बैठक अवरोध – Jana Aawaj News

आजको बैठकमा एमालेको नारा गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन
काठमाडौं । आज बसिरहेको प्रतिनिधि सभा बैठकमा एमालेले नयाँ नारा लगाउदै अवरोध गरेकोे छ । सभामुखले पक्षपात गरेको र माधव नेपालहरुको संसदमा उपस्थितिलाई एमालेले गैर सांसदको प्रवेश गरेको भन्दै विरोध जनाएका छन् ।

मङ्गलबार बसिरहेको बैठकमा एमालेले कालो धन हामीलाई चाहिँदैन, देश लुट्न पाइँदैन भन्ने नारासँगै गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन भन्दै नारा लगाएका छन् ।

रूपन्देहीको मोतीपुरमा भएको घटनामा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा आइतबार ४ जनाले ज्यान गुमाएका थिए । उक्त मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीको टहरा हटाउन गएका प्रहरी माथि सुकुम्बासीले ढुङ्गामुढा गरेपछि झडप हुँदा झडपमा प्रहरी र सुकुम्बासी घाइते भएका थिए ।

लगातार एमाले सांसदको विरोध भएता पनि नाराबाजी भइरहँदा दुवै संसदको बैठक भने, अघि बढ्दै आएको छ । यता प्रतिनिधि सभाको बैठक कात्तिक ९ गतेसम्मका लागि स्थगित गरिएको छ । राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताइएको छ ।

The post आजको बैठकमा एमालेको नारा गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन appeared first on Jana Aawaj News.