डेमोस स्कुल – Jana Aawaj News

डेमोस स्कुल भक्तपुरको २४ औँ वार्षिकोत्सव सम्पन्न
जन आवाज न्युज/भक्तपुर । भक्तपुरको शैक्षिक विकासमा अग्रसर डेमोस इङलिस स्कुल, भक्तपुरको २४ औँ वार्षिकोत्सव भव्यतापूर्वक राष्ट्रिय समाजसेवी, नेपाल सरकार तथा स्थानिय सरकारका प्रमुख सल्लाहकार प्रा.डा. जगदीश बैद्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेशनल प्याब्सन भक्तुरका अध्यक्ष संजय खड्काले धेरै तडक भडकको शिक्षा भन्दा मीटो सुहाउँदो सीपमूलक र संस्कारयुक्त शिक्षा आजको आवश्यकता भएको र अभिभावकलाई आफ्नो बालबच्चाहरुसँग गुणस्तरीय समय बिताउनको लागि पनि आग्रह गरेका थिए ।

त्यसैगरी लाइफ कोच प्रशिक्षक विकासदेव योञ्जनले बिदेशी विद्यार्थीहरुले नेपाललाई अनुसन्धानको गन्तव्य बनाइ रहदा हाम्रा युवा विद्यार्थी आफ्ना देश छोडि विदेशिने क्रम बढ्दै गएको र यसमा अभिभावकको पनि रहर हुनु चिन्ताको विषय भएको बताउनुभयो । योञ्जनले आफ्नै देशमा गर्न र पढ्न चाहे धेरै बिषयहरु भएको पनि धारणा राख्नुभएको थियो ।

कार्यक्रममा ग्लोबल मोटिभेशनल स्पिकर, लाइफ कोच ट्रेनर विकासदेव योञ्जन तामाङको बिशेष आतिथ्यता, नेशनल प्याब्सन वागमती प्रदेशका उपाध्यक्ष तथा पारागन एकेडेमीका प्राचार्य पुण्यराम कवां, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं मदरल्याण्ड स्कूलका प्राचार्य संजय खड्का, एनप्याब्सन भक्तपुरका उपाध्यक्ष तथा ग्लिटर फ्युचर स्कूलका प्राचार्य रामप्रसाद खाताखो, एनप्याब्सन भक्तपुरका सह सचिव प्रसादी पाठशालाका प्राचार्य दिनेश शाक्य, युएसडिएफ का अध्यक्ष सेक्रेड हार्ट एकेडेमीका प्राचार्य श्रीराम सुवाल, सरस्वती सदन स्कूलका प्राचार्य मुकेश योञ्जन, ग्लासियर इनटरनेशनल स्कूलका प्राचार्य दिवस शाक्य, विद्यालयका संरक्षक रामबहादुर लामा, नेपाल सरकारको सल्लाहकार सहप्राध्यापक इन्जिनियर रामबाबु सिंह, जनता मावी सिन्धुपाल्चोकका प्राचार्य महेन्द्र कुमार तामाङ, बिद्यालयका अभिभावक संघका अध्यक्ष निमा दोर्जे तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

सो अवसरमा एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान सहित १८१ जना विद्यार्थीलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो भने २७ जना शिक्षक र ३ जना कर्मचारीलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा कक्षा नर्सरीदेखि दशसम्मका विद्यार्थीहरुले नेपाली कला, संस्कृति र रीतिरिवाज, लोक सङ्गीत झल्किने साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । त्यसै गरि साँगितिक समूहलका भाइ बहिनीहरुले आकर्षक लाइभ म्युजिक परफरमेन्स रहेको थियो विद्यालयका शिक्षकहरुको आकर्षक नृत्य प्रस्तुत गरी कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रममा विद्यालयका अभिभावक र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक बिनोद लामाले बिद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने विद्यालयलाई २४ औँ वसन्त पार गराउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुक प्रति हार्दिक कृतज्ञता ज्ञापन समेत गरेका थिए ।

कार्यक्रम विद्यालयका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष ज्ञान बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

The post डेमोस स्कुल भक्तपुरको २४ औँ वार्षिकोत्सव सम्पन्न appeared first on Jana Aawaj News.