एमाले महाधिवेशन – Jana Aawaj News

खोई त मास्क ?
काठमाडौँ । एमालेको असोज १५ गतेदेखि सुरु भएको विधान महाधिवेशन तीन दिनदेखि गोदावरीमा जारी रहेको छ । उक्त महाधिवेशनका लागि ललितपुरमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागीता जनाएका छन् ।

कोरोना महामारीको यो समयमा सरकाद्धारा जनहितमा जारी गर्दै विभिन्न नियमहरु बनाइयो मास्क विना हिड्नेलाई कारवाहि पनि गरियो तीन दिन देखि चलिरहेका महाधिवेशनमा भने, न त मास्कको नै प्रयोग गरिएको छ न त, सामाजिक दुरिको पालना जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना भाइरसको सङ्क्रमणलाई लिएर कडा आदेश समेत जारी गरेको छ ।

बिहीबार राति १२ बजेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले अनावश्यक घरबाहिर निस्कने, भेला हुने, सभा जुलुस, जात्रा महोत्सव र भोजलगायतका कार्य नगर्न र र नगराउन निर्देशन नै दिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालद्वारा जारी आदेशले अर्को सूचना नआएसम्मका लागि कडाइ गरेको आदेशमा बताइएको छ ।

बैठक गोष्ठि सेमिनार संचालनका हकमा

बैठक, गोष्ठी सेमिनारहरु भर्चुअल माध्यमबाट गर्ने, भौतिक उपस्थितिमा गर्नेपर्ने भएमा,स्वास्थयका मापदण्ड अनिवार्य रुपमा पालना हुने गरी गराउने भनिएता पनि सरकारले यकातर्फ नियम बनाउने अर्को तर्फ सरकारमा नै रहेको व्यक्तिहरुले नियमको पालना नगर्ने हो, भने स्थिती अझ भयावह हुन सक्ने भएकाले सम्बन्धित निकायले यस तर्फ ध्यानदिनुपर्ने देखिएको छ ।

यता देशव्यापी रुपमा बैठक, गोष्ठि सेमिनार कुनै मापदण्डको पालना बिनै गरिएको छ । सेमिनार महामारीकै बीच भएको यस महाधिवेशनमा स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्ने समते नेताहरुले बताएका थिए ।

तर महाधिवेशन स्थलको अवस्था हेर्दा त्यहाँ मापदण्ड पालना भएको देखिएको छैन् । तीन दिनको महाधिवेशनमा सामाजिक दूरी त परै जाओस मास्क पनि सही रुपमा नलगाइएको देखिएको छ ।

The post खोई त मास्क ? appeared first on Jana Aawaj News.