कोरोना – Jana Aawaj News

आज २४ घण्टामा ४४७ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु
काठमाडौं । आज नेपालमा ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअनुसार २४ घण्टामा ४३९ जना कोरोनामुक्त भएका छन् भने, ७ जनाको मृत्यु भएको छ ।

यस्तै ९ हजार ९१३ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ९ लाख ८ हजार ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ७ लाख ९३ हजार २७१ जना संक्रमणमुक्त भएको बताइएको छ । हाल ९ हजार १२३ सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जानकारी गराएको छ ।

The post आज २४ घण्टामा ४४७ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु appeared first on Jana Aawaj News.

पछिल्लो २४ घण्टामा ५ सय ४९ जना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार ९ हजार ७ सय ४६ जनाको परीक्षण गर्दा ५ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

सोही अवधीमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतकको संख्या ११ हजार ३८८ पुगेको छ । यसैगरी सोही अवधीसम्म ५ सय ६९ जना संक्रमण मुक्त भएका छन् । कूल निको हुनेको संख्या ७ लाख ९० हजार ३५८ पुगेको बताइएको छ ।

कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ११ हजार ८ सय ९७ र एन्टीजेनबाट ९४ हजार ४ सय २८ पुगेको छ । नेपालमा हाल १० हजार १ सय ५१ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।

The post पछिल्लो २४ घण्टामा ५ सय ४९ जना संक्रमण पुष्टि, ६ जनाको मृत्यु appeared first on Jana Aawaj News.

नेपालमा ३२.६ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं । नेपालमा लक्षित जनसंख्या मध्य अहिलेसम्म ३२.६ प्रतिशतले कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म ६४ लाख ८५ हजार ९२३ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

नेपालमा हाल खोप अभियान सुरू भएदेखि अहिलेसम्म १ करोड ५० लाख ४८ हजार २८८ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले बताएको छ ।

यस्तै नेपालमा १८ वर्ष भन्दा माथिका ४३.६ प्रतिशत जनसंख्याले खोपको पहिलो मात्रा लगाइएका छन् । जुन ८५ लाख ६२ हजार ३६५ जना हुन आउँछ । कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १५ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार नेपालको कूल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जनाको २१.४ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् भने, २८.२ प्रतिशतले पहिलो मात्रा लगाएको बताइएको छ ।

हाल नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनेका जापानी कोभिड १९ एस्ट्राजेनिका र स्वीडिस एस्ट्राजेनिका र जोनसन एण्ड जोनसन खोप लगाइदैं आएको छ ।

The post नेपालमा ३२.६ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप appeared first on Jana Aawaj News.

नेपाललाई चीनले पुन १० लाख डोज खोप अनुदानमा दिने
काठमाडौँ । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले चीनले थप १० लाख खोप अनुदानमा दिने जानकारी गराउनुभएको छ ।

चीनले भेरोसेल खोप यसअघि पनि १६ लाख डोज खोप अनुदानमा दिएको छ । चीनले अनुदानमा दिने घोषणा गरेको थप १६ लाख डोज भेरोसेल खोप अक्टोबर महिनाभित्र आउने बताइएको छ ।

यस क्रममा चीनले अनुदानमै थप १० लाख डोज सिनोभ्याक खोप उपलब्ध गराउने भएको छ । यस्तै चीनले कोरोना भाइरसको तेस्रो लहरविरुद्ध लड्न आवश्यक पूर्वाधार निर्माणका ५० लाख चिनियाँ युआन करिब ९ करोडभन्दा बढी नेपाली रुपैयाँ बराबरको अनुदान पनि उपलब्ध गराउने भएको बताइएको छ ।

चिनियाँ राजदूत होउ यान्छी र राज्यमन्त्री श्रेष्ठबिच आज मन्त्रालयमा भेटवार्ता भएको छ । यस पटक चीनले सिनोभ्याक कम्पनीले उत्पादन गरेको खोप अनुदानमा दिन लागेको बताइएको छ ।

The post नेपाललाई चीनले पुन १० लाख डोज खोप अनुदानमा दिने appeared first on Jana Aawaj News.

देशभर थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअनुसार विगत २४ घण्टामा १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

देशभरमा २४ घण्टाको समयावधिमा ११५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १११३ जना कोनाबाट संक्रमणमुक्त हुँदा ८ जनाले ज्यान गुमाएको मन्त्रालयले बताएको छ ।

हाल देशभर कोरोना संक्रमितको कुल संख्या मध्य पीसीआर विधिको परीक्षण ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ३७३ पुगेको छ ।

यस्तै हालसम्म संक्रमितमध्ये ७ लाख ६४ हजार ८४७ जना निको भएको बताइएको छ भने, निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयको जानकारी गराएको छ ।

देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित छन् भने, संक्रमितहरु मध्ये ९९ जना भेन्टिलेटरमा, ३४५ जना आईसीयूमा रहेको मन्त्रालयले जानकारी गराएको छ ।

The post देशभर थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Jana Aawaj News.

पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या १९ हजार ७०० छ भने, १८ हजार ३४० जना होम आइसोलेसनमा नै रहेका छन् । यस्तैै १३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् भने, कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंमा १९८, ललितपुरमा ७३, भक्तपुरमा ४०, कास्कीमा ७०, सुनसरीमा ५५, मोरङमा ५४, झापामा ३२, सुर्खेतमा ७३ र रुपन्देहीमा ३५ जना चितवनमा २४, गोरखामा १६, मकवानपुरमा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

The post पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु appeared first on Jana Aawaj News.