एमाले प्रवेश – Jana Aawaj News

माओवादी केन्द्रका १७५ जना नेता तथा कार्यकर्ता एमाले प्रवेश
काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ९ र १० साविक लामाटार गाविसमा नेकपा माओवादी केन्द्रमा रहेका १७५ भन्दा बढी नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । लामाटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालको नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ती नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभएको हो ।

उक्त पार्टी प्रवेश कार्यक्रममा विगतमा ठुलो जनधनको क्षति व्यहोरेर जनयुद्ध गरी सत्ताको केन्द्रमा पुगेको माओवादी केन्द्रका नेताहरु पछिल्लो समय सत्ता र स्वार्थमा केन्द्रित हुँदै तल्लो वर्गका जनताको जीवनस्तर उकास्नेतर्फ ध्यान नदिएकोले अब उक्त पार्टीको औचित्यता सकिएको एमाले प्रवेश गर्ने नेता तथा कार्यकर्ताले बताएका छन्

एमालेमा प्रवेश गर्नेहरुमा माओवादी केन्द्रको जिल्ला सदस्य रामप्रसाद तिमल्सिना, वाइसियलको नगर इन्चार्ज र विगतको स्थानीय निर्वाचनमा महालक्ष्मी ९ को वडाध्यक्षको उम्मेदवार रहेका मोहनकृष्ण तण्डुकार, वीरमान तामाङ, सुरेश पोखरेल, हरिकृष्ण थापा लगायतका नेताहरुले पत्रकार सम्मेलन आयोजना गरी माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

ललितपुर लामाटारका पूर्व गाविस अध्यक्ष समेत रहेका एमालेका बाग्मती प्रदेश कमिटी सदस्य चिरञ्जीवि आचार्यको समन्वयमा सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

The post माओवादी केन्द्रका १७५ जना नेता तथा कार्यकर्ता एमाले प्रवेश appeared first on Jana Aawaj News.

सिन्धुली बितिजोर कांग्रेसमा पहिरो, कांग्रेसका सचिव सहित सयौँको संख्यामा एमाले प्रवेश
सिन्धुली । सिन्धली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. २ बितिजोरका नेपाली कंग्रेसका सचिव ईश्वर हमाल, मोहन कार्की र बसन्त मल्ल सहित पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री एमाले केन्द्रीय सदस्य एवं सिन्धुली प्रतिनिधि सभा क्षेत्र नं.१ का सांसद गणेश कुमार पहाडीले सबैलाई पार्टी प्रवेश गराएका छन् । नेकपा एमाले गोलन्जोर गाउँपालिका २ बितिजोरको प्रथम वडा अधिवेशनमा हमाल र कार्कीको नेतृत्वमा सयौँको संख्यामा कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै ईश्वर हामलले कांग्रेसले अंगालेका कतिपय कुरा आफुलाई मन नपरेको र एमालेले देश बिकासका निम्ति गरेका कार्यबाट प्रभावित भएकाले एमाले नै रोजेको बताउनुभयो । यसैगरी नेपाली कांग्रेसको राजनितिमा लामो समय शक्रिय रहेका ईशवर हमाल र मोहन कार्की लगाएतको समुहले गत भदौ १८ गते भएको कंग्रेस वडा अधिवेशनमा वडा अध्यक्ष दौलत कार्कीले एक्लैटी ढंगले सदस्यता विस्तार र अधिवेशन गरेको भन्दै बहिस्कार गरेको समेत बताउनुभयो ।

The post सिन्धुली बितिजोर कांग्रेसमा पहिरो, कांग्रेसका सचिव सहित सयौँको संख्यामा एमाले प्रवेश appeared first on Jana Aawaj News.