नेसनल प्याब्सन भक्तपुर – Jana Aawaj News

यूनिटी स्कुलको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको चित्रकला प्रतियोगिता सम्पन्न
भक्तपुर । नेसनल प्याब्सन भक्तपुरको कार्यक्रम, अन्तर विद्यालय चित्रकला प्रतियोगिता सूर्यविनायक ५ कटुन्जे भक्तपुरमा रहेको यूनिटी स्कुलले आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

नेसनल प्याव्सन भक्तपुरको सदस्य विद्यालयको कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु बीच “हाम्रो गाऊँ सफा ठाउँ” शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो । जसमा आरक्षण नेसनल स्कुलकी रजनी साखकर्मी प्रथम, ऋतम्भरा पाठशालाकी जश्मिन अछामी द्धितीय, ईडेन गार्डेन स्कुलका लबहागं राई तृतीय र सान्त्वना आरक्षणकी समिक्षा दर्नालले प्राप्त गर्न सफल भएका छन् ।

आयोजक यूनिटी स्कुलका संस्थापक एवं व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर गुमान्जूको सभापतित्वमा सम्पन्न पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रममा सुर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्न बहादुर कटवालको प्रमुख आतिथ्यमा विजयी विद्यार्थीहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रमुख अतिथिले विद्यार्थीहरुलाई किताबभन्दा बाहिरको विविधा ज्ञान दिनुपर्ने बताए । नेसनल प्याव्सन भक्तपुरले यस्ता कार्यक्रम गर्दै आएकोमा प्रशंसा उनले प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले आयोजक यूनिटी स्कुललाई हार्दिक आभार व्यक्त गर्दै २०८० को एसईई नतिजामा ४.० ल्याउन सफल यूनिटी स्कूलबाट अन्य विद्यालयले पनि प्रेरणा लिनुपर्ने बताए । उनले नेसनल प्याव्सन भक्तपुरले प्रत्येक महिना कम्तिमा विद्यार्थीहरुको लागि एक कार्यक्रम गर्दै आएको र सोको आयोजना गर्ने जिम्मेवारी सदस्य विद्यालयलाई दिइएको बताए ।

उक्त चित्रकला प्रतियोगितामा यूनिटी स्कुलका प्रिन्सिपल विपिन गुमान्जुले स्वागत गरेका थिए । नेसनल प्याव्सनका प्रदेश सहकोषाध्यक्ष साधु राम गैडा, जिल्ला समितिका पदाधिकारीहरु उपाध्यक्ष रामप्रसाद खाताखो, सचिव कुमार थापामगर, कोषाध्यक्ष विक्रम थापालगायत विभिन्न स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

The post यूनिटी स्कुलको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको चित्रकला प्रतियोगिता सम्पन्न appeared first on Jana Aawaj News.

नेसनल प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न
भक्तपुर । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ।

परिवर्तित कक्षा १–३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई २०८१ जेठ ५ र १५ गते होटल सिटी गाउँको कार्यक्रम हलमा दुई चरण गरा एकीकृत पाठ्यक्रमको सिकाई उपलब्धि सम्बन्धि प्रशिक्षण गरिएको थियो । उक्त कक्षा १–३ को लागि प्रशिक्षक द्वय हरिहर तिमिल्सिना र हरि प्रसाद रेग्मीले सहजीकरण गर्नु भएको थियो ।

अर्को चरणमा कक्षा ४–१० को विषयगत रूपमा पाठ्यक्रम, सिकाइ उपलब्धि, आन्तरिक तथा बाह्य मूल्याङ्कन, प्रश्नपत्र निर्माण एवं उत्तर लेखन लगायतमा नेसनल प्याब्सनका सदस्य विद्यालयका शिक्षकहरूलाई प्रशिक्षण गरिएको थियो । डोलेश्वर भिलेज रिसोर्टको कार्यक्रम हलमा २०८१ जेठ २६ गते नेपाली विषयको हरिहर तिमिल्सिनाद्वारा र विज्ञान विषयको सुशील खनालद्वारा प्रशिक्षण गरिएको थियो १ त्यसै गरी २०८१ असार १ गते सामाजिक विषयको दीपक मरहठ्ठा र जीवन पन्थीले प्रशिक्षण दिनुभएको थियो भने, सोही दिन विज्ञान विषयको डा. चिन्तामणि पन्थीले शिक्षकहरूलाई सहजीकरण गर्नुभएको जानकारी नेसनल प्याब्सन भक्तपुरका सचिव कुमार थापा मगरले दिनुभयो । साथै नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष राम प्रसाद खाताखोले यस्तो निरन्तर तालिम संचालनको लागि संस्थाका सल्लाहकार, पदाधिकारी एवं सबै सदस्य विद्यालयहरुको ऐक्यवद्धता र सहयोगले संभव भएको जनाउनु भयो ।

नेसनल प्याब्सन भक्तपुरले करिब एक महिनाको अन्तरालमा कक्षा १–३ को एकीकृत पाठ्यक्रम र कक्षा ४–१० को चारवटा विषय नेपाली, गणित, विज्ञान र सामाजिकको प्रशिक्षण गराउँदा विद्यालयमा न्यूनतम भए पनि प्रशिक्षित शिक्षकहरूले सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन सक्ने तथा यसरी प्रदान गरिएको विषयगत वृहत प्रशिक्षणले शिक्षकहरूको क्षमता अभिवृद्धि हुने नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले जानकारी गराउनुभयो ।

त्यसै गरी कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुराउनु हुने सत्यशक्ति पुस्तक भण्डारका महेश थापा लगाएत एलाइड, ओएसिस, बुद्ध र ग्रीन पब्लिकेशनलाई नेसनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष विक्रम थापाले धन्यवाद सन्देश व्यक्त गर्नुभयो ।

The post नेसनल प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न appeared first on Jana Aawaj News.