गठबन्धनलाई चेतावनी – Jana Aawaj News

कांग्रेसले बिगतमा मध्यपुरलाई देशकै सबैभन्दा बढी भ्रष्टचारले गन्हाउने नगरपालिका बनाएको थियो : नेता बस्नेत
भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पाँच दलीय गठबन्धनको सरकार बनेको ९ महिनामा जिल्लामा विकास निर्माणको लागि ९ हजार समेत ल्याउन नसक्नेले जनतालाई झुक्याउने र ठूला कुरा नगर्न चेतावनी दिनुभएको छ ।

नेकपा एमाले मध्यपुर थिमी नगरपालिकाको आयोजनामा वडा नं। १ लोकन्थलीको मनोहरा सुकुम्वासी बस्तीमा चुनावी घरदैलो कार्यक्रमलाई संक्षिप्त रुपमा सम्बोधन गर्दै नेता बस्नेतले कांग्रेसको पछि लाग्नु भनेको आफ्नो जीवन वर्वाद गर्नुमात्र भएको उल्लेख गर्नुभयो । उहाँले गठबन्धनको पछाडी लाग्नु भनेको ठगबन्धनमा लाग्नु मात्रै भएको समेत आक्रोस व्यक्त गर्नुभयो । भक्तपुरमा पाँच वर्षमा एमाले नेतृत्वको सरकारले २० अर्व बजेट ल्याएर विकासमा ऐतिहासिक फड्को मारेको उल्लेख गर्दै उहाँले कांग्रेसको कुन चाहि माइकलाले बजेट ल्याएर विकास गर्यो रु भनि प्रश्न समेत गर्नुभयो ।

आगामी ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन केन्द्रीत रही जिल्लामा कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका दलहरुले एमालेको नेतृत्वमा जिल्लामा आएको बजेटलाई अपव्याख्या गरी आलोचना गरिरहेका छन् । सांसद बस्नेतकै नेतृत्वमा तीन वटै तहको सरकारबाट भक्तपुरको विकास र समृद्धिको यात्रामा उज्यालो आएको छ । तर गठबन्धनका दलहरुले बादरले घरपनि बनाउँदैन र बनाउन पनि दिँदैन भन्ने भनाई जस्तै आफु पनि विकास नगर्ने र अरुले गरेको विकासलाई समेत स्वीकार्न नसक्ने गरेको बुझ्न सकिन्छ । एमालेको नेतृत्व आएसँगै जिल्लामा शिक्षा, स्वास्थ्य, सडक, ढल, खानेपानी, पर्यटकीय क्षेत्र, धार्मिक, पूनः निर्माण लगायतका असंख्य रुपमा साना थता ठूला आयोजनाहरु सञ्चालन भएको छ ।

वर्तमान गठबन्धनको सरकार बनेपछि मनोहरा वस्तीमा ९ हजार रुपैया बजेट सम्म ल्याउन नसकेको उल्लेख गर्दै नेता बस्नेतले आफ्नो नेतृत्वमा मनोहरा करिडोर, तटवन्ध निर्माण, प्लानिङका लागि ६ करोड बजेट व्यवस्थापन गरी काम अगाडी बढिरहेको उल्लेख गर्नुभयो । मनोहरा सकुम्बासी बस्तीको बारेमा मन्त्रालय तथा मन्त्रीपरिषद्को बैठकमा समेत पहिलो नम्बरमा महेश बस्नेतको नाम आएपछि मात्र प्रकृया अगाडी बढ्ने गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘एमाले नभएको भए उक्त बस्तीमा थापाथलीको जस्तै पहिले नै डोजर चलाएर बस्तीका नागरिकलाई अलपत्र पार्ने थिए ।’

एमाले नेतृत्वको सरकारले बनाएको भूमिहिन तथा सुकुम्बासी समस्या समाधान आयोग बनाइ समस्या समाधान गर्ने लक्षका साथ एमाले अगाडी बढेको उल्लेख गर्दै उहाँले उक्त स्थानमा रहेका ७१२ घर परिवार सुकुम्वासीहरुको लागि दिर्घकालिन समस्या समाधान गर्ने लक्षका साथ एमाले नेतृत्वको सरकारले चाँगुनारायण नगरपालिकामा प्रत्येक घर परिवारलाई साढे दुई आनाका दरले जग्गाको व्यवस्थापन गरी पक्की भवनको निर्माण गर्ने प्रकृया समेत अगाडी बढाएता पनि वर्तमान गठबन्धनको सरकारले पहिलो निर्णय नै उक्त आयोग खारेज गरी सुकुम्वासी जनतालाई घनले हानेको भन्दै आक्रोस जनाउनुभयो ।

करिडोर निर्माणका क्रममा पर्ने १७ वटा घरलाई क्षतीपूर्ति दिएर निर्माण कार्य अगाडी बढिरहेको जानकारी उहाँले दिनुभयो । विकल्प नभएसम्म बस्तीलाई कसैले उठाउन नसक्ने उल्लेख गर्दै उहाँले विगतमा एमालेको नेतृत्वमा राहत सामाग्री बाढ्दा खोस्न आउने कांग्रेसले फुर्ति लगाउनुको कुनै अर्थ नभएको बताउनुभयो । पहिले कांग्रेसको बृद्धि विग्रीएको तर एमालेले राहत बाढेर सिकाएपछि पुनः कांग्रेसले पनि राहत बाढेको उल्लेख गर्दै भौतिक पूर्वाधार बनाउने, सम्पदा वस्ती संरक्षण गर्ने, करिडोर बनाउनेलगायतका विकासहरु एमाले बाहेकले भक्तपुरमा गर्न कसैले नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसले बिगतमा मध्यपुरलाई देशकै सबैभन्दा बढी भ्रष्टचारले गन्हाउने नगरपालिका बनाएको थियो । नगपालिकामा एमालेको नेतृत्व आएसँगै भ्रष्टाचारको ‘भ’ पनि हुन पाएन । एमाले जनतालाई अगाडी तान्न खोज्छ, कांग्रेस खुट्टा तान्छ । त्यसैले विकासको गाढा अगाडी बढाउन तीन वटै तहमा एमालेको नेतृत्व आवश्यकता रहेको छ । त्यसैले जनताले बढो चनाखोका साथ आफ्नो विवेक प्रयोग गरी एमालेलाई मतदान गर्नुहोला । एमालेलाई प्रत्येक नागरिकले एक एक मत दिएर सहयोग गर्नुस्, एमालेले तपाईहरुको पाँच वर्ष सेवा गर्नेछ ।’

मध्यपुर थिमी नगरपालिकामा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार बन्नुभएका मदनसुन्दर श्रेष्ठ सुकुम्वासी वस्तीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । सुकुम्वासी तथा भूमिहिनको समस्या समाधान गर्न तीनवटै तहका सरकारको समन्वयव आवश्यक रहेको औंल्याउँदै उहाँले नीतिगत रुपमा नै समस्या समाधान गरी वैकल्पीक व्यवस्थासहितको समाधान गर्नुपर्ने र त्यसको नेतृत्व एमालेले गर्ने विश्वस्त पार्नुभयो । सुकुम्वासी बस्तीलाई भत्काउन डोजर लिएर आउनेको विरुद्ध जस्तोसुकै कदम चाली जनताको पक्षमा आफु नेतृत्वको एमले हाजिर हुने उल्लेख गर्दै उहाँले सुकुम्वासीको समस्या समाधान गर्न अवाश्यकता अनुसारको नीतिगत व्यवस्था गरी समस्या दिर्घकालिन रुपमा समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवार बन्नुभएको उत्तरा नेपाल, वडाध्यक्ष तथा वडा सदस्यका उम्मेदवारहरुको साथमा वस्तीका अधिकाशं जनताको साथ र सहयोग रहेको थियो ।

The post कांग्रेसले बिगतमा मध्यपुरलाई देशकै सबैभन्दा बढी भ्रष्टचारले गन्हाउने नगरपालिका बनाएको थियो  : नेता बस्नेत appeared first on Jana Aawaj News.