महोत्सव – Jana Aawaj News

सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव आयोजना हुने
भक्तपुर । नयाँ वर्ष २०८०को अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आयोजना हुने भएको छ ।

उक्त महोत्सव औद्योगिक शान्ति नेपाल संस्थाले पत्रकार सम्मेलन गरी जानकारी दिदै महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापाले यहीँ चैत २३ गतेदेखि बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने भएको जानकारी गराउनुभयो । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा हुन लागेको महोत्सवमा २०० वटा स्टल रहने बताइएको छ ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा पर्यटकीय क्षेत्र भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि आयोजना गर्न लागेको महोत्सवमा मानवीय जीवनमा दैनिक उपभोग हुने खाद्यान्न, बिभिन्न ब्राण्डका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, अटोमोवाईल, विभिन्न ब्राण्डका मोवाईल, सवारी साधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खाना महोत्सवलगायतका सामाग्रीहरुको स्टल रहने भएको छ ।

पत्रकार सम्मेलनमा औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले महोत्सवमा विक्री हुने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको बताउनुभयो । उक्त महोत्सवमा करिब पाँच लाख उपभोक्ताले अवलोकन गरि सेवा लिने अपेक्षा राखेको बताउदैं सबै स्टलबाट करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा राखेका उहाँले बताउनुभयो ।

दैनिक सांगीतिक प्रस्तुती तथा बाल उद्यान

महोत्सवमा बालबालिकालाई लक्षित गरि बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बिभिन्न खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती एवं हाँस्य व्यङ्य सहितका मनोरञ्जनात्मक प्रस्तुती रहने महतले जानकारी दिनुभयो । महोत्सवमा हरेक दिन बिभिन्न सांगीतिक व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र चर्चित गायक गायिकाको प्रस्तुती दैनिक रहने उहाँले बताउनुभयो ।

महोत्सवमा भक्तपुरका मौलिक उत्पादन, काष्टकला, माटोको भाडा, पर्यटन प्रवर्दन गर्ने स्टलहरु निःशुल्क राखिने बताउदै उहाँले बैशाख ४ गते भने विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिने बताईएको छ ।

The post सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव आयोजना हुने appeared first on Jana Aawaj News.