नेमकिपा – Jana Aawaj News

नेमकिपा चुनावबाट समाजवाद स्थापना हुनेमा विश्वास गर्दैन
भक्तपुर । भक्तपुर देशका साना नगरहरुमध्ये एक भएर पनि ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक वस्तु र सम्पदाहरुका कारण अत्यन्त सम्पन्न नगर हो । भक्तपुर नाचगानको राजधानी, सांस्कृतिक नगर र जीवित संग्रहालयको रुपमा परिचित छ ।

भक्तपुर नगरपालिकामा गत २०७९ सालका स्थानीय तहका निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका शत प्रतिशत जनप्रतिनिधिहरु निर्वाचित भएको स्थान हो । । नेपाल मजदुर किसान पार्टी नेपालका कम्युनिष्ट पार्टीहरुमध्ये एक हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) हुनुहुन्छ । उहाँ नेपालका वरिष्ठ कम्युनिष्ट नेताहरुमध्ये एक हुनुहुन्छ । माक्र्सवाद, लेनिनवाद र माओ त्से तुङ विचारधारालाई नेपाल मजदुर किसान पार्टीले मार्गदर्शनको रुपमा लिंदै देशमा समाजवाद स्थापना गर्न कानुनी र गैरकानुनी संघर्षमार्फत अगाडि बढ्दैछ ।

निर्वाचनबाट समाजवाद स्थापना हुनेमा नेपाल मजदुर किसान पार्टी विश्वास गर्दैन । निर्वाचनमा बहुमत जितेर समाजवाद स्थापना हुने विचार संशोधनवाद हो र संशोधनवाद माक्र्सवादविपरीत पुँजीवादी विचार हो । तर निर्वाचनलाई समाजवादी क्रान्तिको लागि अगाडि बढ्न नेमकिपाले जनताको हितमा उपयोग गर्दै आएको छ । प्रतिक्रियावादी संघ संस्था भित्र गएर जनताको हितमा काम गर्ने लेनिनवादी नीतिअनुसार नेपाल मजदुर किसान पार्टीले विभिन्न तहका निर्वाचनहरुमा भाग लिएर जनताको सेवा गर्दै आएको छ ।

देशको राजनैतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल मजदुर किसान पार्टीको तर्फबाट संघीय संसदमा पार्टी सचिव का. प्रेम सुवालले प्रतिनिधित्व गर्दै हुनुहुन्छ भने बागमती प्रदेशमा का. सुरेन्द्रराज गोसाइँ र सृजना सैंजुले प्रतिनिधित्व गर्दै आउनुभएको छ । पुँजीवादी सरकारमा नगई संसदमा प्रखर प्रतिपक्षको भूमिका खेल्ने पार्टीको नीतिअनुरुप नेमकिपाका निर्वाचित प्रतिनिधिहरुले संसद र प्रदेश सभामा काम गर्दै आउनुभएको छ । जनताका हितविपरीतका विधेयकहरुको विरोध गर्ने र जनपक्षीय कानुनलाई अगाडि बढाउने तथा देशघाती एमसीसी र एसपीपीको विषयमा नेपाल मजदुर किसान पार्टीले विरोध गर्दै त्यसलाई पारित नगराउन सडक र सदनमा निरन्तर अवाज उठाउँदै आएको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरुले विभिन्न जिल्लामा जित हासिल गर्नुभयो । त्यहाँ पनि हाम्रा पार्टीका प्रतिनिधिहरूले जनताको पक्षमा काम गर्दै आउनुभएको छ । शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाईजस्ता जनताका आधारभूत विषयहरुलाई नगरपालिकाले जोड दिँदै आएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’ बारे पुस्तक लेख्नुभयो । दुई दशक अघि लेख्नुभएको त्यही पुस्तकलाई आधार बनाई भक्तपुर नपाले काम गर्दैछ ।

नगरपालिकामा नेमकिपाका जनप्रतिनिधिहरुले कामदार वर्गको हितमा निरन्तर काम गर्दैछौं । घरदैलो नर्सिङ सेवा, वडा वडामा स्वास्थ्य केन्द्र स्थापना, नगरपालिकाको १०० बेडको अस्पताल सञ्चालन गर्दै २०–२५ मिनेटभित्र नागरिकहरुलाई स्वास्थ्य केन्द्र पुग्ने व्यवस्था गर्दैछौं ।

कुनै पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नहोस् भनी रु. ५ लाखसम्मका शैक्षिक ऋण, वार्षिक ३ करोडभन्दा बढी छात्रवृत्ति तथा भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषा पढ्ने नगरबासी विद्यार्थीहरुलाई पीएचडीसम्म पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएका छौं । वडा वडामा शिशुस्याहारको सञ्चालन, ७ वटा शैक्षिक संस्थाहरुमार्फत देशभरका ७७ मध्ये ७२ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययन अध्यापनको व्यवस्था गर्दैछौं । ख्वप विश्वविद्यालय सञ्चालन गर्ने तयारी गर्दैछौं ।

२०७२ सालको भूकम्पले यहाँका सयौं सम्पदाहरु बिग्रे, भत्के । त्यसको पुनःनिर्माण हाम्रो चुनौति थियो । २०७४ सालको निर्वाचनमा हामी निर्वाचित भएपछि द्रुतगतिमा सम्पदा पुनःनिर्माणका कामहरु भए । हालसम्म भूकम्पले भत्केका अधिकांश सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भइसकेका छन् ।

सरसफाइलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले स्थानीय जनतालाई नै सचेत पारी घर घरमै कुहिने र नकुहिने मल अलग अलग संकलनको व्यवस्था गर्दैछ । कुहिने मलबाट प्राङ्गारिक मल उत्पादन गरी सस्तोमा किसानहरुलाई बिक्री गर्दै आएको छ ।

संविधानको भावनाअनुसार प्रत्येक नागरिकलाई शारीरिक व्यायामको अधिकार प्रदान गर्ने उद्देश्यले टोल टोलमा खुल्ला व्यायामशाला, हरेक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता, अन्तरविद्यालय खेलकुद प्रतियोगितालगायत खेललाई नागरिक जीवनको अभिन्न अंगको रुपमा विकास गर्ने नगरपालिकाले सोच राख्दै आएको छ ।

शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खानेपानी, विकास निर्माणलगायत जनताका आधारभूत आवश्यकता पूरा गर्दै भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवाद उन्मुख कार्य गर्दै आएको छ ।

The post नेमकिपा चुनावबाट समाजवाद स्थापना हुनेमा विश्वास गर्दैन appeared first on Jana Aawaj News.

नेमकिपाद्धारा एमसीसी चाहिँदैन भन्दै देशव्यापी कोण सभा र र्याली
काठमाडौं । नेपाल मजदुर किसान पार्टीद्धारा देशव्यापी रुपमा देशघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै कोण सभा र र्याली गर्दै । तस्बिरमा हेर्नुहोस् ˸

The post नेमकिपाद्धारा एमसीसी चाहिँदैन भन्दै देशव्यापी कोण सभा र र्याली appeared first on Jana Aawaj News.

देशघाती एमसीसी चाहिँदैन भन्दै नेमकिपाद्धारा कोहलपुरमा कोण सभा
कोहलपुर । देशघाती एमसीसी सम्झौताको खारेजी माग गर्दै नेपाल मजदुर किसान पार्टीले बुधबार कोहलपुरमा विरोध सभा गरेको छ । नेमकिपा, कोहलपुर नगर समितिले कोहलपुरको न्युरोडचोकमा आयोजित कोणसभामा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले अमेरिकाको हिन्द–प्रशान्त सैन्य रणनीति अन्तर्गत अगाडि सारिएको एमसीसी सम्झौताले नेपाललाई अमेरिकाको उपनिवेश बनाउने धारणा राख्नुभयो ।

नेपालमा अमेरिकी सेना तैनाथ गर्ने षड्यन्त्र विरुद्ध नेमकिपाले सडकदेखि संसद्सम्म सङ्घर्ष गरिरहेको भन्दै गाउँ सहरबाट जनता आन्दोलनमा उत्रिनु पर्ने विचार राख्नुभयो । उहाँले कुनै पनि बेला एससीसी सम्झौता संसद्बाट पारित गर्न शासक दलहरू लागिरहेको भन्दै जनताको खबरदारी तथा दबाब कायम राख्नुपर्ने बताउनुभयो ।

ईष्ट इन्डिया कम्पनीले व्यापारको नाममा भारतलाई दुई सय वर्षसम्म उपनिवेश बनाएको उदाहरण राख्दै केन्द्रीय सदस्य गोसाईले अमेरिकी निगमले नेपाललाई उपपनिवेश बनाउन खोजेको भनाइ राख्नुभयोे । अमेरिकालाई अफगानस्तान माथि हमला गर्न हवाईजहाजमा तेल भर्न नेपाली भूमि प्रयोग गर्न सहमति गर्ने नेपाली कांग्रेसको देउवा सरकार जसरी पनि एमसीसी सम्झौता पारित गर्न लागेको बताउनुभयो ।

एमसीसी सम्झौता संशोधन गरी पारित गर्ने शासक दलहरूको नियत सफा नभएको भन्दै गलत उद्देश्यबाट आएको परियोजना खारेज नै हुनुपर्ने उहाँको थियो।कोणसभामा नेमकिपा बाँकेको दोस्रो जिल्ला सम्मेलन तयारी समितिको संयोजक बखत थापाले नेपाली जनताले भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवाद विरुद्ध सङ्घर्ष गर्नु आवश्यक छ भन्नुभयो ।

उहाँले विदेशी दलाल तथा देश घातीहरूलाई नेपाल जनताले सडकमा ल्याएर कार्यबाही गर्ने धारणाराख्नुभयो । कोणसभामा नेक्रावि सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङ, नेमकिपा कोहलपुर नगर समिति अध्यक्ष अन्जीर शाही र नेमकिपा बाँके दोस्रो जिल्ला सम्मेलन तयारी समितिका सदस्य नविन शाहीले भ्रष्टाचार नियन्त्रण र ठूला पुजीपतिहरूबाट बक्यौता कर असुली गरेमात्र पनि देशमा ठूला परियोजनामा लगानी गर्न सकिने तर्क राख्नुभएको थियो ।

The post देशघाती एमसीसी चाहिँदैन भन्दै नेमकिपाद्धारा कोहलपुरमा कोण सभा appeared first on Jana Aawaj News.

नेमकिपाद्धारा दैलेखमा एमसीसी विरुद्ध जुलुस प्रदर्शन
दैलेख । नेपाल मजदुर किसान पार्टीले चामुण्डा–विन्द्रासैनी नगरपालिकाको जम्मुका बजारमा जुलुस प्रदर्शन तथा सभाको आयोजना गरेको छ । पार्टी नगर सम्मेलको सिलसिलामा आयोजित कार्यक्रममा एमसीसी सम्झौता राष्ट्रघाती भन्दै त्यसको खारेजीको माग गरेको हो ।

पार्टी नगर समितिको दोस्रो सम्मेलनको उद्घाटन गर्दै नेमकिपा, कर्णाली प्रदेशको संयोजक तथा पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईले जन दबाबको कारण एमसीसी सम्झौता पारित नगरिएको तर सम्झौता कुनै पनि बेला पारित गर्न मौका खोजिरहेको बताउनुभयो । उहाँले एमसीसी पारित गर्ने अमेरिकी साम्राज्यवादका दलालहरूलाई जनताले सझाय दिने भन्दै नेपाली जनता देशको सार्वभौमिकता रक्षाको निम्ति एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

केन्द्रीय सदस्य गोसाईले शिक्षा र स्वास्थ्य निःशुल्क नगर्ने कुनै पनि पार्टी कम्युनिस्ट हुन नसक्ने भन्दै एमाले, माओवादी वा सरकारमा जाने कुनै पार्टीले नामकै आधारमा धोका दिइरहेको बताउनुभयो । उहाँले नेमकिपाले समाजमा वैज्ञानकत तथा भौतिकावादी चिन्तनको विकास गर्ने प्रयास गरिरहेको भन्दै कोभिड–१९ नियन्त्रणको नाममा शासकहरूले मैनबत्ती बाल्ने, घण्टी बजाउने, कालो टीका लगाउनेजस्ता अन्धधारणा प्रचार गरेको उल्लेख गर्नुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले गणतन्त्रले पनि जनताको जीवनस्तरमा परिवर्तन नआएको भन्दै समाजवादी गणतन्त्रको निम्ति सङ्घर्ष गर्नुपर्ने विचार राख्नुभयो । उहाँले एमसीसीमा सबै शासक दलहरू मुछिएका भन्दै दार्चुलामा नेपाली मारिएर पनि नेपाली शासकहरू विरोध गर्न नसकेको बताउनुभयो ।

नेमकिपा पूर्व केन्द्रीय सदस्य एवम् गुराँस गाउँपालिकाका अध्यक्ष उदयजङ शाहीले उत्पादनका साधन समाजिकीकरण नगर्ने पार्टी कम्युनिस्ट हुननसक्ने भन्दै नेमकिपाले योग्यता विकासमा समान अवसरको निम्ति सङ्घर्ष गरिरहेको विचार राख्नुभयो ।

नेमकिपा दैलेखका सचिव लक्ष्मीकुमार विकले एमसीसी सम्झौताको विरोधमा नेमकिपाले गाउँगाउँमा प्रदर्शन गरिरहेको बताउनुभयो ।

नेमकिपाका जिल्ला सदस्य एवम् चाविनपा वडा नं ३ का वडाध्यक्ष निरकबहादुर शाहीले भ्रष्टाचार रोक्ने हो भने नेपाली आफै विकासका काम गर्नसक्ने बताउनुभयो ।

नेमकिपा, दैलखका जिल्ला सदस्य एवम् अठविस नपा कडा नं ९ का वडाध्यक्ष धनबहादुर सिजापतिले नेमकिपाले शिक्षा र स्वास्थ्यमा जोड दिएको बताउनुभयो ।

नेमकिपा, चाविनपा नगर समितिका अध्यक्ष शिवराज जैसीकोे सभापत्त्विमाम भएको कार्यक्रममा नेमकिपाका पूर्व जिल्ला अध्यक्ष पूर्णबहादुर शाही, नेपाल क्रान्तिकारी महिला सङ्घको दैलेख जिल्ला अध्यक्ष धनकुमारी शाही, नेक्राकिसङ्घका जिल्ला अध्यक्ष तिलकप्रसाद आचार्य, नेक्राशिसङ्घ, दैलेखको जिल्ला समिति सदस्य लोकप्रसाद आचार्य, नेमकिपा ठाँटीकाध गाउँपालिका समितिका अध्यक्ष मनराज थापा, नेमकिपा चाविनपाका उपाध्यक्ष मनबहादुर विकलगायतले मन्तव्य राख्नुभएको थियो ।

एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावादलगायतका नारा लगाइएको थियो ।

The post नेमकिपाद्धारा दैलेखमा एमसीसी विरुद्ध जुलुस प्रदर्शन appeared first on Jana Aawaj News.