राईजिङ्ग स्टार्स बेसबल क्लब – Jana Aawaj News

राईजिङ्ग स्टार्स बेसबल क्लबको अध्यक्षमा थापा
भक्तपुर । विगत १२ वर्ष देखि भक्तपुरमा बेसबल तथा सफ्ट बल खेलको विकास एवं विस्तारमा तल्लीन रहेको राईजिङ्ग स्टार्स बेसबल क्लबको पहिलो अधिवेशनबाट अध्यक्षमा रोशन थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

विगत १२ वर्ष भन्दा लामो समय देखि भक्तपुरमा खेलको विकास तथा प्रशिक्षण प्रदान गर्दै आएको उक्त क्लबको उपाध्यक्षमा भने लक्ष्मी कुवर थापा , सचिवमा निश्चल केसी, कोषाध्यक्षमा उज्ज्वल राउत, सदस्यहरूमा सगुन खिचाजु, रमा राउत, प्रदीप पौडेल, विशाल खड्का, पूजन खिचाजु, कृपेश कार्की र अनिल थापा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी , भक्तपुर बेसबल तथा सफ्ट बल सङ्घका अध्यक्ष मनोरञ्जन थापा लगायतका महानुभावहरूले पद तथा गोपनीयताको शपथ खुहाउनुभएको थियो ।

कार्यक्रममा नेपाल बेसबलका राष्ट्रिय खेलाडीहरूलाई सम्मान समेत गरिएको थियो । राईजिङ्ग स्टार्स बेसबल क्लबले हाल सम्म एक दर्जन भन्दा बढी राष्ट्रिय खेलाडी उत्पादन गरी सकेको छ भने हाल पनि आधा दर्जन भन्दा बढी खेलाडी यसै क्लबबाट राष्ट्रिय टिममा खेल्दै आएका छन् ।

यस क्लबले विगत १२ वर्ष देखि भक्तपुरका विभिन्न विद्यालयमा निःशुल्क प्रशिक्षण तथा खेलाडी उत्पादनमा योगदान दिँदै आएको छ भने आधा दर्जन भन्दा बढी मुलुकमा खेलको प्रदर्शनी गरी सकेको छ ।

The post राईजिङ्ग स्टार्स बेसबल क्लबको अध्यक्षमा थापा appeared first on Jana Aawaj News.