स्वतन्त्र पत्रकार संघ भक्तपुर – Jana Aawaj News

स्वतन्त्र पत्रकार संघ भक्तपुरको अधिवेशन सम्पन्न
भक्तपुर । ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु’ मूल नाराका साथ स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुर शाखाको पाँचौं साधारणसभा र चौथो अधिवेशन शनिवार सम्पन्न भएको छ ।

उक्त अधिवेशनबाट रेडियो जनसञ्चारका स्टेशन म्यानेजर सुरेश प्रसाद साँयजूको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष के.बी. सम्राटबाट उद्घघाटन भएको उक्त कार्यक्रममा उहाँले स्वतन्त्रको अर्थ बुझी कार्य गर्नुपर्ने औल्याउनुभयो । कोही पनि पत्रकार राजनीतिक पार्टीको पछि नदौडी तिनीहरुलाई बाटो देखाउने काम पत्रकारले गर्नुपर्ने स्पष्ट पार्नुभयो । उहाँले स्वतन्त्र पत्रकार संघको दायरा बढ्दै गएको बताउँदै पत्रकारिता स्वच्छ, निष्पक्ष र सन्तुलित रुपमा गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै संघका केन्द्रीय पार्षद एवं भक्तपुरका सल्लाहकार कृष्णराम किसीले संघबाट गरिने कार्यक्रमहरुमा नियमित सहभागी हुनुपर्ने औंल्याउनुभयो ।

संघका सदस्य पत्रकारहरुलाई प्रेसको ज्याकेट वितरण गर्दै गोर्खा इको प्यानलका प्रतिनिधि जीवन खाईतुले गोर्खा इको प्यानलको भूमिकाबारे स्पष्ट पार्दै पत्रकारिता क्षेत्रमा योगदान गर्ने पत्रकारहरुका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

सभापतिको आसनबाट संघका अध्यक्ष सुरेश प्रसाद साँयजूले संघले विभिन्न समयमा गरेका क्रियाकलापहरुबारे स्पष्ट पार्नुहुँदै भावी योजनाहरु समेत प्रस्तुत गर्नुभएको थियो ।

संघका उपाध्यक्ष रेणु त्वानावासुले स्वागत गर्नुभएको उक्त कार्यक्रममा सचिव प्रेम प्रजापतिले संघको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अनिल फोँजूले आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।

उक्त अधिवेशनबाट प्रस्तुत सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गर्दै ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो । जसमा उपाध्यक्षमा रेणु त्वानाबासु, सचिवमा प्रेम प्रजापति, सहसचिवमा राजन कुसी, कोषाध्यक्षमा अनिल फोँजु, सदस्यहरुमा राजाराम नापित, सुनिल दुवाल, रामकृष्ण प्रजापति, सुर्यमान श्रेष्ठ रहेका छन् ।

The post स्वतन्त्र पत्रकार संघ भक्तपुरको अधिवेशन सम्पन्न appeared first on Jana Aawaj News.