राजनीतिलाई नेताहरुले ठगि खाने पेशा – Jana Aawaj News

राजनीतिलाई नेताहरुले ठगि खाने पेशा बनाएका छन् : सांसद दूर्लभ थापा
भक्तपुर । प्रतिनिधि सभाका सांसद एवं नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दूर्लभ थापाले नेपालका धेरै नेताहरुले राजनीतिलाई ठगि खाने पेशा बनाएर कमाउ धन्दा गरेको आरोप लगाउनु भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा भक्तपुरमा सम्पन्न ११ दिने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०७९/८०’ मा बोल्दै उहाँले जनताको सेवा गर्न सांसद भएर गएका नेताले कमाउ धन्दा बनाएको बताउनुभएको हो ।

सांसद थापाले नेताहरुले उद्योग, कलकारखाना नखोल्ने तर त्यस्ता उद्योग, कलकारखानाहरुबाट मोटो रकम असुल्ने र रातारात धनी बनेर राजनीतिलाई कमाउ धन्दा बनाउने राजनीतिक प्रबृत्तिको अन्त्य हुनु पर्ने बताउनुभयो ।

‘‘राजनीतिलाई समाज सेवा र जनहितमा नभई कमाउ धन्दाको पेशा बनाएका कतिपय सांसद भएपछि रातारात कमाउ धन्दामा लागेर करोडपति बनेका छन् त्यस्ता नेताहरुलाई समाजमा नङ्ग्याउनु पर्ने बताउनुभयो ।’’

महोत्सवमा ११ दिनमा विभिन्न जिल्लाबाट आउनुभएका तीन लाखभन्दा बढी उपभोक्ताले महोत्सवको अवलोकन गर्नुभएकोे संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । बैशाख १ गते एकै दिन करिब ५० हजार, बैशाख २ गते २५ हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष महतले भन्नुभयो, यो महोत्सव व्यापार गरेर नाफा बमाउनका लागि गरेका होइनौ, यो महोत्सवरमा सबै वर्गका उपभोक्ताको सहज पहुाच पुर्याएर दैनिक उपभोग्य सामानदेखि बिभिनन सामानहरु सस्तो र सुलभ रुपमा बिक्री गरेर सेवा गर्नुनै मूल उदेश्य हो, त्यसैले यहाँ रहेका बिभिन्न सामानका २०० वटा स्टलबाट बजारमा पाइने प्रत्येक सामानहरु २० देखि ५० प्रतिनशतसम्म छुट दिएर सस्तोमा सामान उपलब्ध गराउनु र अवलोकनमा आएका मानिसलाई दैनिक बिभिन्न चर्चित कलाकारहरुबाट प्रस्तुत गरिएका सांगीतिक प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका छौँ ।’’

महोत्सवमा मानवीय जीवनमा दैनिक उपभोग हुने खाद्यान्न, विभिन्न ब्राण्डका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, अटोमोवाईल, विभिन्न ब्राण्डका मोवाईल, सवारी साधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खाना महोत्सवलगायतका सामाग्रीहरु रहेका थिए ।

महोत्सवमा बालबालिकालाई लक्षित गरि बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बिभिन्न खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती एवं हाँस्यव्यङ्यसहितका मनोरञ्जनात्मक प्रस्तुती रहने गरेको महोत्सवमा संयोजक एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

महोत्सवमा हरेक दिन विभिन्न सांगीतिक व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र चर्चित गायक गायिकाको प्रस्तुती दैनिक रहेको उहाँले बताउनु भयो । महोत्सवमा भक्तपुरका मौलिक उत्पादन, काष्टकला, माटोको भाडा, पर्यटन प्रवर्दन गर्ने स्टलहरु निःशुल्क राखिएको थियो । संयोजक थापाले बैशाख ४ गते आज महोत्सव स्थलमा नेपालका चर्चित गायक गायिका तथा ब्याण्डको विशेष साँस्कृतिक प्रस्तुती रहने जानकारी दिनुभयो ।

The post राजनीतिलाई नेताहरुले ठगि खाने पेशा बनाएका छन् : सांसद दूर्लभ थापा appeared first on Jana Aawaj News.