अध्यक्ष ओली – Jana Aawaj News

कांग्रेस, माओवादी केन्द्र हाम्रो प्रतिस्पर्धी नै होइनन् ˸ अध्यक्ष ओली
काठमाडौं । आज अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनसँग चुनावी एजेण्डा नै नभएको बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै ओलीले विरोधीहरुसँग विरोध गर्ने कुनै पनि कुरा नभएको बताउदै आफ्नो कार्यकालमा धेरै काम गरेको, विकास समृद्धिको लक्ष्य लिएको, विकासोन्मुखबाट देशलाई विकाशशील बनाएको, दिगो विकासको लक्ष्य नजिक र्पुयाउन धेरै काम गरेको दाबी गर्दै ओलीले विरोध गर्ने ठाउँ नै नभएको बताउनुभएको छ ।

ओलीले ‘कांग्रेसले एमालेको भण्डाफोर गर्ने रे, हामीले उल्टै सुखी नेपाल समृद्ध नेपालको नारालगायतका धेरै योजना अघि बढाएको बताउदै एमलेको प्रतिस्पर्धी भनिएका कांग्रेस, माओवादी केन्द्र हाम्रो प्रतिस्पर्धी हुनै नसक्ने बताउनुभयो ।

उक्त कार्यक्रममा ओलीले आधार र आत्मविश्वासका साथ निर्वाचनमा जान महिलाहरुलाई अपिल समेत गर्नुभयो ।

The post कांग्रेस, माओवादी केन्द्र हाम्रो प्रतिस्पर्धी नै होइनन् ˸ अध्यक्ष ओली appeared first on Jana Aawaj News.

आगामी निर्वाचनमा बहुमत ल्याउँछौं ˸ अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याएरै छाड्ने दाबी गर्नुभएको छ ।

ओलीले पार्टीको विधान महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिँदै आफू बाँचेको भएर मानिसहरु आत्तिएको बताउनुभएको छ ।

जनताले मलाई गरेको माया देखेर मान्छेहरु आत्तिएका बताउँदैं तपाईंहरुको मायालाई एक इन्च तलामाथी हुन दिनेछैन् । तपाईँहरू ढुक्क हुनुस् म बहुमत ल्याएर देखाउनेछु ।

उहाँले आफू देवत्वकरणको पक्षमा नरहेको बताउँदैं ‘हामी देवत्वकरणका पक्षमा छैनौ हामी देवता मान्दैनौ तर नेतृत्व भने आवश्यक भएको बताउनुभयो । हामी सबै नेताहरु भएता पनि हाम्रो बिचमा नेतृत्व गर्ने लिडरसिप चाहिने बताउनुभयो ।

The post आगामी निर्वाचनमा बहुमत ल्याउँछौं ˸ अध्यक्ष ओली appeared first on Jana Aawaj News.