“सुर्य भन्दा कोहि छैन माथि” – Jana Aawaj News

कपिल कसपालको “सुर्य भन्दा कोहि छैन माथि” गीतको लोकार्पण
भक्तपुर । भक्तपुरमा एक कार्यक्रम बीच कपिल कसपालको “सुर्य भन्दा कोहि छैन माथि “ गीत को लोकार्पण भएको छ । नेकपा एमाले पोलिट ब्यूरो सदस्य तथा सभासद महेश बस्नेतले गीतको लोकार्पण गर्नु भएको हो । !कार्यक्रममा नेकपा एमालेका नेता सोम मिश्र, निर्मल कुमार भट्टराई, शशी जङ थापा, रजन के.सि सहित जिल्लाका सम्पुर्ण नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई संचालन जिल्ला पार्टी सचिब मोहन वीर मानन्धरले संचालन गर्नु भएको थियो । कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष वचन देउजाले स्वागत मन्तव्य सहित गीतको पृष्ठभुमि सहित आवश्यकता र महत्वको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष वचन देउजाले गायक कपिल कसपाल पछिल्लो समयमा गायन सहित राजनीतिक क्षेत्रमा चर्चित रहेको र निकै संभावना भएको व्यक्तित्वमा आफूलाई प्रमाणित गर्दै लगेको बताउनुभयो । गीत निकै राम्रो बनेको बताउदै सम्पुर्ण जिल्ला सहित देशै भरि यो गीत प्रचारप्रसार गर्नुपर्ने र चुनाबि माहौललाई एमाले अनुकूल बनाउनुपर्ने बताउनुभयो ।

यस्तै उक्त गीतको गीतकार तथा गायक कपिल कसपालले गीत लेख्दा देखि सार्बजनिक हुँदा सम्मका अनुभव सुनाउनुभयो । जनताको अभिमतको अगाडि विश्वमा कुनै पनि अदालत ठुलो नहुने बताउदै, यो गीत मार्फत परमादेशको सरकारलाई विस्थापित गरेर फेरि जनताको अभिमत स्थापित हुने बिचार राख्दै गीत सङीतमा ठुलो शक्ति हुने भनाई राख्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि महेश बस्नेतले गीत निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै गायक कसपालले गीत मार्फत पार्टीलाई योगदान दिएकोमा बधाई दिदै सफलताको कामना गर्नुभयो । गीतको महत्व चुनावमा झन हुने बताउदै यो गीतलाई प्रचारप्रसार गर्न सम्पुर्ण पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कपिल कसपालको शब्द रहेको गीतमा आवाज पनि रहेको छ, भने गायिका बानिका प्रधानले साथ दिनुभएको छ । गीतमा सङीत चर्चित सङीतकार सुरेश अधिकारीको रहेको छ । गीत गायक कपिल कसपालको आफ्नै थ्यगतगदभ प्बउष् िप्बकउब िइााष्अष्ब िमार्फत हेर्न सकिन्छ ।

कार्यक्रममा सुर्यबिनायकका पुर्व मेयर तथा उम्मेदवार बासुदेब थापा सहितका नेता तथा कार्यकर्ताले नाचेर माहोललाई रोमाञ्चक बनाएका थिए ।

कार्यक्रममा प्राज्ञ नन्दु उप्रेती, चलचित्र निर्देशक मदन घिमिरे लगायत समाजका प्रतिष्ठित व्यक्तित्व सहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।

“सुर्य भन्दा कोहि छैन माथि” भक्तपुर जनसांस्कृतिक महासंघको प्रस्तुति तथा भक्तपुर जिल्ला कमिटीद्वारा निर्माण गरिएको हो । गीत निर्माणलाई व्यवसायी तथा नेकपाका नेता निरन्जन बजगाइले व्यवस्थापन गर्नुभएको हो ।

The post कपिल कसपालको “सुर्य भन्दा कोहि छैन माथि” गीतको लोकार्पण appeared first on Jana Aawaj News.