घरेलु उत्पादन मेला–२०८० – Jana Aawaj News

घरेलु उत्पादन मेला-२०८० शुरु
भक्तपुर । संस्कृती संरक्षण तथा पर्यटन प्रर्वद्र्धनको लागि घरेलु उत्पादन मेला–२०८० शुरु भएको छ । आज नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो ।

नःपुखु परिसरमा सञ्चालित दुईदिने घरेलु उत्पादन मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि सुवालले मेला सफलताको शुभकामना दिँदै नेपालले विदेशी पर्यटनमा मात्र भर पर्न नहुने बताउँदै आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“देशको उद्योग तथा व्यापारलाई बलियो बनाउन घरेलु तथा साना उद्योगलाई बलियो बनाउनुपर्छ र देशलाई आत्मनिर्भरताको बाटोमा डोर्याउलुपर्छ ।

नेपालको प्राकृतिक एवम् सांस्कृतिक सम्पदाको रुपमा रहेको जलमार्ग, पदमार्ग र हवाई मार्ग ध्वस्त बनाउने काम हुँदा पर्यटन प्रवद्र्धमा समेत बाधा पुगिरहेको बताउँदै उहाँले सरकारी र सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा कब्जा हुँदा समेत त्यस्तो विषयमा कारबाही हुन नसक्नुमा सरकार नै दोषी रहेको बताउनुभयो । सरकारको नाममा दर्ता भएको जग्गा सरकारकै मातहतमा हुनुपर्ने बताउँदै उहाँले नेपालका उच्च ओहोदामा बस्नेहरुले देशको विषयमा सोचेर मात्र देशको पक्षमा आवश्यक निर्णय लिनुपर्ने बताउनुभयो ।

व्यक्तिवादी सोच र स्वार्थी भावनाले काम गर्दा देशको स्वाभिमानमा आँच पुग्ने काम भइरहेको बताउँदै उहाँले घरलु तथा साना उद्योग प्रवद्र्धनमा सरकारकै कृषि क्षेत्रको विकास हुन नसक्दा नेपाल आर्थिक रुपले झन् झन् कमजोर हुँदै गइरहेको बताउँदै उहाँले नेपालको सुरक्षा मामिला भारतमा निर्भर हुँदा नेपाल आर्थिक र राजनीतिक रुपमा भारतनिर्भर हुँदै गइरहेकोतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु मेला आयोजनाले घरेलु उत्पादनबारे प्रचारप्रसार हुनुका साथै व्यापार प्रवद्र्धमा समेत मद्दत पुग्ने बताउँदै भक्तपुरको जुजु धौ, भादगाउँले टोपी, हाकुपटासी, टाइचिन च्युराजस्ता वस्तुहरु विश्व बजारमा पु¥याउन सके त्यसले देशको आर्थिक विकासमा मद्दत पुग्ने बताउनुभयो । हरेक वस्तु विदेशी उत्पादनमा भर पर्दा नेपालको उत्पादन घट्नुका साथै बेरोजगारीको समस्या पनि बढ्दै गइरहेको बताउँदै उहाँले घरेलु उत्पादनहरुलाई नेपालमा मात्र नभई विदेशी बजारसम्म पु¥याउने वातावरण सिर्जना गर्न सके विदेशी मुद्रा आर्जन गर्न टेवा पुग्ने बताउनुभयो । युवाहरुलाई उद्यमशील बनाउने नीतिअनुरुप भक्तपुर नपाले युवा उद्यमशीलता ऋणसम्बन्धी कार्याविधि नगरसभाबाट पारित भइसकेको अवगत गराउँदै स्वदेशी वस्तु उपभोगमा जोड दिनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुरका प्रजिअ रोशनी कुमारीले महिला लक्षित वित्तीय साक्षरता र उद्यमशीलताबारे प्रशिक्षण आवश्यक भएको बताउँदै यस किसिमका मेलाहरुमा उपत्यकाभित्र रहेका लोप हुन लागेका मौलिक कला संस्कृतिको प्रवद्र्धनमा पनि अग्रसरता लिनुपर्ने बताउनुभयो ।

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले मेला आयोजनाको उद्देश्यमाथि प्रष्ट पार्दै स्थानीय सरकारले ससाना उद्योग बचाउन बजेटको व्यवस्था गरी संरक्षण गर्ने नीति लिनुपर्ने बताउनुभयो । भक्तपुर नपामा कोसेली घर निर्माणको खाँचो रहेको औंल्याउँदै भक्तपुरका मौलिक र स्थानीय सामाग्री प्रवद्र्धनमा स्थानीय तहको अग्रसरता महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, भक्तपुर घरेलु तथा साना उद्योग संघका पूर्व अध्यक्ष चन्दनकृष्ण बाडे, उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख आशिष दाहाल र भक्तपुर पर्यटन विकास समितिका सचिव दिपेश वेंजुले पनि मेला आयोजनाको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभयो ।

संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि घरेलु उत्पादन मेला २०८० उद्योग तथा वाणिज्य कार्यालयको सहकार्य तथा भक्तपुर पर्यटन विकास समितिको संयोजनमा भएको हो । मेला चैत्र १६ र १७ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नःपुखु परिसरमा गरिने र प्रवेश शुल्क निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

The post घरेलु उत्पादन मेला-२०८० शुरु appeared first on Jana Aawaj News.