मध्यपूर्व पुनः तनाव बढेको छ । मध्यपूर्वको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको आपतकालीन बैठक नै बोलाइएको छ । युद्ध चर्किएपछि नेपाल सरकारले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार हालसम्म लेबनानमा सबै नेपाली सुरक्षित छन्, तर विकसित पछिल्ला घटनाक्रमबाट अधिकतम सतर्कता र सचेतना अपनाउनुपर्ने भएको छ । त्यसैले कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै मन्त्रालयले नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको हो ।

कायरोमा सम्पर्कका लागी  दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्स एप मार्फत् सम्पर्क गर्न सकिने छ । यसैगरी बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ । यसैगरी काठमाडौंमा परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले बताएको छ ।

The post लेबनानको राजधानी बेरुतमा इजरायलको आक्रमण पश्चात् स्थिती तनाबग्रस्थ appeared first on Jana Aawaj News.