कावा कमिटी – Jana Aawaj News

एचआइभी सङ्क्रमित बालबालिकाहरूको अवस्था न समाजले स्विकार्छ, न स्थानीय निकायले
भक्तपुर । भक्तपुरमा एचआइभी सङ्क्रमित बालबालिकाहरूको अवस्था दयनीय भएको सरोकारवालाहरूले बताएका छन् । भक्तपुरको सुरुवातमा आयोजित कावा कमिटीको बैठकमा भक्तपुरमा कावा बालबालिकाको अवस्था नाजुक भएको सरोकारवालाहरूले बताएका हुन् ।

पहिचान नलुकाए समाज विद्यालय र स्थानीय निकायबाट नै हेलित हुनु पर्ने बाध्यताका कारण उनीहरूको अवस्था नाजुक भएको सरोकारवालाहरूले बताएका छन् ।

भक्तपुर स्थानीय निकायका स्वास्थ्य शाखाका पदाधिकारीहरू तथा जनस्वास्थ्य कार्यालयका प्रतिनिधि समेटिएको उक्त बैठकमा कावा बालबालिकाले स्थानीय निकाय सँग आफूले पाउने अधिकारको सेवा पनि लिन नसकेको सुरुवातका अधिकृत अनुप अधिकारीले बताउनुभएको थियो ।

एचआइभी सङ्क्रमित बालबालिकाहरूको गोपनीयताको डरले उनीहरू स्थानीय निकाय सम्म आफूले पाउने सेवा सुविधा लिन जान नसकेको अधिकारले बताउनुभयो । उहाँका अनुसार भक्तपुरमा १४ जना कावा बालबालिका छन् जसमा १२ जना अ नेत्र जिल्लाका रहेका छन् २ जना भक्तपुरका नै स्थानीय हुन् २ जना आफ्नो गोपनीयता गुम्ने डरले स्थानीय निकाय सम्म जान सक्दैनन् अरूको हकमा यहाँका स्थानीय निकायले चिन्दैन । कावा बालबालिका तथा एचआइभी सङ्क्रमित लाई भक्तपुरका स्थानीय निकायले कुनै बजेटमा पनि सम्बोधन गर्न नसकेको उहाँको ठम्याई रहेको थियो ।

स्थानीय निकायले आफ्ना नागरिकका लागि मात्र बजेट ल्याउने तर भक्तपुरमा रहेका कावा बालबालिका अधिकांश अन्य जिल्लाका भएका कारण उनीहरूलाई सम्बोधन गर्दै बजेट आउन नसकेको स्थानीय निकायबाट प्रतिनिधित्व गर्ने स्वास्थ्य शाखाका पदाधिकारीहरूको भनाई थियो ।

कावा बालबालिकाले पाउँदै आएको मासिक पोषण भत्तामा पनि कमी भएको उनीहरूले बताएको थिए ।

ग्लोबल फन्डको सहयोग मा भक्तपुर मा रहेका कावा बच्चाहरू लाई सुरुवात संस्थाले मासिक सहयोग गर्दै गरेको हो

२०१४ देखि मासिक १ हजार कावा बालबालिकालाई प्रदान गर्दै आएको छ । तर उक्त रकम हाल सम्म पनि वृद्धि नहुँदा महँगीका कारण हाल उक्त रकमबाट केही हुन नसकेको सरोकारवालाहरूको भनाई रहेको थियो ।

भक्तपुरमा हाल १४ जना एक वर्ष देखि १८ वर्ष सम्मका कावा बालबालिका रहेका छन् । भने भक्तपुरमा हाल सम्म सुरुवात मार्फत एआरटी खाने को सङ्ख्या ८२ जना र जिल्ला भर १२७ जनाले एआरटी लिँदै आएका छन् ।

सन्जिब दुलाल

The post एचआइभी सङ्क्रमित बालबालिकाहरूको अवस्था न समाजले स्विकार्छ, न स्थानीय निकायले  appeared first on Jana Aawaj News.