शहीद धर्मभक्त – Jana Aawaj News

१३०० मृर्गौला प्रत्यारोपण, २८ जनाको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको छोटो अवधिमै प्रत्यारोपणको क्षेत्रमा प्राप्त गरेको उपलब्धी नेपालको स्वास्थ्य क्षेत्रकै कोशेढुङ्गा सवित भएको छ ।

१३०० जनाको मृगौला र २८ जनाको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धि विशेष कार्यक्रमको गरेको छ ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लीला देवी गडतौलाले उक्त केन्द्रले प्रत्यारोपण क्षेत्रमा उपलब्ध गराइरहेको सेवा प्रति नेपाल सरकार अन्यन्त खुशी रहेको र यसबाट देशभरका अंग फेल भएका विरामीहरु लाभान्वित हुँदै गएकोमा केन्द्रका परिवारलाई धन्यवाद दिनुभयो । अत्यन्त सिमित भौतिक पूर्वाधार बीच केन्द्रले विश्वस्तरीय सेवा उपलब्ध गराएकोमा देशकै गौरवका विषय भएको कुरा आल्याउनुभयो र केन्द्रका लागि उपयुक्त जग्गा प्राप्ती गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उक्त अवसरमा केन्द्रका कार्यकारी निर्देशक तथा बरिष्ठ मृगौला तथा कलेजो प्रत्यारोपण बिज्ञ डा. पुकार चन्द्र श्रेष्ठले केन्द्र स्थापनाको १२ वर्षमा संसारको उत्कृष्ट अस्पतालहरुको जस्तै नतिजा दिन सक्नुमा केन्द्रमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरुको ठूलो योगदान रहेको कुरा औंल्याउनुभयो । केन्द्रको आफ्नो एक इन्च पनि भवन र उपयुक्त जग्गा जमिन नभएको वर्तमान अवस्थामा पनि देशकै सबैभन्दा बढी सफलता पूर्वक प्रत्यारोपण गरिसकेको जानकारी गराउनुभयो ।

उपयुक्त जमिन उपलब्ध हुनासाथ केन्द्रको क्षमता विस्तार गरी तत्काल ३०० बेडको प्रिफ्याब भवन ६ महिना भित्र निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भएको कुरा औंल्याउँदै तत्काल नेपाल सरकार सँग भक्तपुको सुर्यविनायक नगरपालिका स्थित नेपाल सरकार उद्योग मन्त्रालयको स्वामित्वमा रहको २५८ रोपनी जग्गा मध्ये १०० रोपनी जग्गा केन्द्रलाई उपलब्ध गराउन माग गर्नुभयो । उक्त जग्गा उपलब्ध भएमा मृर्गाैला र कलजो प्रत्यारापणको लागि पर्खाइमा बसीरहेका विरामीहरुलाई निर्वाध सेवा दिन सकिने कुरा केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा १९६ जनाको मृर्गौला र १५ जनाको कलेजो गरी जम्मा २११ जनाको प्रत्यारोपण शत प्रतिशत सफलताका साथ सम्पन्न गरेको कुरा समेत केन्द्रले जनाएको छ जुन रेकर्ड विश्वमा विरलै पाइन्छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले राष्ट्रिय प्रत्याारेपण केन्द्र भक्तपुरमा हुनु गर्वको कुरा भएको बताउँदै यस केन्द्रलाई जमिन उपलब्ध गराउन सक्दो सहयोग गर्ने कुरा बताउनुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठन बीर अस्पताका नर्सिङ्ग निर्देशक संगीता श्रेष्ठले केन्द्रका गतिविधिलाई नजिकबाट नियाली रहको र केन्द्रबाट भएको सेवा विश्वस्तरीय रहेको बताउँदै केन्द्रबाट उपलब्ध हुने सेवा समस्त स्वास्थ्य क्षेत्रको लागि उदाहरणीय भएको उल्लेख गर्नुभयो ।

The post १३०० मृर्गौला प्रत्यारोपण, २८ जनाको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न appeared first on Jana Aawaj News.

एक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण सबै सफल
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा १०० प्रतिशत सफलताका साथ १५ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । सबै कलेजो प्रत्यारोपित तथा कलेजो दाता सकुशल घर गएका अस्पतालले जानकारी गराएको छ ।

कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पछिल्लो समय एक जना मात्र विदेशी चिकित्सकको

उपस्थितिमा केन्द्रकै प्रत्यारोपण टोलिले कलेजो प्रत्यारोपण गर्ने गरेको छ । विरामी तथा दाताको सुरक्षालाई ध्यानमा राखी कलेजो प्रत्यारोपण जस्तो अति जटिल र संवेदनशील शल्यक्रिया पर्याप्त संख्यामा नियमित नभए सम्म जुनसुकै संस्थामा पनि विदेशी चिकित्सकको निगरानी रहनु उपयोगी हुने कुरा डा. श्रेष्ठले बताउनुभयो ।

केन्द्रमा बिरामीको बिग्रेको पुरै कलेजो हटाएर जीवित दाताबाट आधा कलेजो वा मस्तिष्क मृत्यु भएका दाताको पुरै कलेजो प्रत्यारोपण गर्ने गरिएको कुरा समेत डा. श्रेष्ठले जानकारी गराउनुभयो । केन्द्रमा ३ वर्षको बालक देखी ६८ वर्ष सम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण भइ सकेको छ ।

सन् २०१६ मा दक्षिण कोरियाको सामसुङ् मेडिकल सेन्टरको प्राविधिक सहयोगमा देशमै पहिलोपटक कलेजो प्रत्यारोपण शुरु गरेको यस केन्द्रले सन् २०१९ मा डा. पुकार श्रेष्ठकै नेतृत्वमा नेपाली चिकित्सकको टोली बाट पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो ।

केन्द्रले हाल सम्म गरेको २६ जनाको कलेजो प्रत्यारोपण मध्ये २४ जना ग्रहणकर्ता पुरुष र २ जना मात्र महिला छन् भने, १८ जना कलेजो दाता महिला र ८ जना दाता पुरुष रहेको कुरा केन्द्रले जनाएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले न्युनतम शुल्क रु. १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण गर्दै आएको छ ।

The post एक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण सबै सफल appeared first on Jana Aawaj News.