मेयर शाक्य – Jana Aawaj News

७० करोडमा बन्ने काठमाडौं महानगरपालिकाको मेयर शाक्यद्धारा शिलन्यास
काठमाडौं । काठमाडौं महानगरपालिकाको सुविधा सम्पन्न भूमिगत तलासहितको ८ तले आफ्नै केन्द्रीय भवन बन्ने भएको छ । सो भवनको आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नभइको छ । हाल भने, वातावरण विभाग रहको जमिनको करिब ६ रोपनी क्षेत्रफलमा सो भवन बन्न लागेको बताइएको छ ।

कार्यक्रममा मेयर शाक्यले “हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौं भनेर घोषणा गरेका थियौं” सोहि घोषणा अनुसार आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै उक्त भवन शिलान्यास गरेको जानकारी गराउनुभयो ।

६ रोपनी क्षेत्रफलमा बन्ने उक्त भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकलका लागि पार्किङको व्यवस्था समेत गरिने बताइएको छ । भूकम्प प्रतिरोधी सो भवनको भवन मापदण्ड अनुसार वरिपरि ५ मिटर छाडिएको छ, भने भूमिगत तलामा भविष्यमा थप २५ वटा गाडी मेकानिकल प्रविधिबाट थप गर्न सकिने समेत जानकारी गराइएको छ ।

काठमाडौं महानगरपालिकाले जानकारी दिएअनुसार आकाशे पानी संकलन तथा पर्याप्त फिल्टरेसन प्रणाली सहितको रिचार्ज पिट समावेश गरिएको उक्त भवनमा प्रचलित परम्परागत चोकको अवधारणामा आधारित डिजाइन भएकाले प्रत्येक तल्लामा कार्यालय, बैठक हल, प्रशासन र कर्मचारी र आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थानका साथै त्यसैगरी पहुँचयोग्य शौचालयको सुविधा र विपदको समयमा प्रयोग गर्न सकिने गरी आपतकालीन मार्ग तथा सुरक्षित भर्याङको समेत व्यवस्था हुने बताइएको छ ।

सो भवनको जमिन तलादेखि सात तलासम्म कार्यालय प्रयोजनमा प्रयोग हुने छ, भने आठौं तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै हल निर्माण गरिने यो भवन ९२ हजार ६८ वर्गफुटमा निर्माण हुने भएको छ ।

अपाङ्ग र जेष्ठ नागरिकमैत्री उक्त भवनमा अपाङ्गता भएका र जेष्ठ नागरिकका लागि १० जना क्षमताका दुइटा लिफ्ट हुनेछ । सो भवन निर्माणका लागि कुल लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ प्रालिले तयार पारेको बताइएको छ ।

भवन २०८० असोज मसान्तासम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालिलाई दिइएको छ ।

The post ७० करोडमा बन्ने काठमाडौं महानगरपालिकाको मेयर शाक्यद्धारा शिलन्यास appeared first on Jana Aawaj News.