परिवर्तन समाज – Jana Aawaj News

राज्यले गर्नुपर्ने कामहरुमा परिवर्तन समाजले केही हदसम्म घच्चघचाएको छ : प्रजापति
भक्तपुर बैशाख ३ । परिवर्तन समाज भक्तपुरको प्रथम बार्षिक उत्सव डान्स स्पेस एकेडेमी सुन्दर वस्ती सुर्यविनायक (कुम्पाख खाजा घर) भक्तपुरमा परिवर्तन समाज भक्तपुरका भुगोल सचिव एवं कार्यक्रम संयोजक लक्ष्मी शिलाकारको सभापतित्वमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि परिवर्तन समाज भक्तपुरका अध्यक्ष राम चन्द्र प्रजापतिले परिवर्तन समाज भक्तपुरको उदेश्य अनुसार  स्वास्थ्य शिक्षा र रोजगार प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम गरि समाजका सदस्य तथा संस्थाको क्षमता अभिवृद्धि हुने काम गरिएको बताउनुभयो ।  त्यसैगरी आर्थिक रुपमा सबल गर्न कोषको स्थापना भएको छ।उक्त कोषवाट सदस्यको लागि आवश्यक अनुसार खर्च गरिनेछ । विभिन्न व्यक्तिबाट सहयोग प्राप्त गरि  कार्यक्रम संचलन भएको र खर्च गरि बाकी भएको पैसा कोषमा जम्मा गरेर कोष वृद्धि भइरहेको बताउनुभयो ।

परिवर्तन समाजले बर्षभरीमा तालिम, बैठक, प्रवचन, जनचेतना मुलक भ्रमण,सांस्कृतिक पर्व लगाएत दर्जनौ कार्यक्रम सम्पन भएको बार्षिक उत्सवमा बताउनुभयो। राज्यले गर्नुपर्ने कामहरुमा परिवर्तन समाजले केही हदसम्म घच्चघचाएको जसले गर्दा समाज परिवर्तनमा टेवा पुगेको छ।

परिवर्तनशील आवाज साप्ताहिक पत्रिकाका सम्पादक कृष्ण प्रजापतिले सांस्कृतिक पक्षमा ध्यान दिए राष्ट्रिय एकताको लागि टेवा पुग्ने भनी शुभकामना व्यक्त गर्नुभयो । राजनितीकर्मी राम गोपाल चगुठीले  नेपाल सरकार बागमती प्रदेशमा नेपाभाषा र तामाङ भाषालाइ सरकारी काम काजमा बैशाख २२ गतेदेखि व्यवहारिक रुपमा लागू गरिने जानकारी दिनु भयो। अनलाइन खबर डटकमका सम्वाददाता रेणु त्वानावासु, भुगोल सचिव राधिका लवजु,विन्दु शिल्पकार अन्जना सिजख्व ,अन्जना कुम्पाख लगायतले परिवर्तन समाजलाई शुभकामना दिनुभएको छ।

परिवर्तन समाज भक्तपुरका कोषाध्यक्ष पुन्यराम सुवाल सचिव अक्षय सुन्दर प्रजापतिले बार्षिक उत्सवमा आर्थिक तथा प्रगति  प्रतिवेदन र आगामी कार्यक्रमको प्रतिवेदन  प्रस्तुत गर्नु भएको थियो।

The post राज्यले गर्नुपर्ने कामहरुमा परिवर्तन समाजले केही हदसम्म घच्चघचाएको छ : प्रजापति appeared first on Jana Aawaj News.