आठौं भक्तपुर औद्योगिक व्यापार महोत्सव हुने – Jana Aawaj News

आठौं भक्तपुर औद्योगिक व्यापार महोत्सव हुने
भक्तपुर । भक्तपुरमा आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ । यही चैत्र २२ देखि बैशाख २ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।

आज पत्रकार सम्मेलन गर्दै औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्ड आयोजक रहने सो महोत्सव भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिन सम्म चल्ने भएको छ । यस्तै महोत्सवमा २०० भन्दा बढी स्टल रहने महोत्सवमा ५ लाख भन्दा बढि अवलोकन गर्न आउने आकलन गरिएको छ ।

आयोजक संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार महोत्सवमा करिब १२ करोड रुपैयाँको कारोबार हुने बताउदै मेलामा दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको स्टल रहने बताउनुभयो। यसैगरी मेलामा कृषि औजार, सूचना तथा प्रविधि आदिको प्रदर्शनी समेत रहने छ भने, मेलामा सर्वसाधारणका लागि प्रवेश शूल्क ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको सस्थाले बताएको छ । ज्येष्ठ नागरिकलाई भने निशुल्क प्रवेश दिइने मेला आयोजक समितिका संयोजक दिपक थापाले जानकारी दिनुभएको छ ।

यसैगरी महोत्सवमा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरुका साथै दैनिक राष्ट्रिय स्तरका कलाकारको उपस्थितमा विभिन्न साँस्कृतिक कार्यक्रम गरिने बताइएको छ ।

महोत्सव सकिएपछि ३ गते मनोरञ्जनका लागि ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिने मध्यपुर ब्वाइज बैण्डका अध्यक्ष एवं मेलाका निर्देशक सुनिल बज्राचार्यले जानकारी दिनुभयो । सो दिन प्रवेश शुल्क २०० रुपैयाँ रहने बताउनुभयो ।

The post आठौं भक्तपुर औद्योगिक व्यापार महोत्सव हुने appeared first on Jana Aawaj News.