वागीश्वरी – Jana Aawaj News

वागीश्वरीका पत्रकारिताका विद्यार्थीहरू विज्ञापन बोर्ड र आनमा अध्ययन भ्रमणका
भक्तपुर। बागीश्वरी कलेजले बिए तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार अध्ययनरत विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल बिज्ञापन संघ आनमा अध्ययन भ्रमणका साथ अभिमुखीकरण गराएको छ ।

बागीश्वरी कलेजले बिहीबार पत्रकारिता तथा आम संचार अध्ययनरत विद्यार्थीहरुलाई विज्ञापन उत्पादन, विज्ञापन निर्माण र यसको आचार संहिताका साथ पत्रकारिताका बारेमा थप स्पष्ट पान अध्ययन भ्रमण गराएको हो ।

अभिमुखीकरण कार्यक्रममा बी ।ए तेस्रो बर्षमा पत्रकारिता तथा आम संचार अध्ययनरत १५ जना र प्रथम बर्षमा अध्यनरत ५ जना गरी जम्मा २० जाना बिद्यार्थी सहभागी भए।

पाठ्यक्रममा रहेको जनसम्पर्क तथा बिज्ञापन बिषय अनुसार बिद्यार्थीहरुलाई बिज्ञापनका कानूनी ज्ञान, नैतिकताको ज्ञान दिन भ्रमणमा लगिएको बागीश्वरी कलेजको पत्रकारिता तथा आमसंचार शिक्षक पूणर् भक्त दुवालले जानकारी दिए। उनले बिज्ञापन र यसको सेरोफेरोका विषयमा अभिमुखिकरण गराउने हेतुका साथ बिद्यार्थीहरुलाई भ्रमण मा लगिएको बताउनुभयो ।।

भ्रमणमा बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले बिज्ञापन बोर्ड को बारेमा जानकारी दिए। उनले बिज्ञापन बोर्ड राष्ट्र स्तरका र प्रेश काउन्सिलमा सूचीकृत भएका संचार मध्यममा सम्प्रेषण हुने बिज्ञापन लाई नियमन गर्ने निकाय रहेको जनाउँदै बिज्ञापन बोर्डको कार्यक्षेत्र, बिज्ञापन बोर्डको गठन र संरचना, बिज्ञापन बजारको मुख्य समस्या र चुनौती, नियमावली,विशेषता र अधिकारका बारेमा विस्तृत जानकारी दिनुभएको थियो ।

भ्रमणकै सिलसिलामा विहीवार नै नेपाल बिज्ञापन संघ९ आन० का कार्यकारी निर्देशक अर्जुन भटराईले बिज्ञापन एजेन्सीहरुको हकहितका साथै विज्ञापन बजारलाई सशक्त बनाउनका लागि विज्ञापन संघ लागिपरेको बताए । आन नेपालमा रहेका ६०० ओटा भन्दा बढ़ी बिज्ञापन संस्थाहरुको साझा संस्था भएको उल्लेख गर्दै आनमा १०० भन्दा वढी सदस्य संस्था प्रत्यक्ष रुपमा जोडिएको बताए ।

बिशुद्ध ब्यवसायीहरुको हक हित लागि लड़ने, नयाँ बिज्ञापन उत्पादन गर्ने, बिज्ञापन ब्यवसायीहरुलाई अवार्ड दिने, सरकारले बनाएका बिज्ञापन सम्बन्धी नियमहरुसंग संमन्वय गर्ने कार्य गरिरहेको उहाँले बताउनुभयो ।।

नेपाल विज्ञापन संघमा संघका कार्यकारी सदस्य तथा मार्स एटभरटाइजिङ्गका मनिष अधिकारीले विज्ञापन उत्पादन, निर्माण र बजारीकरणका विषयमा प्रशिक्षण दिएका थिए । विज्ञापनलाई आकर्षित पार्नका लागि र यसमा आवश्यक पर्ने विषयवस्तुका बारेमा उनले स्पष्ट पारेका थिए ।

भक्तपुर नगरपालिका वडा ९, तुमचो, कमलबिनायक स्थित बागीश्वरी कलेजले सो भ्रमण लागेको भने पहिलो पटक होइन। बागीश्वरी कलेजले यसरी नै बर्षेनी पाठ्यक्रम अनुसार बिए लगायत अन्य बिभिन्न बिषय का बिद्यार्थी हरुलाई पाठ्यक्रम अनुसार बिभिन्न स्थान हरुमा भ्रमण लाग्दै आएको छ। यस अघि पनि कलेजले अनुसार बि ए पहिलो बर्ष, दोश्रो बर्ष र चौथो बर्षका बिद्यार्थीहरुलाई प्रेस काउन्सल र राजधानी दैनिकमा भ्रमण लगेको थियो ।

The post वागीश्वरीका पत्रकारिताका विद्यार्थीहरू विज्ञापन बोर्ड र आनमा अध्ययन भ्रमणका appeared first on Jana Aawaj News.

वागीश्वरीका विद्यार्थीहरुद्वारा सरसफाई
भक्तपुर । वागीश्वरी माविको ६५औं, वागीश्वरी कलेजको १६औं र वागीश्वरी कलेज अफ म्यानेजमेण्टको प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार च्याम्हासिंह र कमलविनायक क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको छ ।

सरसफाइ कार्यक्रम विद्यालय र कलेजका शिक्षक विद्यार्थीहरुको उल्लेख्य सहभागितामा विद्यालय प्राङ्गण, च्याम्हासिंह पोखरी, विद्यालय तथा कलेज वरपरका सडक, पेटी, वगैंचालगायतका क्षेत्रमा गरेको हो । सामाजिक उत्तरदायित्वको भावनालाई प्रोत्साहित गर्न मानविकी, शिक्षा, टेक्स तथा व्यवस्थापनका विद्यार्थीहरु उक्त कार्यक्रममा स्वतस्फुर्त रुपमा सहभागी भएको प्रशासक तुल्सीराम प्रजापतिले बताउनुभयो ।

उहाँले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँको प्रमुख आतिथ्यतामा फागुन १० गते विहान १० बजे कमलविनायक परिसरमा सम्पन्न हुने वार्षिकोत्सव कार्यक्रममा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम समेत हुने जानकारी दिनुभयो ।

The post वागीश्वरीका विद्यार्थीहरुद्वारा सरसफाई appeared first on Jana Aawaj News.