सूर्यविनायकको मेयरमा उठ्ने घोषणा – Jana Aawaj News

अधिवक्ता विक्रम थापाद्धारा सूर्यविनायकको मेयरमा उठ्ने घोषणा
भक्तपुर । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सूर्यविनायक नगरपालिकाको मेयर पदमा अधिवक्ता विक्रम थापाले स्वतन्त्र उम्मेदवारबाट आफू उठ्ने घोषणा गर्नुभएको छ ।

आज भक्तपुरको सूर्यविनायक चोकमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिनुहुँदै सूर्यविनायक वडा नं १० चित्तपोलका बासिन्दा एवं अधिवक्ता समेत रहनुभएका विक्रम थापाले स्वतन्त्र उम्मेदवारको तर्फबाट सूर्यविनायक नगरपालिकाको मेयर पदमा आफु उठ्ने घोषणा गर्नुभएको हो । अधिवक्ता थापाले नेपाली राजनीतिमा आमुल परिवर्तनको खाचो भएको औल्याउदै आफ्नो उम्मेद्ववारीको घोषणा गरेको बताउनुभएको छ ।

देश भ्रष्टाचारमा लिप्त भईरहेको समयमा भ्रष्टाचार निवारणमा, प्रशासनिक सुधार र असारे विकासको अन्त्य गर्नकै लागि उम्मेद्धवारी दिएको बताउनुभयो । अधिवक्ता थापाले सूर्यविनायक नगरपालिकालाई औद्योगिक क्षेत्र घोषणा गर्ने, सम्पूर्ण गोरेटो बाटोलाई विस्तार गर्ने, निर्यात क्षमता बढाउने, असल छिमेकी अभियान संचालनमा ल्याएर नयाँ सोच सहित २० बुंदे घोषणापत्र समेत जारी गर्नुभएको छ ।

यस्ता छन् एजेण्डाहरु ˸

१. भ्रष्टाचार निवारण

२. प्रशासनिक सुधार

३. उद्योगको विकासः औद्योगिक क्षेत्र घोषणा, विशेष आर्थिक क्षेत्रको घोषणा र सोको मापदण्ड, कार्यविधि तयार, स्थानीय रोजगारीको सृजना, कलकारखानाको पहिचान गरी अवसर, नगरपालिकाले निरीक्षण निगरानी गर्ने ।

४. बाटो र ढल नक्सामा भएका सम्पूर्ण गोरेटो बाटोलाई विस्तार, दुई ठाउँ जोड्ने गरी नयाँ ट्र्याक खोल्ने, कोरिडोर खोल्ने, एक ठाउँबाट अर्को ठाउँमा जोड्ने गरी । दूरगामी सोच सहित सडक निर्माण, विस्तार, ढल निर्माण ।

५. खानेपानी खानेपानीको मूल मुहान संरक्षण र बोरिङबाट पानी दोहनमा रोक्ने, बन्द । श्रोत पहिचान ।

६. वातावरण संरक्षण प्रदूषण नियन्त्रण एक मान्छे एक रुख अभियान, ईट्टा भट्टामा नयाँ प्रविधि लाग, समयको सीमा प्रदान गर्ने, पुराना गाडी विस्थापन, विद्युतीय गाडीको प्रवद्र्धन ।

९. सरकारी जग्गा, पर्ती, ऐलानी जग्गाको लगत राख्ने, संरक्षण र सोको उचित आयमूलक सदुपयोग समेत गर्ने ।

८. प्रधानमन्त्री रोजगार कोष, स्वरोजगार कोषको सही सदुपयोग ।

९. विश्व स्तरीय, धर्म र जातीय निरपेक्ष सहितको नमुना बस्ती । पर्यटन मुलुक

१०. शिक्षालाई सिपमूलक बनाउने, तालिममुखी, प्रविधि मैत्री बनाउन विशेष कोर्स नगरपालिकाको शिक्षा शाखाले तयार गर्ने । तालिम, गोष्ठी आदिको आयोजना ।

११. जग्गा प्लानिङ सम्बन्धमा स्पष्ट मापदण्ड र सो मापदण्डको अक्षरशः पर्ण पालना ।

१२. कृषियोग्य जमिनको संरक्षण, वास्तविक कृषकहरूको पहिचान र हकहित, कृषि अनुदानमा कढाई, निरीक्षण ।

१३. स्वास्थ्य क्षेत्र एउटा मेडिकल कलेज अनिवार्य खोल्ने । स्वास्थ्य बिमाको सीमा विस्तार र हस्पिटलहरूको विस्तार, सहज ढङ्गबाट सेवा पाउनुपर्ने,

१४. कानुनको परिपालना न्याय सम्पादन ।

१५. व्यापार निर्यात गर्न सक्ने क्षमता बनाउनुपर्ने ।

१६. विकासका कामहरु असारे विकास बन्द असोज देखि चैत्र सम्म

१७. दलित, पिछडिएका वर्गहरू, अन्य धर्मका व्यक्तिहरूको हितमा हुने काम गर्ने ।

१८. आन्तरिक तथा बारह्य पर्यटनको विस्तार ।

१९. सूर्यविनायक नगरपालिकाको आफ्नै श्रोत पहिचान गरी र सोबाट आय गर्न विशेष कदम चाल्ने।

२०. स्थानीय विकास र असल छिमेकी अभियान आफ्नो ठाउँको विकास आफै गरौँ, आफ्नो ठाउँको लागि पैसा हालौँ । यसले मुद्दा मामिला कम गर्दछ ।

The post अधिवक्ता विक्रम थापाद्धारा सूर्यविनायकको मेयरमा उठ्ने घोषणा appeared first on Jana Aawaj News.