योगदान साकोस – Jana Aawaj News

योगदान सहकारीको अर्ध बार्षिक समिक्षा कार्यक्रम सम्पन्न
राम चन्द्र प्रजापति

भक्तपुर  । एकको लागि सबै सबैको लागि योगदान भन्ने उद्द्घोषका साथ २०५७ सालमा स्थापित योगदान बचत तथा ऋण सहकारी संस्था लि तौलाछें ९ भक्तपुरको संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुको सभापतित्वमा मंगलबार अर्ध  बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुले योगदान सहकारी संस्थाले समुदायमा सहकारी संस्थाको माध्यमले आर्थिक सामाजिक  सास्कृतिक रुपमा समाज  बिकासमा अग्रनी भुमिका महत्वपूर्ण खेलेको  बताउनुभयो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, सल्लाहकार राम चन्द्र प्रजापतिले योगदान साकोस स्थापनाका सपनाहरु उद्देश्यलाई साकार पार्न महिला नेतृत्वले पूरा गरेको बताउनुभयो । स-साना पुंजिलाई एकत्रित गरि थोरै लगानी धेरै प्रतिफल योगदान सहकारी संथाले दिइरहेको छ ।

स-सना पुजिलाई आर्थिक सामाजिक सांकृतिक रुपमा संस्थाले समाज बिकासमा योगदान पुर्‍याउन सफल संस्था नै योगदान सहकारी हो। संस्था स्थापाना गरेका बखत भएका दुस्खद सुखद विभिन्न अवरोध समस्याबारे समिक्षा कार्यक्रममा अवगत गराउनु भयो।अहिले सहकारी संस्थामा समस्या आएको सिमित निहित स्वार्थका लागि चलाइएको संस्थाको ठुलो समस्या देखिन्छ समुदायमा प्रत्यक्ष सहभागी भएका सहकारीमा त्यस्तो खास विश्वासको संकट आइ नपरेको पनि प्रष्ट पार्नु भयो।

संस्थाका कोषाध्यक्ष आरती बासीले आफुले बुनाई गरेर कमाएको पैसा योगदान सहकारीमा जम्मा गरि संस्थालाई राम्रो गर्नु पर्छ । सकारात्मक सोच लिइ यहाँ सम्म पुगेको छ। त्यसैले योगदान   सहकारी संस्थाको महत्त्वबारे बताउनुभयो।

ऋण उप समिति सदस्य संजित प्रजापतिले आफुले सहकारीको प्रेरणा योगदानबाट मिलेको हो।

योगदान साकोसमा विगतमा ५र१० रुपैया बचत गर्ने गरेको सम्झना आएको समिक्षा कार्यक्रममा स्मरण गर्नु भयो। सहकारी संस्थामा समस्या देखा परेको अवस्थालाई ध्यानमा राखि संवेदनशील भइ योगदान साकोस अगाडी बढीरहेको संस्थालाई बिस्तारै प्रगतितर्फ अघि बढ्न सबैको साथमा साथ लिएर हाम्रो समस्या हामी आफैले समाधान गर्नु पर्ने हुन्छ।

संस्थाका उपाध्यक्ष राम प्रजापति,सचिव कान्छी विति प्रजापति, सदस्य लक्ष्मी अवाल,राज्यश्वरी प्रजापति, लक्ष्मीश्वरी खाईतु, लेखा सुपरिवेक्षण समिति संयोजक प्रविन प्रजापति,लेखा सुपरिवेक्षण समिति सदस्य तुल्सी नारां सुवाल,शिक्षा उप समिति सदस्य सर्मिला प्रजापति र  प्रवन्धक सरस्वती प्रजापति लागायतले संस्थाको प्रगति तथा चुनौती समस्याको समाधानकाबारे आ-आफ्नो धारणा राख्नुभएको थियो ।

The post योगदान सहकारीको अर्ध बार्षिक समिक्षा कार्यक्रम सम्पन्न appeared first on Jana Aawaj News.