धिमे बाजा प्रतियोगिता – Jana Aawaj News

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ताथली धिमे खलः प्रथम
जन आवाज न्युज/भक्तपुर । चाँगुनारायण नगरपालिकाले शनिवार ताथलीमा आयोजित उक्त प्रतियोगितामा सहभागी ५५ टोली मध्ये उत्कृष्ट प्रस्तुती दिदै ताथली धिमे खलः प्रथम हुन सफल भएको छ ।

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली धिमे खलः प्रथम भएको हो । विजेता ताथलीले नगद रू. ५० हजार, शिल्ड, १ थान धिमे बाजा, २ थान भुछ्या र सिछ्या पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

यस्तै प्रतियोगितामा चाँगुनारायण नगरपालिका-९ ताथलीको फैकावु गणेश साँस्कृतिक समूह दोस्रो हुन सफल भएको छ । फैकावुले नगद २५ हजार, शिल्ड, प्रमाणपत्र, एक थान धिमे, एक थान भुछ्या र एक थान सिछ्या पुरस्कार प्राप्त गरे ।

यसैगरी प्रतियोगितामा नियो फ्यूजन बाजा समूह भक्तपुर तेस्रो हुन सफल भएको छ । तेस्रो हुने नियो फ्यूजनले नगद १० हजारसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमे र एक थान भुछ्या प्राप्त गरे । बनेपा काभ्रेको देउला बासुरी बाजा धिमे खलःले प्रतियोगितामा उत्कृष्ट चौंथो स्थान हासिल गरी सान्त्वना पुरस्कार जित्न सफल भएको छ । सान्त्वना पुरस्कार जित्न सफल देउला बासुरी बाजा धिमे खलःले नगद ५ हजारसहित शिल्ड, प्रमाणपत्र र धिमे एक थान प्राप्त गरे ।प्रतियोगितामा उत्कृष्ट पाँचौंका साथै निर्णायकको उत्कृष्ट छनोटमा वाङ्ख्यो दाफा भजन खलः काभ्रे बनेपा पर्न सफल भएको छ । उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट)लाई धिमे बाजा १ थानले पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट छैंटौं देखी १० औ स्थानमा क्रमशः लाय्कू धिमे खलः पनौती, सिवा साय्मी खलः मध्यपुर थिमि, तलेजु बाजा खलः लुभु, बालकुमारी धिमे खलः काठमाण्डौं, सौडोल साँस्कृतिक बाजा खलः ताथली सौडोल पर्न सफल भएको छ । उत्कृष्ट छैंटौं देखी १० औं स्थानसम्म पर्न सफल टोलीले एक एक थान भुस्या पुरस्कार स्वरुप प्राप्त गरेका छ्न । प्रतियोगितामा विजेता र उत्कृष्ट हुन सफल टोलीलाई पुरस्कृत गर्दै भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले धिमे बाजा प्रतियोगिताले आउँदो नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतियोगिताले नगरको साँस्कृतिक बाजागाजा र कला सँस्कृति जगेर्ना गर्न पनि मद्दत पुगेको बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकामा विश्व सम्पदा सुचीकृत चाँगुनारायण मन्दिर र रमणीय पर्यटकीय स्थल नगरकोट रहेकोले चाँगुनारायणमा पर्यटनको विकासका लागि नगरकोट भ्रमण वर्ष २०८२ मनाउन लागिएको जानकारी दिनुभयो । उहाँले धिमे बाजा प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न जसरी सबैले साथ सहयोग गरे त्यसरी नै नगरकोट भ्रमण वर्ष सफल बनाउन पनि सबैको साथ सहयोग प्राप्त हुने विश्वास रहेको बताउनुभयो ।

The post बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ताथली धिमे खलः प्रथम appeared first on Jana Aawaj News.