कोरा भक्तपुर – Jana Aawaj News

कोरा भक्तपुरको चौथौ संस्करणको तयारी शुरू, रूट परिमार्जन सहित भक्तपुरको थप भौगोलिक सांस्कृतिक महत्व समेटिने
जन आवाज संवाददाता

भक्तपुर । कोरा भक्तपुरको चौथो संस्करणको तयारी शुरू भएको आयोजक साइकल कनेक्ट भक्तपुरले जनाएको छ । यस वर्षको कोरा जुलाई २० तारिख ९ श्रावन ५ गतेमा हुने तय गर्दै आयोजकले फेसबुक मार्फत पोस्टर सार्वजनिक गरेको हो ।

५० क.मी., ७५ कि।मी र १०० कि.मी.को रूटमा गरिदै आएको कोरा साइकलिङ च्यालेन्जमा यस वर्ष २५ कि।मीको नयाँ रूट पनि समावेश हुनेछ। साइकल कनेक्ट भक्तपुरको विभिन्न कार्यक्रमका सहभागी तथा शुभचिन्तकहरूबाट प्राप्त सुझावको आधारमा शुरुवाटी साइकल यात्रीहरूको सहजताको निम्ति २५ कि।मीको रूट थप गर्ने साथै ५० कि।मी र ७५ कि.मी.को रूट परिमार्ज गर्दै भक्तपुरको थप भौगोलिक तथा सांस्कृतिक विविधतालाई समेत्ने निर्णय भएको आयोजकले जनाएको छ।करिब ६०० साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको गत वर्षको सफलतालाई हौसलाको रूपमा ग्रहण गर्दै यस वर्ष अझ व्यापक सहभागिताको लागि अहिले देखि नै तयारी शुरू गरेको साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले बताउनुभयो ।

कार्यक्रमको व्यापक प्रभावलाई जोड दिँदै आयोजक भन्छन्, भक्तपुर साइकलिङको लागि प्राइम लोकेशन हो । कोरा भक्तपुरको रूट नेपालभरिमा सबैभन्दा चुनौतीपुर्ण रूट मध्य मानिन्छ । नेपालको सबैभन्दा सानो जिल्ला भएपनि भक्तपुरमा छोटो दुरीमा नै हामीले विभिन्न सांस्कृतिक तथा भौगोलिक विविधता देख्न पाउछौं जसले गर्दा कोरा भक्तपुरमा नेपाल भित्र र बाहिरबाट पनि उत्साहपुर्ण सहभागिता हुदैं आएको छ भन्ने हाम्रो बुझाई हो ।

काठमाडौंबाट २०११ मा शुरू भएको कोरा च्यालेन्ज, साइकल कनेक्ट भक्तपुरको आयोजनामा २०२१ देखि भक्तपुरमा शुरु गरिएको हो । गत वर्ष नेपालको १३ जिल्लामा एक साथ कोरा च्यालेन्ज आयोजना गरिएको थियो । भक्तपुरमा कोरा च्यालेन्ज मार्फत साइकल संस्कृतिको विकास गर्दै साहसिक साइकल पर्यटन तथा स्थानिय जनजीवनमा नियमित कसरतको महत्व उजागर गर्ने प्रयास हुदैं आएको छ । यसर्थ कोरा भक्तपुरको मुख्य उदेश्य भनेको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भक्तपुरलाई एक उदाहरणीय साइकलिङ गन्तव्यको रूपमा स्थापित गर्दै जानु रहेको छ ।

कोरा च्यालेन्ज आयोजना गर्नुको दिर्घकालिन अवधारणाबारे टिप्पणी गर्दै अध्यक्ष बाला टिप्पणी गर्नुहुन्छ दिर्घकालिन रूपमा साइकललाई साइकलमात्र नभइ सामाजिक तथा आर्थिक रूपमा पनि एक अभिन्न अंगको रूपमा स्थापित गर्न हामी तत्पर छौं । गाडी केन्द्रित विकास मोडल भन्दा मानव केन्द्रित विकास मोडल “ पैदल र पेडल मैत्री शहर” को अवधारणाको निम्ति पनि यो कार्यक्रम एक शुरुवाती कोशेढुंगाको रूपमा उभिने विश्वास हामीलाई छ ।

के हो कोरा च्यालेन्ज ?

सन् २०११ मा काठमाडौँबाट सोसल टुर्स, साइकल सिटी नेटवर्क नेपाल तथा पांग्रो आउटडोर्सको पहलमा शुरू भएको कोरा साइकलिङ च्यालेन्ज आजको दिनसम्म आइपुग्दा नेपालको सबैभन्दा लोकप्रिय साइकलिङ कार्यक्रमको रूपमा स्थापित भएको छ । ५०, ७५ र १०० कि.मि. को निर्दिस्ट साइकल रूटमा साइकल यात्रीहरूले स्वयमलाई एक चुनौतीको रूपमा कोरा च्यालेन्जमा सहभागी भइ साइकल यात्रा गर्ने गर्दछन् । कोराको शाब्दिक अर्थ मुख्यतः तिब्बती संस्कृतिमा कुनै धार्मिक स्थलको परिक्रमा लगाउने कार्य हो । साइकलको माध्यमबाट शहर अथवा कुनै स्थानको निर्दिस्त दुरीमा परिक्रमा लगाउनु कोरा साइकलिङ च्यालेन्जको मुख्य आकर्षण हो भने यसरी परिक्रमा गर्दा कुनै सामाजिक कार्यको लागि सहयोग संकलन गर्नु कोरा च्यालेन्जको प्रारम्भिक उदेश्य हो ।

साइकल यात्रीहरूले साइकल चढेको जम्माजम्मी दुरी अनुसार दाताहरूले सम्पूर्ण अथवा केही भाग रकम कोरा च्यालेन्जले हरेक वर्ष गर्ने कुनै एक सामाजिक कार्यको निम्ति सहयोग गर्ने गरिन्छ। यद्दपी हाल कोरा च्यालेन्ज एक व्याइक साइकल जात्राको रूपमा स्थापित हुन पुगेको छ ।

The post कोरा भक्तपुरको चौथौ संस्करणको तयारी शुरू, रूट परिमार्जन सहित भक्तपुरको थप भौगोलिक सांस्कृतिक महत्व समेटिने appeared first on Jana Aawaj News.