नेपाल बन्द – Jana Aawaj News

आज विप्लवद्धारा नेपाल बन्द उपत्यकामा आंशिक असर
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धिविरुद्ध आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । सो घोषणाको काठमाडौं उपत्यकामा आंशिक रुपमा केहि असर परेको छ ।

बन्दको समयमा सार्वजनिक यातायातका साधन न्युन मात्र चलेका छन् । अत्यावश्यक दूध, पानी, तरकारी र एम्बुलेन्स र निजी सवारी साधनहरु चलेका छन् ।

नेकपाका महासचिव रहेका विप्लवले गत बिहीबार नै वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध कार्तिक ३० गते आज नेपाल बन्द गर्ने घोषणा गरेको थियो । उक्त वक्तव्यमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल खारेज गर्न माग समेत गरिएको छ ।

The post आज विप्लवद्धारा नेपाल बन्द उपत्यकामा आंशिक असर appeared first on Jana Aawaj News.

पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वद्धारा ३० गते नेपाल बन्द गर्ने घोषणा
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटीृले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध नेपाल बन्दको घोषणा गर्दै विज्ञप्ती सार्वजनिक गरेको छ ।

नेकपाका महासचिव रहेका विप्लवले बिहीबार वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरिएको छ । उक्त वक्तव्यमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल खारेज गर्न माग समेत गरिएको छ । आजे घोषणा गरिएको विरोधका कार्यक्रमअनुसार आज देशव्यापी विरोध गर्ने, २६ गते मसाल जुलुस, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गरिनेछ ।

त्यस्तै कार्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्दै कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरिएको छ ।

यसैगरी बुटवलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थीहरुले चक्काजाम गरेका छन् । बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा चक्काजाम गरेका हुन् ।

निगमले डिजेल, पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ । त्यस्तै मट्टीतेल र डिजेलको मुल्य १ सय १९ रुपैयाँ प्रतिलिटर पुगेको छ । अनेरास्ववियू रूपन्देहीका विद्यार्थीहरुले इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेकोले मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएको बताएका छन् ।

यसैगरी पहिलो दिन बिहिवार बिहान ९ बजेदेखि राजमार्ग बन्द गरेको र मुल्यवृद्धी फिर्ता नलिए थप आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् । यसअघि पनि निगमले गत कात्तिक १२ गते डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

The post पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध  नेत्रविक्रम चन्द विप्लव नेतृत्वद्धारा ३० गते नेपाल बन्द गर्ने घोषणा appeared first on Jana Aawaj News.