चक्रवात – Jana Aawaj News

भारतको उडिसामा ‘गुलाब’ नामक शक्तिशाली चक्रवात अवतरण देशभर मेघ
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शुक्रबार बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न शुरु भईे ‘गुलाब’ नामक शक्तिशाली चक्रवात आइतबार उडिसाको जमिनमा अवतरण भएको बताइएको छ ।

सो चक्रबातका कारण नेपालमा समेत यसले केहि असर गर्ने भएकाले आंशिकदेखि सामान्य बदली हुने विभागले बताएको छ । यसको असरका कारण देशका केहि स्थानहरुमा वर्षा हुने सम्भावना भने न्यून रहेको विभागले जानकारी गराएको छ ।

चक्रवातका कारण भारतको पूर्वी राज्यहरुमा रहेको हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बताइउको छ । सो चक्रबातका कारण आइतबार साँझदेखि भीषण वर्षा र हावाहुरी सहित प्रतिघण्टा ९५ किलोमिटरका गतिले अघि बढिरहेको आँधी मध्यरातबाट उडिसा र आन्द्रप्रदेशमा प्रवेश गरेको थियो । यस्तै आँधी प्रभावित राज्यहरुका मानिसहरुलाई नदी किनार, नहर तथा समुद्रि किनारमा नजान समेत चेतावनी दिइएको छ ।

विभागले आज सोमबार जानकारी गराए अनुसार मनसुन न्यून चापीय रेखा भने औसत स्थान भन्दा केही दक्षिणतिर रहेको बताएको छ । विभागले बताए अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी केहि भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेने छ ।

विभागलको जानकारी अनुसार तीन दिनको मौसम पूर्वानुमान यस्तो छ,

आज सोमबार रातीसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्लकादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, भोलि मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि रुथानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

यस्तै बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, राती देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका छ । त्यसैले पहाडी भू–भागहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

The post भारतको उडिसामा ‘गुलाब’ नामक शक्तिशाली चक्रवात अवतरण देशभर मेघ appeared first on Jana Aawaj News.