कांग्रेस – Jana Aawaj News

कांग्रेस नेतृ कोइरालाले सभापति पदमा उम्मेदवारी दिने
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले स्व.गिरिजाप्रसाद कोइरालाले मोरङमा नयाँ घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै कार्यकर्ताको महिला सभापति हुनुपर्ने माग एवं चाहनालाई ध्यानमा राखी सभापतिमा उम्मेदवारी दिनका लागि आफू पूर्वी नेपालको भ्रमण गरेको समेत जानकारी दिनुभयो ।

यस्तै केन्द्रीय सदस्य कोइरालाले सत्तासिन गठबन्धन दलसँग सिद्धान्त र विचार नमिल्ने हुनाले कोहीसँग पनि कांग्रेसले आगामी निर्वाचनमा तालमेल गर्न नहुने बताउदैं उहाँले वर्तमान गठबन्धनमा सहभागी राजनीतिक दलले लोकतन्त्रको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

The post कांग्रेस नेतृ कोइरालाले सभापति पदमा उम्मेदवारी दिने appeared first on Jana Aawaj News.

सरकारले कामको गति लिन सकेन ˸ गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले कामको गति लिन नसकेको बताउनुभएको छ । पूर्वमन्त्री समेत रहेका थापाले सरकारले गरिरहेको काम कारबाहीप्रति असन्तुष्टि जनाउनुभयको छ ।

आज नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता थापाले दुई छिमेकी मुलुक भारत र चीनबाट फाइदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराउदै अहिलेको सरकारले गति लिन नसकेको बताउदै २००७ सालपछिको समय जसरी खेर फालेका थियौ पुन हामीले अहिले पाएको मौका समेत खेर जाने डर उत्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्युत खपत अझ बढाउन आग्रह गर्दै विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध तवरले काममा ढिलाइ गर्न नहुने समते बताउनुभयो ।

आफुले गर्नुपर्ने काम इमान्दारिताका साथ गरेमा मात्रै देश बन्ने भएकाले सबै बर्मचारीहरुलाइ इमान्दार भएर काम गर्न समेत आग्रह गर्नुभयो ।

The post सरकारले कामको गति लिन सकेन ˸ गगन थापा appeared first on Jana Aawaj News.

कांग्रेस टोली बिहिबार भारत जाँदै
काठमाडौं । कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली बिहिबार भारत जाने बताइएको छ ।

उक्त महत नेतृत्वको टोलि भारतसँगको सम्बन्ध सुधारका लागि भारत जाने भएका हुन् । महतको नेतृत्वमा कांग्र्रेस नेता उदयशमशेर राणा र अजय चौरसिया रहेका छन् ।

भारतीय जनता पाटीृका विदेश विभाग प्रमुख विजय चौथाइवालेको आमन्त्रणमा उनीहरु भारत जान लागेको बताइएको छ ।

मन्त्रिपरिषद् विस्तार पश्चात प्रधानमन्त्री शेरबहादुर देउवा समेत भारत भ्रमणको तयारी रहेको बताइएको छ ।

The post कांग्रेस टोली बिहिबार भारत जाँदै appeared first on Jana Aawaj News.