बाइडेन – Jana Aawaj News

अमेरिका चीनसँग प्रतिस्पर्धा गर्नका लागि शीतयुद्ध नचाहेको बाइडेनको भनाई
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सम्बोधन गर्दै चीनसँग प्रतिस्पर्धा गर्नकै लागि नयाँ शीतयुद्ध नचाहेको बताएका छन् ।

कार्यक्रममा बाइडेनले सोभियत संघसँग दशकौँ चलेको जस्तो विश्वब्यापी झगडाको युगमा अमेरिका प्रवेश गर्न नचाहेको बताए ।

बाइडेनले कार्यक्रममा बोल्दै अमेरिकाले प्रतिस्पर्धा पनि गर्ने र आफ्नै बल बुतामा नेतृत्व समेत लिने बताएका छन् । बाइडेनले जलवायु परिवर्तन लगायतका मुख्य विषयहरुको सम्बोधन सबैले मिलेर गर्नुपर्नेमा बताउँदै झण्डै आधा घण्टा लामो सम्बोधन गरेका थिए । सोहि क्रममा बाइडेनले विश्व समुदायलाई राम्रो भविष्यका लागि एकतावद्ध रहेर काम गर्न समेत सबैलाई आह्वान गरेका थिए ।

कार्यक्रममा बोल्दै बाइडेनले विकासोन्मुख राष्ट्रहरुमा जलवायु सम्बन्धि १ सय बिलियन डलर विभिन्न कार्यका लागी सहयोग परिचालन गर्ने प्रतिवद्धता गर्दै विश्वमा भोकमारी विरुद्ध लड्नका लागि १० बिलियन डलरको प्रतिबद्धता समेत जनाएका थिए ।

The post अमेरिका चीनसँग प्रतिस्पर्धा गर्नका लागि शीतयुद्ध नचाहेको बाइडेनको भनाई appeared first on Jana Aawaj News.