दुई चलचित्र प्रर्दशन – Jana Aawaj News

शुक्रबारबाट हलहरुमा ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ प्रर्दशन
भक्तपुर । शुक्रबारबाट नेपाली सिनेमा हलहरूमा दुई चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ प्रर्दशनमा आएका छन् । यी दुवै चलचित्रले समाजमा घटेका गम्भीर वास्तविकतालाई चलचित्रको माध्यमद्धारा देखाउन खोजिएको छ ।

३ करोड रुपैयाँको बजेटमा तयार भएको चलचित्र ‘नमेटिने घाउ’ ५८ दिन लगाएर निर्माण प्रक्रिया सम्पन्न गरेको हो । यस फिल्मले एसिड आक्रमणको भयावहता र पीडितहरूले न्यायका लागि गरेको संघर्षलााई मुख्य विषय बनाएको छ । चलचित्रमा विशेष आकर्षण भनेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिनय रहेको छ, यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको उपस्थितिले फिल्मलाई थप चर्चामा ल्याएको छ ।

चलचित्रमा एसिड आक्रमणबाट पीडित व्यक्तिहरूको शारीरिक, मानसिक, र सामाजिक पीडा चित्रण गर्दै समाजमा चेतना फैलाउने उद्देश्यले फिल्मको निर्माण गरिएको छ । यसले पीडितको न्यायको माग र एसिडको बिक्री वितरणमा रोक लगाउने मागलाई सशक्त रूपमा समेत उठाएको छ । उक्त फिल्ममा १२५ जना कलाकारको अभिनय रहेको छ, जसमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी लगायतको अभिनय देख्न सकिन्छ । साथै सो चलचित्रमा २ सय भन्दा बढी प्रहरी अधिकारीहरूको अभिनय रहेको छ

निर्देशक रमित ढुङ्गानाले समाजमा चेतना फैलाउनका लागि निर्माण गरिएको यो चलचित्रको आजबाट प्रर्दशनमा आएको छ ।

यसैगरी आजैबाट चलचित्र सतीदेवी प्रर्दशनमा आएको छ । फिल्ममा लैङ्गिक असमानतासँग जुध्दै एक युवतीको संघर्षलाई मुख्य कथावस्तु बनाएर निर्माण गरिएको यो चलचित्र लक्ष्मण सुवेदीको निर्देशनमा बनेको हो । नेपाली ग्रामीण समाजको वास्तविकतालाई पर्दामा उतार्दै, पितृसत्तात्मक सोचसँग संघर्ष गर्ने मुख्य पात्र सतीदेवी अधिकारीको कथा प्रस्तुत गरिएको छ । सतीदेवीको भुमिकामा नायिका मलिका महतलाई देख्न सकिन्छ ।

The post शुक्रबारबाट हलहरुमा ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ प्रर्दशन appeared first on Jana Aawaj News.