ओली – Jana Aawaj News

एमाले अध्यक्ष ओलीद्वारा महाधिवेशन स्थलको अवलोकन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनको उद्घघाटन स्थलको अवलोकन गर्नुभएको छ । आज विहान उहाँले नारायणी नदी किनारको महाधिवेशन स्थलको अवलोकन गर्नुभएको हो ।

उक्त महाधिवेशनमा करीब २ हजार प्रतिनिधि, पर्यवेक्षक र देशभरबाट आउने ५ लाख सहभागीहरुका लागि महाधिवेशनको उद्घघाटन स्थलको तयारी भएको बताइएको छ ।

बन्दसत्र गर्ने स्थलको भने अझै टुंगो नलागेकोे एमालेले जानकारी गराएको छ । नेकपा एमालेको महाधिवेशन आगामी मंसीर १० देखि १२ गतेसम्म हुने भएको छ ।

The post एमाले अध्यक्ष ओलीद्वारा महाधिवेशन स्थलको अवलोकन appeared first on Jana Aawaj News.

जनताको चाहना अनुसार एमाले अघि बढ्छ ˸ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताका चाहना नै एमालेको चाहना भएकाले सोहि अनुसार अगाडि बढ्न आग्रह गर्नुभएको छ । मंगलबार पालिका अधिवेशनलाई सम्बोधन गर्दै उहाँले एमाले एकताबद्ध भइसकेकोे सन्देश जनतामाझ पुर्याउनु पर्ने बताउदै उहाँले विपक्षीले एमाले भित्र विवाद र झैझगडा चाहेको र आन्तरिक लोकतन्त्र बलियो बनाएर विरोधि चाहनामाथि चिसो पानी हामीले हाल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्ने उद्देश्यमा एमाले पार्टीमात्रै लागिरहेको बताउदै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै भएको समेत बताउनुभयो । अहिले सरकारले गरेका राम्रा काम जनतामाझमा जान नदिने नेताहरु लागि परेको जानकारी गराउँदै आन्तरिक रुपमा अनुशासनहीन र अराजक तत्वका कारण एमाले सरकारले गरेका काम जनताको बीचमा पुग्न नसकेको औल्याउनुभयो ।

एमालेलाई प्रतिपक्षी भूमिकामा पु¥याउन परमादेशको माध्यमबाट आन्तरिक तथा बाह्य तत्व मिलेको बताउदै व्यक्तिगत स्वार्थ र गुटगत स्वार्थबाट जोगिएर अघि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । उहाँले सक्षम नेतृत्वको आवश्यकता रहेको बताउदै हाल बाढी, पहिरो, डुबानपीडितको सम्बोधन तत्काल गर्न सरकारसँग माग समेत गर्नुभएको छ ।

The post जनताको चाहना अनुसार एमाले अघि बढ्छ ˸ओली appeared first on Jana Aawaj News.

माधव–प्रचण्डद्धारा सरकार कमजोर बनाउने काम भयो ˸ ओली
काठमाडौं । आज विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा २०७४ सालमा सरकार गठन भएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सरकार कमजोर बनाउने काम गरेको आरोप लगाउनु भएको छ । छन् ।

त्यस्तै उनले एकतालाई असन्तुलित बनाउन माधव नेपाललगायतका नेताहरू दाहालसँग लागेको पनि राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । यस अगाडि अध्यक्ष ओलीले एमाले–माओवादी एकीकरण नेपाली कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक परिघटना रहेको बताएका छन् ।

यस्तै आफू नेतृत्वको सरकार कमजोर भएको बताउँदैं अध्यक्ष ओलीले पार्टी भित्रैबाट सरकारलाई कमजोर बनाउने र सरकारले गरेको कामको समेत प्रशंसा नगर्ने, उद्योगीलाई हतोत्साहित गर्ने र विदेशसँगको सम्बन्ध कमजोर बनाउने भित्रभित्रै खेल भएको बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै ओलीले दाहालले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि आफ्नो निवासलाई समेत ‘हेडक्वाटर’ बनाएको बताउनुभयो ।

The post माधव–प्रचण्डद्धारा सरकार कमजोर बनाउने काम भयो ˸ ओली appeared first on Jana Aawaj News.