नेपाली कांग्रेस – Jana Aawaj News

देउवा निवासमा पदाधिकारी बैठक बस्दै
भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्र्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाउनुभएको छ ।

आज बस्ने भनिएको बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि देउवाले बैठक बोलाएको बताइएको छ ।

बैठक आज बिहान देउवा निवास बुढानीलकण्ठमा बस्ने छ भने, सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ । सभापति देउवाले यसबारे पार्र्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको धारणा बुझ्न खोजेको बताइएको छ । राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधि सभामा पनि दवाब बढ्दै गएको छ । रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप लगाउदै आएका छन् ।

उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दुतावासलाई पत्र लेखेपछि उनी विवादमा परेकी छन् ।

The post देउवा निवासमा पदाधिकारी बैठक बस्दै appeared first on Jana Aawaj News.

जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्नुपर्छ ˸ महामन्त्री थापा
ललितपुर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ललितपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

आफ्नो स्वार्थका लागि फोहोरको विषयमा राजनीति गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताउदैं फोहोरको समस्या समाधान गर्न काठमाडौँ महानगरलाई हामी सबैले सहयोग गर्नुे बताउनुभयो ।

कार्यक्रममा उहाँले भन्नुभयो, ‘काठमाडौँको फोहोरको समस्या समाधान गर्नका लागि सबै सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । कसैले तत्कालको फाइदाको लागि असहयोग गर्छ वा राजनीति गर्न खोज्छ भने त्यो मान्छेलाई सार्वजनिक गर्नुपर्छ । ’

फोहोरको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटेर कुरा राख्ने थापाले बताउदैं ‘सहरी विकास मन्त्रीसँग पनि छलफलका लागि समय मागेको उहाँे बताउनुभयो ।

The post जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्नुपर्छ ˸ महामन्त्री थापा appeared first on Jana Aawaj News.

रसुवा जिल्लाको २७ वटै वडामा आज कांग्रेसको अधिवेशन
काठमाडौं । नेपाली कांग्रेस रसुवा जिल्लाको २७ वटै वडामा आज आइतबार वडा अधिवेशन हुने बताइएको छ । सदस्यता विवादले गर्दा रोकिएको वडा अधिवेशन सो विवाद समाधान भएसँगै अधिवेशन हुन लागेको हो ।

पार्टीको क्रियाशिल सदस्यता विवाद समाधान भएसँगै जिल्लाको २७ वटै वडामा अधिवेशन हुन लागेको कांग्रेसले बता्एको छ । २७ वटै वडामा सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिइएको बताइएको छ । यसैगरी वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि विवाद हुँदै आएको थियो ।

शुक्रबार मात्रै जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुन समावेश गरिने भएसँगै विवाद समाधान भएको हो । ३ हजार ८ सय ५७ जनाको नामावली यसअघि नै प्रकाशित भइसकेको छ भने, शुक्रबार जिल्ला कार्यसमितिको बैठकले ३१ जनाको नाम थप गरेको बताइएको छ । नाम काटिएका भनिएका ८१ जनाको नामावली पनि केन्द्रिय निर्वाचन समितिबाट प्राप्त भएको कांग्रेसले बताएको छ ।

The post रसुवा जिल्लाको २७ वटै वडामा आज कांग्रेसको अधिवेशन appeared first on Jana Aawaj News.

कांग्रेसको १३ जिल्लाको क्रियाशील सदस्य विवाद समाधान २७ गते वडा अधिवेशन हुँदै
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्य विवाद समाधान भएको बताइएको छ । लामो समयदेखि रिले अनसनमा बस्दै आएका रौतहटका कार्यकर्ताले शीर्ष नेतृत्वले क्रियाशील सदस्य विवाद समाधान गर्ने बताएपछि उनीहरुले अनशन तोड्न लागेको कांग्रेसले जानकारी गराएको छ ।

मंसिर १० गते भने, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन हुनेछ भने, मंसिर ३ गते ६१ जिल्लामा प्रदेशसभा अधिवेशन र ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र निर्र्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन हुने निर्वाचन समितिले जानकारी गराएको छ ।

नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेका १३ जिल्ला मध्य बाँके, कैलाली, सप्तरी, सिराहा, सर्लाही धनुषा, रौतहट, महोत्तरी, धनुषा, सुर्खेत, डोल्पा, रसुवा र पर्सामा कार्तिक २७ गते वडा अधिवेशन हुने कांग्रेसले जानकारी गराएको छ ।

कांग्रेसको वडा अधिवेशन सकिएपछि उक्त जिल्लामा कात्तिक ३० गते पालिका अधिवेशन हुने निर्वाचन समिति बताएको छ । यस्तै ३ हिमाली जिल्लाको दार्चुला, म्याग्दी सोलुखुम्बु र जुम्लामा मंसिर १ गते जिल्ला अधिवेशन र कात्तिक २७ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन हुने समेत बताइएको छ ।

The post कांग्रेसको १३ जिल्लाको क्रियाशील सदस्य विवाद समाधान २७ गते वडा अधिवेशन हुँदै appeared first on Jana Aawaj News.

१४औं महाधिवेशन नजिकिएसँगै देउवा–पौडेलबिच बन्यो गठबन्धन
काठमाडौं । नेपाली कांग्रेसको आउँदो १४ औं महाधिवेशन नजिकिएसँगै प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन मिलेको छ । दुई नेताबीचको गठबन्धनमा पौडेललाई सरकार सञ्चालनमा सहयोग गर्ने भन्दै बनाईएको उच्चस्तरीय राजनीतिक समन्व्य समितिको संयोजक बनाइएको छ ।

देउवाको आलोचक र कट्टर विरोधीको रुपमा चिनिने पाौडेल सभापति देउवासँग मिलेर जाने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले आफू १४ औं महाधिवेशनमा उठ्ने बताउनुभएको छ भने, कृष्णप्रसाद सिटौलासँग छलफल पश्चात सोहीअनुसार तयारीमा जुटेको बताइएको छ ।

सभापति देउवासँग सिटौला मिलेर जानेभएपछि उनको समूहमा रहेका प्रभावशाली नेता गगन थापा अहिले प्रकाशमान सिंहसँग नजिकीएका छन् । यस्तै १४औं महाधिवेशनमा थापाले सिंहको समूहबाट महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा समेत गरिसकेका छन् ।

देउवा र पौडेलबिच भएको लामो छलफल पश्चात कसरी जाने भन्नेबारे खाका समेत तयार पार्दै १४ औं महाधिवेशनमा सभापतिमा आफूलाई सघाए पौडेललाई चुनावलगत्तै राष्ट्रपति बनाउने देउवाले वचन समेत दिनुभएको छ । आफु सभापतिमा नै उठ्ने र देउवासँग कुनैपनि हालतमा सम्झौता नगर्ने पौडेलको अडान रहेको छ ।

The post १४औं महाधिवेशन नजिकिएसँगै देउवा–पौडेलबिच बन्यो गठबन्धन appeared first on Jana Aawaj News.

नेपाली कांग्रेसको ५४ जिल्लामा पालिका अधिवेशन सम्पन्न
काठमाडौं । नेपाली कांग्रेसले ५४ जिल्लाको पालिका अधिवेशन सम्पन्न गरेको छ । यस्तै ६९ जिल्लाको क्रियाशिल सदस्यता सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली समेत सार्वजनिक गरिसकेको छ ।

नेपाली कांग्रेसको प्रदेश दुईका ६ जिल्लासहित रसुवा र कैलालीको क्रियाशील सदस्यता सार्वजनिक गर्न भने बाँकी रहेको बताइएको छ । क्रियाशील सदस्यता टुंग्याउन कांग्रेस नेताहरु रमेश लेखक र डा. मिनेन्द्र रिजाल छलफलमा बसेका छन् ।

कांग्रेसले बाँकी ८ जिल्लाको क्रियाशील सदस्यतालाई टुंग्याउने काम भइरहेको कांग्रेसले जानकारी गराएको छ ।

५४ जिल्लामा गाउँ र नगरस्तरीय अधिवेशन सुरु भएको तथा काठमाण्डौ, ललितपुर, सिन्धुपाल्चोक, मोरङलगायतका जिल्लाहरुमा असोज १६ गतेसम्म सकिने केन्द्रीय निर्वाचन समितिले जानकारी गराएकोे छ ।

यस्तै समितिले शनिबार अधिवेशन हुन नसकेका ठाउँमा सम्बन्धित तहमा खटिएका निर्वाचन अधिकृतलाई मिति तोकेर अधिवेशन पुन गराउन अधिकार दिएको समेत बताएको छ ।

नेपाली कांग्रेसको प्रदेश दुईका ६ जिल्लासहित रसुवा र कैलालीको क्रियाशील सदस्यता सार्वजनिक गर्न भने बाँकी रहेको बताइएको छ । क्रियाशील सदस्यता टुंग्याउन कांग्रेस नेताहरु रमेश लेखक र डा. मिनेन्द्र रिजाल छलफलमा बसेका छन् ।

वडाअधिवेशन हुन बाकि रहेका जिल्लाहरुमा भने, दशैं अघि नै अधिवेशन प्रक्रिया सुरु गरी गर्ने महाधिवेहनका लागि तयारी गर्ने बताएको छ ।

यसैगरी हिमाली जिल्लाहरुमा अहिलेको महाधिवेशन कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी जिल्लाहरुमा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने कांग्रेसले निर्णय गर्दै कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने बताएको छ ।

The post नेपाली कांग्रेसको ५४ जिल्लामा पालिका अधिवेशन सम्पन्न appeared first on Jana Aawaj News.