परमेश्वरको मण्ड्लीद्वारा कावासोतीमा रक्तदान – Jana Aawaj News

निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम अन्तर्गत कावासोतीमा रक्तदान सप्पन्न
नारायण थापा

काठमाडौं  बैशाख ३ । देशभर रक्तदान अभियानमार्फत अमूल्य जीवन बाँड्ने कार्य गरिरहेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज कावासोतीमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १३,४५ औं विश्वव्यापी रक्तदान अभियान’ सप्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा सहभागी मण्डली रत्ननगर ,गैंडाकोट, झरिखोला र कावासोती मण्डलीबाट आएका १०९ सदस्य मध्य ६० जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा कावासोती नगरपालिकाका नगर उप -प्रमुख फुल कुमारी थनेतले परमेश्वरको मण्डलीले गरेको यो कार्य सह्रानीय छ। आफ्नो रगत दिएर अरुको ज्यान बचाउनु जस्तो ठुलो धर्म अरु केहि नभएको बताउनुभयो । यो मण्डलीले विगतमा पनि बाताबरण सरसफाई, क्षति ग्रस्त स्कुल निर्माण कार्य, भुकम्प पिडितहरुलाई राहत बितरण जस्ता विभिन्न सामाजीक सेवाका कार्यहरू गरेको मैले देखेँ ।

यस ठउँमा उपस्थित युवाको जोशिलो उमेरमा यस्तो असल कार्य यहाहरु नै आफु रहको क्षेत्र निर्माण गर्दै देशलई निर्माण गर्ने ठुलो भुमिका काँधमा लिएका ब्यक्तिहरु हुनुहुन्छ, भनेर युवाहरुमा साहस थपिदिनुभयो । आगामी दिनहरुमा परमेश्वरको मण्डलीसँग सहकार्य गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मण्डलीलेआइतबार नागार्जुनमा रक्तदान गरेको मण्डलीले नयाँ वर्ष सुरु भएसँगै बुढानिलकण्ठ, टोखा र काठमाडौंमा गरी चौथो पटक कार्यक्रमको आयोजना गरिसकेको छ । देशभर गरिएका कार्यक्रमहरूमा लुम्बिनी प्रदेशको रुपन्देही र बाँके, मधेस प्रदेशको पर्सा, बागमती प्रदेशको ललितपुर र भक्तपुर अनि सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

परमेश्वरको मण्डलीका अध्यक्ष तेजेन्द्र गौतमका अनुसार निस्तार-चाडचाहिँ ‘विपत्ति पार भएर जान्छ’ भन्ने अर्थ बोकेको परमेश्वरको चाड हो र निस्तार-चाडभित्र ख्रीष्टको बलिदान समावेश छ । बाइबलअनुसार येशू ख्रीष्टले क्रूसमा बलिदान हुनुभन्दा अघिल्लो दिन आफ्नो देह र रगतलाई सङ्केत गर्ने निस्तार-चाडको रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभयो र मानव-जातिलाई पाप क्षमा र अनन्त जीवन प्रदान गर्नुभएको कुरा जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, प्रहरी वरिष्ठ: गोपाल बहादुर कुँवर, रेडक्रस सोसाइटी कावासोतीका सभापती  बाबुराम कँडेल लगाएतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रम लुम्बिनी प्रदेशको दाङमा, कोशी प्रदेशको सुनसरीमा, गण्डकी प्रदेशको कास्कीमा र बागमती प्रदेशको चितवनमा पनि आयोजना हुन लागिरहेको छ । परमेश्वरको मण्डलीले नेपाल रेडक्रस सोसाइटीको ‘६१औँ स्थापना दिवस’का अवसरमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्षबाट कदर-पत्र प्राप्त गऱ्यो अनि आफ्नो समर्पित सेवाका लागि यस मण्डलीले नेपाल रेडक्रस सुनसरी तथा भक्तपुर शाखा प्रमुख, श्रीसरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक, श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक जस्ता विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट प्रशंसा-पत्र, कदर-पत्र जस्ता थुप्रै पुरस्कारहरू प्राप्त गरेको छ ।

मण्डलीले विश्वव्यापी रूपमा अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, कोरियाली राष्ट्रपतीय अवार्ड, ब्राजिलियन विधायिकी पदकसहित ४,२०० भन्दा बढी पुरस्कारहरू प्राप्त गरिसकेको छ । सन् १९६४मा कोरियाबाट सुरु भएर यो वर्ष मण्डली स्थापनाको ६०औँ वार्षिकोत्सव मनाइरहेको परमेश्वरको मण्डलीले हालसम्म गर्दैआएको स्वयंसेवाको संख्या २७,००० पटकभन्दा बढी छ । १७५ वटा देशका ७,५०० वटा क्षेत्रहरूमा रहेका ३७ लाख सदस्यहरूले बाइबलअनुसार ‘पिता परमेश्वर’ र ‘माता परमेश्वर’लाई विश्वास गर्छन् र उहाँहरूको शिक्षाअनुसार छिमेक तथा समाजमा प्रेम र आशा बाँड्दछन् ।

यस्तो स्वयंसेवा नेपालमा पनि सक्रिय बनेको छ । मण्डलीले सहरका सडक र पार्क वरपर सरसफाइ गरी स्थानीय वातावरणलाई शुद्ध बनाउने प्रयास गरिरहेको छ, र भावी पुस्ताका लागि बागमती प्रदेशको नुवाकोटस्थित श्री कौकेशोरी माध्यमिक विद्यालयलाई १० वटा शैक्षिक कम्प्युटर पनि हस्तान्तरण गरेको छ । २०७२ सालमा महाभूकम्प जाँदा ७१० वटा क्षेत्रहरूमा मर्मत-सम्भार कार्य तथा घाइतेहरूको उद्धार गर्ने कार्यमा पनि मण्डली अग्रसर बनेको थियो । यातायातको सुविधा अवरुद्ध हुन पुगेका सेर्तुङ, तिप्लिङ जस्ता हिमाली भेगको विकट गाउँका १,००० घरधुरीलाई हेलिकप्टरबाट १४ पटक ओहोर-दोहोर गर्दै खाद्यान्न पुऱ्याउने कार्य साथै भग्नावशेष भएको सिन्धुपाल्चोकको श्री आधारभूत विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालय पुनर्निर्माण गरी कलिला मुनाहरूको भविष्य उज्ज्वल बनाउने कार्यमा पनि मण्डलीले सहयोग पुर्याएको छ ।

The post निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम अन्तर्गत कावासोतीमा रक्तदान सप्पन्न  appeared first on Jana Aawaj News.