द हिमालयन प्रत्यारोपण – Jana Aawaj News

दुईदिने द हिमालयन प्रत्यारोपण सम्मेलनको भब्य शुरुवात
जन आवाज न्युज  काठमाण्डौं । नेपालमा अंग प्रत्यारोपण गर्ने सोसाईटीहरुको संयुक्त आयोजनामा २०२४ डिसेम्बर १४ र १५ सम्म काठमाण्डौंको नयाँ बानेश्वर स्थित होटल एभरेष्टमा “द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स“ भब्यताका साथ शुरु भएको छ । अंग प्रत्यारोपणको क्षेत्रमा नयाँ खोज, प्रविधि र अभ्यासहरूको आदानप्रदान उदेश्यले देश विदेशका ख्याती प्राप्त व्यक्तित्वहरु उक्त कार्यक्रममा सहभागी हुनुभएको थियो ।

दुई दिन सम्म चल्ने यो सम्मेलनको मुख्य नारा “विकासोन्मुख राष्ट्रहरुमा अंगदानलाई प्रवद्र्धन गर्नु“ ९ूएचयmयतष्लन इचनबल म्यलबतष्यल ष्ल मभखभयिउष्लन धयचमिू० भन्ने रहेको छ । यस सम्मेलनमा जापान, नेदरल्याण्ड, अमेरिका, बेलायत, भारत, नेपाल लगायतका देशबाट प्रत्यारोपणको क्षेत्रमा संलग्न २६ वटा कायपत्र प्रस्तुत हुने छ ।

अंग प्रत्यारोपण सम्वन्धी कार्य विश्वव्यापी स्वास्थ्य क्षेत्रको लागि सबैभन्दा चुनौतीहरू रहि आएको छ । यसलाई सम्बोधन गर्न यो सम्मेलन एउटा महत्त्वपूर्ण कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष डा पुकार चन्द्र श्रेष्ठले बताउनुभयो ।

सम्मेलनको आयोजक समितिको साइन्टिफिक कमिटीका अध्यक्षमा डा. ऋषि कुमार काफ्ले, सचिव डा. कल्पना कुमारी श्रेष्ठ, वर्तमान अध्यक्ष डा. पुकार चन्द्र श्रेष्ठ, नव निर्वाचित अध्यक्ष डा. दिब्या सिंह शाह र कोषाध्यक्ष डा दिपेश श्रेष्ठ लगायतले यस्ता प्रकारका सम्मेलनबाट प्रत्यारोपणका क्षेत्रका ख्याती प्राप्त प्रतिष्ठित व्यक्तित्वहरूलाई एउटै छानामुनि ल्याई अंगदान र प्रत्यारोपण सम्बन्धी सीप र ज्ञानको आदानप्रदान गरी अंग प्रत्यारोपणलाई सफल बनाउन मद्दत पुर्याउने र ख्याति प्राप्त व्यक्तित्वहरु, कानूनविद, राजनीतिज्ञ, कलाकार, पत्रकार, समाजसेवी र अन्य सरोकारवालाहरुमा जनचेतना फैलाउन सहयोग पुग्ने कुरा बताउनु भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सरुवा रोगको प्रकोप रहँदा रहँदै पनि नसर्ने रोगमा सरकारले प्राथमिकता दिएको र आज भन्दा १६ वर्ष अगाडी सम्म नेपालमा मृर्गौला प्रत्यारोपण सेवा नभएको भएतापनि हाल सम्म डा पुकार र उहाँको टिम लगायत प्रत्यारोपण क्षेत्रका विज्ञहरुको साथ र सहयोगमा अहिलेको अवस्थामा आइ पुग्न सकेको हुँदा प्रत्यारोपण क्षेत्रमा संलग्न सम्पूर्णमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट धन्यवाद दिनु हुँदै यो क्षेत्रको विकासको लागि प्रतिवद्ध रहेको र निकट भविष्यमा यो सेवालाई देशको सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको कुरा बताउनु भयो ।

कार्यक्रमकी विषेश अतिथि माननीय रञ्जु झाले प्रत्यारोपण कानून विस्तृत रुपमा तयार भएको भएता पनि जनचेतनाको अभावको कारण मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र अंग प्रत्यारोपणले गति लिन नसकेकाले कानूनी कुनै जटिलता भए परिमार्जन गर्नको लागि आफूले सक्दो सहयोग गर्ने र प्रत्यारोपण केन्द्रले गरेका कामको खुलेर प्रशंसा गर्नु भयो र आगामी दिनमा प्रत्यारोपण सम्बन्धि दुबै समाज एकै ठाउँमा एकतृत भएपछि प्रत्यारोपण क्षेत्रले थप गति लिने कुरा व्यक्त गुर्न भयो ।

कार्यक्रममा बोल्दै अमेरिकी चिकित्सक डा डोरी सेगेभले १० वर्ष अघि डा. पुकार सँग भेट भए पश्चात केन्द्रमा ल्याप्रोस्कोपिक सर्जरी सेवा सञ्चालनको लागि सहयोग नेपाल आएको र नेपालको सुन्दरतार र सौहार्दताले आफुलाई नेपाल आइरहन प्रेरित गरिरहेको र प्रत्यारोपण सम्बन्धी प्रविधि हस्तान्तरण गर्नको लागि आफुले सहयोग गर्ने कुरा बताउनुभयो ।

कार्यक्रमको साइन्टिफिक कमिटिका अध्यक्ष प्रा. डा ऋषि कुमार काफ्लेले मृर्गौला रोगको उपचार र हेमोडाइलाइसिस सेवा शुरु गरेता पनि सन २००८ मा डा पुकार चन्द्र श्रेष्ठले बीर अस्पतालमा र प्रा. डा दिब्या सिहं साहले टिचिङ्ग अस्पतलमा प्रत्यारोपण सेवा शुरु गरेको र प्रत्याोपण क्षेत्रको छुट्टा छुट्टै सोसाइटी समेतको गठन गरेको समाजलाई अब एकीकृत गरी पहिलो कार्यकाल डा पुकार चन्द्र श्रेष्ठले नेतृत्व गृर्ने र दोस्रो कार्यकाल प्रा. डा. दिब्या सिह साहले नेतृत्व गर्ने गरी तय भएकोले अब प्रत्यारोपण क्षेत्रमा थप प्रभावकारी रुपमा विकास हुने विस्वास लिनुभयो । प्रत्यारोपणको लागि आवश्यक दक्ष जनशक्ति विदेश गएको कारण सातै प्रदेशमा यो सेवा विस्तर गर्नको लागि दक्ष जनशक्ति स्वदेशमै काम गर्ने बातावरण बनाउनु सके विदेशमा रहेका दक्ष जनशक्ति फिर्ता भई प्रत्यारोपणको लागि आवश्यक जनशक्ति परिपूर्ति गर्न सकिने कुरा बताउनुभयो ।

यसै गरी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा अंग प्रत्यारोपण समाज नेपालका अध्यक्ष डा पुकार चन्द्र श्रेष्ठले नेपाल ट्रान्सप्लान्ट सोसाइटीको को प्रमुख आयोजनामा भएको यस कार्यक्रमको प्रशंसा गर्दै यस सम्मेलनमा हुने छलफल र विचार विमर्शले नेपालमा मात्र नभई विकासोन्मुख विश्वभर अंगदानलाई प्रवर्द्धन गर्न सामूहिक प्रयासलाई प्रभावकारी समाधानको लागि उत्प्रेरित गर्ने र अङ्ग दानलाई प्रवर्द्धन गर्न प्रेरणा मिल्ने कुार समेत बताउनु भयो भने अंग दान प्रवर्द्धन गर्न चेतना, शिक्षा र नीति सुधारको पक्ष महत्वपूर्ण हुने कुार भएको कुरा समेत बताउनुभयो । सांस्कृतिक, नैतिक र पूर्वाधारात्मक चुनौतिहरूलाई सम्बोधन गरेर, हामीले आवश्यक परेकाहरूलाई प्रत्यारोपणमा पहुँच प्रदान गर्ने बलियो र समतामूलक प्रणाली निर्माण गर्ने लक्ष्य सहित यस्ता कार्यक्रमहरुले ज्ञानको खाडललाई कम गर्न, नवप्रवर्तनलाई प्रेरणा दिन र अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्ने कुार समेत बताउनुभयो ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै डा श्रेष्ठले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै निमन्त्रणलाई स्वीकर गरी पाल्नु भएका स्वदेशी तथा विदेशी अतिथिहरुलाई समय उपलब्ध गराइदिनु भएकोमा आभार प्रकट गर्दै भविष्यमा पनि उहाँ हरुको साथ र सहयोगको अपेक्षा रहेको कुरा बताउनुभयो ।

केन्द्रलाई प्रत्यारोपण सम्बन्धी स्वास्थ्य विज्ञान प्रतिष्ठनको रुपमा विस्तार विकाश गरी प्रत्यारोपणको लागि आवश्यक पर्ने आवश्यक दक्ष जनशक्ति तयार गर्न सकिने कुार बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनको सन् २००८ प्रतिवेदन अनुसार नेपाल जस्तो देशमा मृर्गौला रोग लागेका मानिस केही महिनामै मृत्यूको शिकार हुने गरेकोमा हाल ९० प्रतिशत भन्ला बढी विरामीहरु बाँच्न सफल भएका छन् । यस कार्यको लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको महत्वपूर्ण साथ र सहयोग रहेको छ । मस्तिष्क मृत्यू पश्चात हुने अंगदान कार्यक्रम लाई विस्तार गर्नको लागि माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूबाट अंगदाता परिवार र अंगदान दिने अस्पताललाई प्रोत्साहान गर्न अनुदान दिनको लागि घोषणा भएको र स्वास्थ्य सचिवबाट सधै सकरात्मक सहयोग प्राप्त भएको र अंग प्रत्यारोपण कार्यमा संलग्न समाज एकीकृत भएको हुँदा मस्तिष्क मृत्यू पश्चात हुने प्रत्यारोपणले गति लिने कुरमा विस्वास व्यक्त गर्नुभयो ।

The post दुईदिने द हिमालयन प्रत्यारोपण सम्मेलनको भब्य शुरुवात appeared first on Jana Aawaj News.