भक्तपुरमा अनाधिकृत प्लानिङ – Jana Aawaj News

भक्तपुरमा अनाधिकृत प्लानिङले विकराल रुप लिदैं : महर्जन
भक्तपुर । उपत्यका विकास प्राधिकरण भक्तपुरका जिल्ला आयुक्त कृष्ण कुमार महर्जनले अनाधिकृत रुपमा गरिएका प्लटिङले विकराल रुप लिएकाले यसलाई कारवाहीको दायरामा ल्याउनुपर्छ । जिल्लाका धेरै ठाउँमा मनोमानी तरिकाले प्लटिङ गरिएको हामीले नोटिसमा राखेका छौ । यसलाई स्थानीय निकाय, पत्रकार लगायत सबैको सहयोगमा ठीक ट्रयाकमा ल्याउनुपर्ने र आफू सो अभियानमा लागेको बताउनुभयो ।

आज नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । जिल्लाभित्र बढ्दै गएको अव्यवस्थित प्लानिङ विपदको कारकको रुपमा पछिल्ला दिनमा देखिएको भन्दै भिरालो अर्थात ३० डिग्री भन्दा माथि प्लानिङ नै गर्न नपाइने व्यवस्था भए पनि कतिपय ठाउँमा पुरै भिरपाखामा समेत प्लानिङ गरिएको देखिएकाले निवेदन परेको खण्डमा त्यस्ता प्लानिङ रोकिने बताउनुभयो ।

उहाँले भन्नुभयो– पालिकाहरुले गैर कृषि क्षेत्र हो, भनेर सिफारिस गर्दैमा प्लानिङ गर्न नमिल्ने भन्दै त्यसका लागि मापदण्ड पुगेको हुनुपर्ने बताउदैं आफूहरुले मापदण्ड पूरा भएको कुनै पनि फाइल रोक्ने नगरेको वताउँदै उहाँले भन्नुभयो– प्राय बजारमा के हल्लाहुँदोरहेछ भने– हामीले प्लानिङका लागि प्राधिकरणमा फाइल अघि बढाएका छौं भन्दै पनि धेरै ठाउँमा प्लानिङ गर्ने गरेको आफूहरुले सुनेको भन्दै तर, त्यस्ता हल्ला गर्नेहरुले प्राय हामी कहाँ फाइल नै ल्याएका हुँदैनन् ।

नेपाल प्रेस सोसाइटीले शुक्रबार सुर्यविनायकमा आयोजना गरेको प्लटिङले उठाएका सवाल र जिल्ला आयुक्तसँग साक्षात्कार कार्यक्रममा महर्जनले पालिकाले प्लानिङ्गको सिफारिस गर्र्दा मापदण्ड पुरा नभएको खण्डमा त्यो मान्य नहुने स्पष्ट पार्नुभएको छ ।

उहाँले प्लानिङ्ग र प्लाटिङ्गको मापदण्डलाई बेवास्ता गर्दै अवैध रूपमा भूमि प्लाटिङ्ग गर्ने हरुलाई कानूनी दायरामा ल्याउने विषयमा जोड दिनुभयो । यस प्रकारको अवैध क्रियाकलापले नजिकको भूभाग र जनताको दीर्घकालीन सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने भन्दै यस्ता गतिविधिहरुमाथि कडा निगरानी राख्न र आवश्यक परे कडा कारबाही गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो ।

उहाँले थप्नुभयो –भक्तपुर जिल्लामा तीव्र रूपमा बढिरहेको प्लानिङ्ग र प्लाटिङ्गको अवस्थाबारे पनि चिन्ता व्यक्त गर्दै विशेषगरी, चाँगुनारायण नगरपालिकामा १४३ स्थानमा, मध्यपुर थिमी नगरपालिकामा ११ स्थानमा, र सुर्यविनायक नगरपालिकामा ३६ स्थानमा अहिले प्लानिङ्गका कार्यहरु भईरहेका छन् ।

महर्जनले यी स्थानहरुमा मापदण्ड विपरीत भइरहेको प्लानिङ्गको कार्यलाई तत्काल रोक्न र यसबारे विस्तृत छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । सो कार्यक्रममा सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा भएको थियो भने, कार्यक्रमको संचालन दिपेन्द्र खत्रीले गर्नुभएको थियो ।

The post भक्तपुरमा अनाधिकृत प्लानिङले विकराल रुप लिदैं : महर्जन appeared first on Jana Aawaj News.