तार काट्न शुरु – Jana Aawaj News

पोल भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काट्न शुरु
काठमाडौं । पोलभाडा नतिर्ने इन्टरनेट र केबल टिभीको नेपाल विद्युत प्राधिकरणले धमाधम तार काट्न सुरु गरेको छ । यसअघि नै पोल भाडा नतिर्ने सेवा प्रदायकलाई शुक्रबारसम्मको समय दिई सम्झौताका लागि आह्वान गरेको प्राधिकरणले शनिबारबाट तार काट्न सुरु गरेको छ ।

पोलभाडा सम्झौता गरेका र भाडा सम्झौताका लागि प्रक्रियामा गएका सेवा प्रदायकबाहेक अरु कम्पनीहरुको प्राधिकरणले तार काट्न सुरु गरेको हो । शनिबारदेखि सांकेतिक रूपमा तार काट्ने काम सुरु गरिए पनि सम्झौता गर्न जाने सेवा प्रदायकको हकमा भने काम स्थगित गरिने प्राधिकरणले जानकारी गराएको छ ।

इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनीहरूले भने वार्ताका लािग पहल हुनुपर्ने बताउँदै आएता पनि इन्टननेट सेवा अत्यावश्यक सेवाअन्तर्गत भएकाले तारहरू काटिँदा सेवा अवरुद्ध हुने हुँदा जवाफदेही को हुने भन्ने प्रश्न उठेको छ । इन्टनरनेट सेवा प्रदायक संघले ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा १५० रुपैयाँ वृद्धिका लागि प्रस्ताव पेस गरिसकेको बताइएको छ ।

शुक्रबारभित्रमा नै प्राधिकरणले नियमानुसार सम्झौता गरी नवीकरण गर्न र हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्नका लागि सूचना प्रकाशित गरेता पनि सेवा प्रदायकले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिएपछि शनिबारदेखि प्राधिकरणले तार काट्न शुरु गरेको हो ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेवा प्रदायक र नेपाल विद्युत प्राधिकरणबीच पछिल्लो विवाद मिलाउँदैं सरकारका विभिन्न निकायमा यसका सम्बन्धमा छलफल भइरहेको र भाडा घटाउनका लागि पत्राचार समेत भइरहेको बताइएको छ ।

यसले गर्दा अत्यावश्यक रुपमा इन्टनेटको प्रयोग गर्ने प्रयोकर्ताहरु भने मर्कामा परेका छन् । यसमा नियामक निकाय र सरकारले पनि ध्यान दिनुपर्ने देखिएको छ ।

The post पोल भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काट्न शुरु appeared first on Jana Aawaj News.