ख्वप साकोस – Jana Aawaj News

ख्वप साकोसको १४ औं वार्षिक साधारण सभा सम्पन्न
भक्तपुर । भक्तपुर नपा वडा नं. २ व्यासीस्थित ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बोल्नुहुँदैे सहकारी संस्थाले राष्ट्रिय र अन्र्तराष्ट्रिय सरोकारका विविध विषयमा संस्थाका सदस्यहरुलाई सचेत र शिक्षित गर्नु आवश्यक भएको बताउनुहुँदै भक्तपुरलाई सहकारीको माध्यमबाट चिनाउन नमुनाका कार्यक्रमहरु सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो

सरकारले देशको सन्तुलित व्यवस्थामा ध्यान दिन नसक्दा देश सबै क्षेत्रमा परनिर्भर बन्दै गइरहेको बताउनुहुँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरुले देशकै उत्कृष्ट विद्यार्थी उत्पादन गर्न सक्षम भएको र एक घर एक स्नातक अभियानले सार्थकता पाएको बताउनुभयो । नेतृत्वकर्ता राम्रो भएको संस्थाको विकास र प्रगति पनि सफल रहने विचार व्यक्त गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका देशकै नुमना नगरपालिकाको रुपमा स्थापित हुनुमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको सहयोगी भावनाको कारण सम्भव भएको बताउनुभयो ।

प्रमुख प्रजापतिले सामाजिक भावनाको विकास गर्न र समाजको

आवश्यकताअनुसारका नीति तथा योजनाहरुमा सहकारीले जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले सहकारी अनुगमनका क्रममा सुधार गर्नुपर्ने विषयमा सहकारी संस्थाहरुको ध्यानाकर्षण गराउँदै आएको बताउनुहुँदै सहकारी संस्थाले समाज केन्द्रित गतिविधिमा जोड दिनुपर्ने बताउनुभयो ।

ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले १,६५० जनाभन्दा बढी शेय सदस्य रहेको ख्वप साकोस समुदाय तथा शेयर सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक स्तर उकास्न स्थापनाकालदेखि क्रियाशील रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेश ब्यान्जु, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का तर्फबाट प्रतिनिधि चण्डिका छुकां, संस्थाका सल्लाहकार बालमुकुन्द बासुकला, संस्थापक अध्यक्ष कुमार लघु, सल्लाहकार कृष्णभक्त लघु, भनपा २ पार्टी इन्चार्ज गणेशप्रसाद सुवाल र लेखा समितिका सदस्य कृष्णराम सुलुले शुभकामना मन्तव्यका साथ आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

साधारणसभाको उद्घाटन सत्रमा संघका सचिव लक्ष्मीनारायण सुवालले आ.व. २०७७÷७८ को वार्षिक प्रतिवेदन तथा आ.व. ७८÷७९ को प्रस्तावित कार्यक्रम, लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीदास बासुकलाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, संस्थाका कोषाध्यक्ष अमर बासुकलाले आ.व. २०७७÷७८ को यथार्थ आयव्यय विवरण तथा आ.व. २०७८÷७९ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।

The post ख्वप साकोसको १४ औं वार्षिक साधारण सभा सम्पन्न appeared first on Jana Aawaj News.