शुभदीप साकोस – Jana Aawaj News

शुभदीप बचतको १६ औं वार्षिक साधारण सभा सम्पन्न
भक्तपुर । शुभदीप बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वार्षिक साधारणसभा शनिवार स्थानीय ब्रह्मायणी पीठमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि एवं भक्तपुर नगरपालिका ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले साधारणसभाको औचित्य प्रष्ट्याउँदै साधारण सभाकै दिन संस्थाको वार्षिक क्रियाकलाप तथा आर्थिक जानकारी प्राप्त हुने बताउनुभयो । उहाँले सदस्यको हितमा संस्थाले गरिने हरेक गतिविधिको यथार्थ विवरण त्यस्तो सभाबाट दिने प्रष्ट्याउनु्भयो । साथै उहाँले सहकारी संस्था र सदस्यवीचको जति घनिष्ठ सम्बन्ध हुन्छ, त्यति बैंक र फाइनान्ससँग नहुने स्पष्ट पार्नुभयो । विभिन्न लोभ प्रलोभनमा परी जनताको बचत उठाएर नराम्रो सोचका मान्छेले सहकारी संस्थाको रकम हिनामिना गरिरहेको बताउँदै अब कुनै खालको दुःख नपाउन संस्थाको बारेमा गहन अध्ययन गर्नुपर्ने औल्याउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य कृष्णश्वरी मचामसीले संस्थाका नीति नियम र सञ्चालन पद्दतीबारे जानकारी लिनुपर्ने बताउनुभयो । उहाँले नियमित साधारणसभा नगरेका, सामाजिक आर्थिक गतिविधि नगरेका सहकारीमा समस्या आइरहेको औल्याउनुभयो । सम्बन्धित क्षेत्रका निकायबाट स–साना घरेलु तथा औद्योगिक कार्यमा लगानी गर्न उत्प्ररित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य छोरीमैयाँ सुजखुले सहकारी सदस्यलाई आर्थिकसँगै सामाजिक, राजनीतिक अवस्थाबारे पनि जानकारी गराइराख्नुपर्ने बताउनुभयो । राजनीतिक र सामाजिक रुपमा सुसूचित एवं अनुशासित नभएका व्यक्तिले संस्थालाई राम्रोसँग चलाउन नसक्ने औल्याउनुभयो ।

संस्थाका कानुनी सल्लाहकार प्रेम प्रजापतिले संस्थाको व्यवस्थापनमा आन्तरिक स्वनियमन तथा नियन्त्रण महत्वपूर्ण सावित हुने बताउनुभयो । उहाँले सहकारीभित्रको आन्तरिक व्यवस्थापनको कमजोरीकै कारण सहकारीह? समस्याग्रस्ट बनेको बताउँदै विभिन्न सहकारीमा आएको समस्याबाट सतर्क हुनुपर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष श्यामकृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रमबाट संस्थाका सचिव ज्ञानेन्द्र प्रसाद मगजुको आ.व. २०७९÷८० को प्रगति प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आ.व. २०७९÷८० को आथिृक प्रतिवेदन, लेखा संयोजक राजकुमार प्रजापतिद्वारा प्रस्तुत आ.व. २०७९÷८० को प्रतिवेदन, वाह्य लेखा परीक्षकको प्रतिवेदन, आ.व. २०८०÷८१ का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी विभिन्न प्रस्तावहरु पारित गरेको थियो ।

The post शुभदीप बचतको १६ औं वार्षिक साधारण सभा सम्पन्न appeared first on Jana Aawaj News.