वीलभयू फाउण्डेशन – Jana Aawaj News

अन्तर्राष्ट्रिय वीलभयू फाउण्डेशनद्धारा अनुदान हस्तान्तरण सम्पन्न
जन आवाज संवाददाता

काठमाडौं । कोशी प्रदेशको सुनसरीस्थित श्री सेतो गुराँस नमूना बालवाटिका आधारभूत विद्यालयमा विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउण्डेशनको सहयोगमा खेल मैदान निर्माण कार्य शुरु भएको छ ।

गत सोमबार आयोजित अनुदान हस्तान्तरण समारोहमा, वीलभयू फाउण्डेशनले खेल मैदान खरिद गर्नका लागि १ लाख ८० हजार रुपैयाँ फाउण्डेसनका कोशी प्रदेशका प्रतिनिधी सुमन योन्जनले हस्तान्तर गर्नुभएको हो ।

“शारीरिक र मानसिक रूपमा बढ्नुपर्ने बालबालिकाहरू खेल मैदान नभएर खेलकूद गतिविधिबाट वञ्चित हुनु परेको थियो । ‘आमाको प्रेम’द्वारा खेल मैदान जुटाउन सहयोग गरिएको उक्त विद्यालयमा करीब १३० जना विद्यार्थीहरू आशापूर्ण भविष्यका कर्णधारको रूपमा स्वस्थ रूपमा हुर्किन सकून्” भन्दै उहाँले फाउण्डेसेनको अध्यक्ष जाङ गिल जाको तर्फबाट शुभकामना समेत दिनुभयो ।

आर्थिक रुपमा विपन्न विद्यार्थीहरूको सिकाइका निम्ति इटहरीमा स्थापित उक्त आधारभूत विद्यालयमा खेल मैदान तयार पार्न गत ६ वर्षदेखि प्रयत्न गर्दै आएको भए पनि खरिद खर्च जुटाउन कठिन भइरहेको थियो ।

सन् २०१५ मा भारी वर्षाका कारण ट्याङ्ग्रा खोलाको मुख्य पुल भत्किएपछि वीलभयू फाउण्डेशनले ९ मिटर लामो र ५ मिटर चौडाइको पक्की पुल निर्माण गरिदिएको थियो । इटहरीमा ‘आमाको प्रेम’ बाँड्दै किर्तिपुर नगरपालिकामा पाँगामा रहेका जनसेवा माध्यामिक विद्यालयलाई पनि बहुउद्देशिय हल बनाउन सहयोग गरेको थियो । विद्यालय र वडा कार्यालयबाट खेल मैदान निर्माण सहयोगका लागि वीलभयू फाउण्डेशनलाई अनुरोध गरेको हो ।

विद्यालयले खेल मैदानको क्षेत्रफल १६५.८ वर्ग मिटर रहेको छ, र निर्माण प्रक्रियाचाहिँ पछि नगरपालिका र वडा कार्यालयबाट गरिने बताइएको छ ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मी चौधरीले सुरक्षित र आरामदायी खेल वातावरण निर्माण गर्न साथ दिएकोमा कृतज्ञता व्यक्त गर्दै धेरै ठाउँमा अपुग रकमको लागि अनुरोध गरिए तापनि कतै जुटाउन नसकिएको र खरिद म्याद पनि सकिनै लागेको अवस्थामा सहयोग गर्नुभएकोले अति आभारी भएको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा उपस्थित वडा नं. ९ का वडा अध्यक्ष जितेन्द्र थापाले मैले वडाबाट उपलब्ध गराउन सक्ने सहयोग गरे तापनि सबै रकम उपलब्ध गराउन गाह्रो भएको बताउदैं फाउण्डेशनले गरेको कामहरू थाहा भएकोले आफैं व्यवस्थापन टिमसँग आशा लिएर गएको र रकम प्राप्त भएको बताउनुभयो । विद्यार्थीको भविष्यको लागि सहयोग प्राप्त भएको छ म वीलभयू फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्नुभयो ।

UN DGC (जन सूचना विभाग) को एक साझेदार संस्था अन्तर्राष्ट्रिय वीलभयूले भावी पुस्तालाई निरन्तर सहयोग गर्दैआएको छ । गण्डकी प्रदेशको गोरखास्थित श्री चित्रेपोखरी मा.वि.का सबै विद्यार्थीहरूको सिकाइका लागि टिभी, झोला, कपडा सहयोग गर्नुका साथै काठमाडौंका प्राथमिक तथा उच्च माध्यमिक विद्यालयहरूमा हल निर्माण, पुस्तकालय, पुस्तक तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराएर वीलभयूले शैक्षिक वातावरण सुधार गर्न प्रयास गर्दैआएको छ ।

यसका अतिरिक्त वृक्षारोपण गरी हरित गृह ग्याँस उत्सर्जन घटाउने ‘आमाको उद्यान (Mom’s Garden)’  परियोजना अन्तर्गत काठमाडौंका २ वटा पार्कमा कुल ४५० वटा वृक्षहरू रोप्नुका साथै नदी, खोला, पहाड, सहरका सडकहरूमा वातावरण कल्याण गतिविधि ‘क्लिन वल्र्ड अभियान’ आयोजना गर्दै वीलभयूले दिगो वातावरण सृजना गर्ने कार्य पनि गर्दैआएको छ । काठमाडौं, गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवल लगायत विभिन्न ठाउँमा ‘रक्तदान एक, दुई अभियान’ जारी गरेर विश्व स्वास्थ्य संगठन(WHO)को लक्ष्य विश्वका सबै देशमा शतप्रतिशत स्वैच्छिक निशुल्क रक्तदानको महत्वबारे जनचेतना जगाउदै योगदान पुऱ्याएको छ । लुम्बिनी प्रदेशको रुपन्देहीमा भीषण वर्षाका कारण भत्किएको घर नयाँ गरी निर्माण गरिदिनुको साथै कोभिड–१९ को महामारीका बेला अस्पताल तथा सरकारी निकायहरूलाई क्वारेन्टाइनका सामाग्रीहरू सहयोग गरेर विपद्लाई पार गर्ने कार्यमा पनि वीलभयूको सहभागिता रहेको थियो । २०७२ सालको महाभूकम्पको बेलामा पनि उद्धार कार्य गरी वीलभयूले छिमेक तथा समाजमा आशा प्रदान गर्ने कार्य गर्दै आएको छ ।

७३ देशका करिब १,५५,००० सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नारा अन्तर्गत वातावरण संरक्षण, आपतकालीन राहत, गरिबी तथा भोकमरी निवारण, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा कल्याण, शैक्षिक सहयोग, समाज कल्याण जस्ता मानव हित गतिविधिहरू अनवरत रूपमा गरिरहेका छन् । अन्तर्राष्ट्रिय समुदायको सबैभन्दा ठूलो साझा लक्ष्य, दिगो विकास लक्ष्यहरू(SDGs) हासिल गर्न पनि वीलभयूले मिलेर काम गरिरहेको छ । समर्पणयुक्त मानव हितका कार्यहरूको लागि, वीलभयूले अमेरिकी राष्ट्रपतीय स्वयंसेवा पुरस्कार स्वर्ण (सर्वोत्कृष्ट सङ्गठन पुरस्कार, ८ पटक), कोरियाली सरकारबाट पदक, कम्बोडियाका राजाबाट अर्डर अफ मेरिट, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन एप्पल अवार्ड जस्ता थुप्रै अवार्डहरू प्राप्त गरिसकेको छ ।  नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको छ ।

The post अन्तर्राष्ट्रिय वीलभयू फाउण्डेशनद्धारा अनुदान हस्तान्तरण सम्पन्न appeared first on Jana Aawaj News.