भक्तपुर क्याम्पास – Jana Aawaj News

भक्तपुर क्याम्पाससगैं भाज्या पुखुको दक्षिण पट्टी २० फिटको बाटो कायम गर्न सहमत
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भाज्या पुखुको दक्षणपट्टि २० फिटको बाटो खोल्ने विषयमा भक्तपुर नगरपालिका, त्रिभुवन विश्वविद्यालय र भक्तपुर क्याम्पासबीच सहमति भएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको संयोजकत्वमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल र भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख कविता लुइँटेलसहितको उपस्थितिमा बसेको आजको बैठकले पोखरीको डिल निर्माण गर्ने सहमति गरेको हो ।

उक्त बैठकले भाजु पोखरीको दक्षिणतर्फ तथा भक्तपुर बहुमुखी क्याम्पसको उत्तरतर्फको खण्ड सौन्दर्यीकरणलाई सहयोग पुग्ने गरी पुरातात्विक क्षेत्रको संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई दृष्टिगत गरी २० फिट बाटो कायम गरी भक्तपुर नगरपालिकाले क्याम्पसको लागि पर्खाल र प्रवेशद्वारा निर्माण गर्ने’ निर्णय गरेको हो ।

बैठकमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भाजु पुखुको दक्षिणपट्टिको डिल सम्बन्धमा स्वामित्व र सदुपयोगसम्बन्धी भक्तपुर नपा र भक्तपुर ब. क्याम्पसबीच बुझाइमा भिन्नता भएको र सो सम्बन्धमा कलेजका विद्यार्थीहरुबाट शान्तिपूर्ण र सुरक्षित अध्ययनको व्यवस्थाको लागि निवेदन समेत प्रस्तुत गरेको जानकारी गराउनुभयो । उहाँले उक्त विषयमा सरोकारवालाहरुको समझदारीबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाजु पुखु संरक्षणबारे विगतदेखि भइरहेको पहलबारे जानकारी गराउँदै पोखरी र क्याम्पस दुवैको संरक्षण गर्न आवश्यक नक्सा बनाई अगाडि बढिरहेको जानकारी गराउनुभयो । त्रिविविका रजिष्टार प्रा.डा. केदारप्रसाद रिजालले भाजु पुखुको दक्षिणतर्फ बन्ने सडकमा सवारीसाधन निषेध गर्ने ढंगले अगाडि बढ्नुपर्नेमा जाड दि“दै पोखरी र क्याम्पस सबैको साझा सम्पत्ति भएको बताउनुभयो ।

भक्तपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कविता लुइँटेलले भक्तपुर क्याम्पस र भाजुपाखेरीबीचको समस्या अहिलेको मात्र नभई धेरै पुरानो समस्या भएको बताउँदै क्याम्पसलाई न्युन क्षति हुने गरी त्रिविविबाट समस्या समाधानको लागि आवश्यक पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

उक्त बैठकमा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाल, सहायक प्रजिअ डोरेन्द्र निरौला, स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्रका प्रमुख अरुणा नकर्मी, प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकी, सहायक क्याम्पस प्रमुख लक्ष्मीसुरन्दर लवजू, सहायक क्याम्पस प्रमुख डा. सरोजकुमार तिमिल्सिना, विद्यार्थी कल्याण प्रमुख शेरसिंह रैखोला, प्राविधिक अधिकृत श्यामराज सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

The post भक्तपुर क्याम्पाससगैं भाज्या पुखुको दक्षिण पट्टी २० फिटको बाटो कायम गर्न सहमत appeared first on Jana Aawaj News.