सुर्यविनायक नगरपालिकाला – Jana Aawaj News

प्रधानमन्त्री ओलिद्वारा सूर्यविनायक नगरपालिकाको प्रसाशीयक भवनको उद्घाटन
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताउनुभयो ।

“अब नेपालमा विकासको क्रममा अगाडी बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली काँग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ ।”

प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले काँग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि काँग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गर्नुभयो । उहाँले संसदको हिउँधे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भन्नुभयो, “मलाई रुघाखोकी लागेको हो । एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने आइसियुकक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् ।”

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख वासुदेव थापालगायतले राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणका एैक्यबद्धताको मर्मका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

The post प्रधानमन्त्री ओलिद्वारा सूर्यविनायक नगरपालिकाको प्रसाशीयक भवनको उद्घाटन appeared first on Jana Aawaj News.

बालमैत्री नगर निर्माणको लागि बालगृहहरुको अनुगमन गर्दै सुर्यविनायक नगरपालिका
भक्तपुर । सुर्यविनायक नगरपालिकालाई आ.व. २०८३/०८४ जेठ मसान्तसम्म बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषण गर्ने रणनीति अन्तर्गत स्थानीय बाल अधिकार समिति संयोजक एंव उपप्रमुख सरिता तिमल्सिना भट्टराईको नेतृत्वमा सुर्यविनायक नगरपालिका भित्र संचालनमा रहेको बालगृहहरु मुस्कान सेवा नेपाल, हर्ट फर फाउन्डेसन नेपाल, नयाँ नेपाल समाज केन्द्र गरि ३ बटा बालगृहहरुमा बाल गृह संचालन एंव व्यवस्थापन सम्बन्धि मापदण्ड २०७९ अनुसार मापदण्ड भित्र रहेर अनुगमन सम्पन्न भएको छ ।

अनुगमनमा बालगृह भित्र रहेको सम्पूर्ण पक्षहरुको अध्ययन अवलोकन गरि संस्थाको कानुनी दस्तावेज, बालबालिका ल्याउँदाको सिफारिस प्रक्रिया, पुर्णमिलन गराउँदाको प्रक्रिया, पढाइको अवस्था, स्रोत र खर्चविवरणको अवस्था, भौतिक संरचना भित्रको गाँस, बाँस कपासको अवस्था, बालमैत्री आचरण र व्यवहार, बालसंवेदनशीलता प्रति संचालक र व्यवस्थापकहरुको बुझाई र बालबालिकाहरु सँग प्रत्यक्ष कुराकानी र छलफल समेत गरेर अनुगमन गरिएको थियोे ।

अनुगमनको क्रममा उपप्रमुखले देखा परेका र सुधार गर्नु पर्ने पक्षहरुको टिपोट गरि संचालक र व्यवस्थापकलाई बढिमा ३ महिना भित्र सुधार गरेर प्रतिवेदन पठाउन निर्देशन दिनुभएको जानकारी स्थानीय बाल अधिकार समितिको सदस्य पुर्णिमा कायष्थले बताउनुभयो ।

The post बालमैत्री नगर निर्माणको लागि बालगृहहरुको अनुगमन गर्दै सुर्यविनायक नगरपालिका appeared first on Jana Aawaj News.