कोन्ज्योसोम गाउँपालिका – Jana Aawaj News

टिकटक समूहमार्फत कोन्ज्योसोम गाउँपालिकाको राहत कोषमा सहयोग
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाकाले बाढी पहिरोबाट प्रभावितह?को राहत उद्धार तथा पुर्नस्थापनाको लागि टिकटक समूहमार्फत आठ लाख ५८ हजार रकम सहयोग गरेको छ ।

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आठ लाख ५८ हजार रकम नगद सहयोग प्राप्त भएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कोज्योसोम गाउँपालिकामा गत असोज ११ र १२ गते परेको अबिरल वर्षाले बाढीपहिरो आइ ठूलो धनजनको क्षति भएको जानकारी दिँदै पीडितको राहत र उद्धारका लागि टिकटक समूहले उक्त रकम कोषमा प्रदान गरेको बताउनुभयो ।

सहयोग गर्नुहुने सम्पूर्णलाई कोन्ज्योसोम गाउँपालिकाले सहयोग गर्दै आएको छ । अहिले बाढीपीडितका लागि गाउँपालिकाले क्रमिक रुपमा पुनस्थापना गर्ने कार्य अगाडि बढाइरहेको छ ।

The post टिकटक समूहमार्फत कोन्ज्योसोम गाउँपालिकाको राहत कोषमा सहयोग appeared first on Jana Aawaj News.

कोन्ज्योसोममा गाउँ गौरवका आयोजना
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ सञ्चालन हुने गाउँ गौरवका आयोजनाहरु विस्तार गर्ने गरी नीति तथा कार्यक्रम बनाएको छ ।

गाउँपालिकाले हाल क्रमागतरुपमा रहेको शंखुमा दश शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, मगरगाउँ मावि प्राविधिक विद्यालय छात्राबास निर्माण, कान्छाकाजी सिकारीका घरदेखि वतिस्योम हुँदै वासुकीसम्म सडक स्तरोन्नती क्रमागत आयोजनालाई निरन्तता दिने, त्यस्तै बुर्चेको मोडदेखि भट्टेडाँडाँ ड्यामसम्म सडक स्तरोन्नती तथा कालोपत्रे योजनालाई गाउँ गौरवको योजनामा पारेको छ ।

त्यस्तै शंखु छोर्तेन निर्माण, कार्य गोठभञ्ज्याङ्ग मावि भवन निर्माण, लोप्चन टोलदेखि गाउँपालिकाको कार्यालय हुँदै देउरालीसम्म मोटरबाटो स्तरोन्नती गर्ने योजना गाउँपालिकाले बनाएको छ । उक्त योजनालाई पूर्णरुपमा कार्यान्वयन गरी विकास निर्माणको कामलाई तीव्रता दिने नीति गाउँपालिकाले बनाएको कोन्ज्योसोम गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

The post कोन्ज्योसोममा गाउँ गौरवका आयोजना appeared first on Jana Aawaj News.

सेवाग्राहीको गुनासो सम्बोधन गर्ने प्रतिबद्धताका साथ कोन्ज्योसोममा
ललिपतुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालित वार्षिक कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार गाउँपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकास्तरीय तथा वडास्तरीय रुपमा सञ्चालित विकास निर्माणका आयोजना तथा कार्यक्रम र सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । यस अगाडि गत फागुनमा पनि गाउँपालिकाले वडास्तरीय हुँदै गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्षमा गाउँपालिकाले सञ्चालन गरेको विकास निर्माण तथा सेवा प्रवाह लगायतका विषयमा गाउँपालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि,कर्मचारी, शिक्षक, स्वास्थ्य संस्थाका प्रतिनिधि सेवाग्राही लगायतका सहभागितामा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन र सुशासन सम्बन्धि ऐनमा स्थानीय तहले वार्षिक रुपमा गरेका कार्यको बारेमा सेवाग्राहीसहितको सरोकारवालाको उपस्थितिमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार कोन्ज्योसोम गाउँपालिकाले गत फागुनमा र असारमा गरी दुई पटक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सहभागिहरुले गाउँपालिकाले सबै वडामा विकास निर्माणको कामलाई समान रुपमा अगाडि बढाउनुपर्ने, भौतिक विकाससँगै मानविय विकास, शिक्षा, स्वास्थ्य रोजगार, गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवालाई सहज र अझ व्यवस्थित बनाउनुपर्ने लगायतका गुनासो गरेका थिए ।

सहभागिले राखेको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष राजनप्रसाद घिमिरेले सार्वजनिक सुनुवाइमा उठेका सवाललाई गाउँपालिकाले नीतिगत र व्यवहारिक रुपमा सम्बोधन गर्ने बताउनुभयो ।

The post सेवाग्राहीको गुनासो सम्बोधन गर्ने प्रतिबद्धताका साथ कोन्ज्योसोममा appeared first on Jana Aawaj News.

कोन्ज्योसोममा नीति तथा कार्यक्रमका बारे परामर्श
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम निर्माण गर्ने क्रममा सरोकारवालासँग परामर्श थालेको छ ।

आईतबार गाउँपालिकाको सभाहलमा भएको छलफल कार्यक्रममा गाउँ कार्यपालिकाका सदस्य, विभिन्न शाखाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक र विद्यार्थी संगसंगठनका प्रतिनिधि, पर्यटन व्यावसायि, युवा समूह लगायतकाको सहभागिता रहेको थियो । उक्त नीति तथा कार्यक्रम छलफलमा सबै क्षेत्रका प्रतिनिधिको प्रतिनिधिमूलक रुपमा सहभागिता जनाउँदै उक्त सहभागिहरुबीच समूहगत छलफल गरी छलफलका निष्कर्षलाई प्रस्तुती गरिएको थियो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका लागि यस अगाडिनै गाउँपालिकाले वडागतरुपमा नै नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको थियो । गाउँपालिकाले स्थानीय आवश्यकता र मागका आधारमा नीति तथा कार्यक्रम बनाउन लागेको गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको असार १० गते भित्र नै नीति, कार्यक्रम तथा बजेट गाउँ सभामा पेश गरिसक्नु पर्ने कानुनीय व्यवस्था गरेको छ । गाउँपालिकाले उक्त कानुनी व्यवस्थालाई समयसिमा भित्र नै कार्यान्वयन गर्ने गरी नीति, कार्यक्रम र बजेट सभामा पेश गर्ने तयारी गरेको गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

The post कोन्ज्योसोममा नीति तथा कार्यक्रमका बारे परामर्श appeared first on Jana Aawaj News.

वन उपभोक्ता समितिका पदाधिकारीको क्षमता विकास गराउँदै कोन्ज्योसोम
काठमाडौँ । कोन्ज्योसोम गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको क्षमता विकास गर्न तालिम सञ्चालन गरेको छ ।

गाउँपालिकाले वन, वातावरण तथा विपद् व्यवस्थापनका बारेमा पनि स्थानीय नागरिकलाई सचेतना अभिवृद्धि समेत गरेको छ ।

वन , वातावरण तथा विपद् व्यवस्थापनका समितिका अध्यक्ष तथा गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष रोहन घलान लामाको अध्यक्षता भएको बुधबा तालिम कार्यक्रम अयोजना गरिएको हो ।

अवसरमा गाउँपालिका अध्यक्ष कृष्णमान लामा उपाध्यक्ष राजनप्रसाद घिमिरे, प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्य वन उपभोक्ता समितिका पदाधिकारीहरु, कर्मचारी लगायतको सहभागिता रहेको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।

The post वन उपभोक्ता समितिका पदाधिकारीको क्षमता विकास गराउँदै कोन्ज्योसोम appeared first on Jana Aawaj News.

कोन्ज्योसोम गाउँपालिकाद्धारा दस्तावेज सुरक्षित
ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले गाउँपालिकामा हालम्म भएका सबै दस्तावेज सुरक्षित गरेको छ । कार्यालयको आन्तरिक व्यवस्थापनका लागि हालसम्म निर्माण भएका सबै दस्तावेज सुरक्षित गरेका हो । कार्यालयको संस्थागत स्मरण कायम गर्ने उद्देश्यले गाउँपालिकाले अहिलेसम्म निर्माण भएका सबै दस्तावेजलाई व्यवस्थित गर्ने कार्यको थालनी गरेको हो ।

गत बिहीबार कोन्ज्योसोम गाउँपालिकाका कार्यालय प्रमुख र शाखा प्रमुखबीच कोज्योसोम गाउँपालिका स्थापना भएदेखिकै हालसम्मका फाइल, रजिष्टर, विभिन्न योजनाका दस्तावेज, प्रतिवेदन, विस्तृत परियोजना प्रस्ताव (डिपिआर) लगायतका सामाग्री हस्तान्तरणको कार्य भएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले यस कार्यले गाउँपालिकाको अभिलेख सुरक्षित गरी सेवा प्रवाह र सुुशासन कायम गर्न थप सहजता भएको बताउनुभयो ।

दस्तावेज बजबुझारथ गर्ने कार्यले कार्यालयमा संस्थागत स्मरण कायम गर्न महत्वपूर्ण सहयोग पुगेको भन्दै आचार्यले भन्नुभयो, “यस कार्यले संस्थागत स्मरणका गर्दै कार्यालयको नियमित काममा सहजता आउने, कुनै पनि दस्तावेज खोजेको बेला सहजै भेटिने र कार्यालयका हरेक अभिलेख सुरक्षित रहने भएको छ ।”

अभिलेख व्यवस्थपन गर्ने कार्यमा प्रशासन शाखा प्रमुख काशीप्रसाद दाहाल, शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आचार्य, आ.प्र. शाखा प्रमुख तप्तराज उपाध्याय, पशु विकास शाखा प्रमुख डा. सुरज गुरुङ, योजना प्रमुख चित्रदेव दाहाल, स्वास्थ्य शाखा प्रमुख जयराम संजेल, सूचना प्रविधि अधिकृत माधव घिमिरे र पूर्वाधार विकास शाखाका अशोक रोकायालाई आ–आफ्नो शाखासँग सम्बन्धित अभिलेखहरु बुझाइएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने हरेक स्थानीय तहले आन्तरिक कार्यालय व्यवस्थापन गर्नुपर्ने भएपनि अहिलेसम्म कुनै पनि पालिकाले आन्तरिक दस्तावेज सुरक्षित राखेको विवरण मन्त्रालयमा नआएको जनाएको छ । तर कोन्ज्योसोम गाउँपालिकाले भने आन्तरिक कार्यालय व्यवस्थापन गर्ने कार्य गरेर दस्तावेज सुरक्षित गर्दै सेवा प्रवाहमा थप सहजता गर्ने कार्य गर्नु समय सान्दर्भिक काम भएको जनाएको छ ।

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आचार्यले गत भदौदेखि कार्य जिम्मेवारी लिएसँगै गाउँपालिकामा सेवा प्रवाह र सुशासन कायम गर्ने, सबै सूचकहरुलाई क्रमिकरुपमा कार्यान्वयन गर्दै जाने काम भएको छ ।

The post कोन्ज्योसोम गाउँपालिकाद्धारा दस्तावेज सुरक्षित appeared first on Jana Aawaj News.