janaaawajnews – Jana Aawaj News

एकीकृत समाजवादी दल दर्ताको निर्णय झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय झिाकाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

आज न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको भदौ ९ गतेको निर्णयको सक्कल निर्णय झिकाउन आदेश गरेकोे छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गरेको १४ सांसदको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै सभामुखको निर्णय पनि बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिनुभएको थियो ।

यसै सन्दर्भमा एमालेले गरेको सांसद कारबाहीलाई मान्यता नदिने सभामुखको भदौ १३ गतेको निर्णय समेत सर्वोच्चले मगाएको छ । यस्तै सर्वोच्चले लुम्बिनी प्रदेशसभाका सभामुखको भदौ ४ गतेको निर्णयको सक्कल प्रति झिकाउन आदेश जारी गरेको छ ।

यसअघि सो रिटमा भदौ २२ मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग गर्दै भदौ २९ गते अन्तरिम आदेशका लागि छलफलमा बोलाउन आदेश दिएता पनि यो रिटमा न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको इजलासमा हेर्न नभ्याइनेमा भएपछि रिटको सुनुवाई न्यायाधीश कार्की र चुडालको इजलासमा सुनुवाइ सोमबार सरेको थियो । सो सुनुवाई सोमबार नसकिएपछि पुन मंगलबार सुनुवाइ गरिएको हो । अन्तरिम आदेश छलफलका लागि बसेको इजलासले अन्तरिम आदेशबारे बिनौ निर्णय नै सक्कल निर्णय पश्चात मात्र पुन अन्तरिम आदेशका लागि छलफलमा पेश गर्न आदेश दिएको छ ।

The post एकीकृत समाजवादी दल दर्ताको निर्णय झिकाउन सर्वोच्चको आदेश appeared first on Jana Aawaj News.

नेपाली कांग्रेसका नेताको भन्दा कम त्याग गरेका छैनौ ˸ओलि
काठमाडौं । मदन मण्डारीको जीवन पुस्तक श्वेतशार्दुल विमोचन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि नेपाली कांग्रेसका नेताको भन्दा कम त्याग आफूहरुले नभएको बताउनुभएको छ ।

कार्यक्रमा ओलीले आफूहरु रैथाने लोकतन्त्रवादी भएको बताउदै हामी अतिथि लोकतन्त्रवादी नभएर रैथाने लोकतन्त्रवादी भएको बताउनुभयो ।

पूर्वसभामुख दमननाथ ढुंगानाले देशमा पटक पटक राजनीतिक परिवर्तन भए पनि जननेता मदन भण्डारी जस्तो अर्को नेता जन्मिन नसक्दा जनताले शास्ति पाएको बताउँदै कम्युनिस्टहरुले आफ्नो पावर केन्द्रित गर्ने बताएका थिए । त्यसमा ओलिले असहमति जनाउँदै अरुले ल्याइदिएको डेमोक्रेसीमा हामी सहभागी नभएर हामीले नै रगत पसिना बगाएर डेमोक्रेसी ल्याएको बताउनुभयो ।

The post नेपाली कांग्रेसका नेताको भन्दा कम त्याग गरेका छैनौ ˸ओलि appeared first on Jana Aawaj News.

भारतले अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँदै
काठमाडौं । भारतले अक्टोबरबाट कोरोना खोप निर्यात पुनः शुरु गर्ने भएको छ । भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाले सोमबार घोषणा गर्दै अव पुन कोरोनाको खोप निर्यात हुने बताउनुभएको हो ।

मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी क्वाडको बैठकमा भाग लिन अमेरिका पुग्नुअघि भारतीय स्वास्थ्यमन्त्रीले यस्तो घोषणा गरेका थिए । अधिकारीहरुका अनुसार उक्त बैठकमा खोप निर्यातको विषयमा पनि छलफल हुने बताइएको छ । मन्दाभियाले भारतमा अक्टोबर महिनामा ३० करोड डोजभन्दा धेरै कोरोना खोप उत्पादन हुने बताएका थिए ।

भारतले २०२१ को अन्तिमसम्ममा आफ्ना सबै वयस्क नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य अनुरुप अहिलेसम्म ८० करोड ८० लाख डोज खोप आफ्ना नागरिकलाई दिएको छ । गत शुक्रबार एकैदिन भारतमा दुई करोड डोज कोरोना खोप लगाइएको छ । अहिलेसम्म भारतका समग्र वयस्क नागरिकमध्ये २१ प्रतिशतले मात्र पूरा डोज कोरोना खोप लगाएको बताइएको छ ।

भारतले कोरोना खोप निर्यातमा रोक लगाउनुभन्दा पहिला उसले ६ करोड डोजभन्दा धेरै खोप निर्यात गरेको थियो । त्यसैले अप्रिलमा भारतको आन्तरिक माग उच्च रहेको भन्दै कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । एजेन्सीको सहयोगमा

The post भारतले अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँदै appeared first on Jana Aawaj News.

राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले अवरोध गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।

यस्तै बैठक स्थगित गर्नुअघि उहाँले कार्यसूचीको २ र ३ बुँदा सूचीबाट हटाएको र बैठक चल्न दिने वातावरण बनाउन एमाले सांसदहरूलाई आग्रह समेत गर्नु भएको छ ।

The post राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित appeared first on Jana Aawaj News.

गुगलद्धारा आईओएस १५ सार्वजनिक, फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट
काठमाडौं । गूगलले आईओएस १५ सार्वजनिक गरेसँगैं फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट गर्ने भएको छ । आईओएस १५ डाउनलोडका लागि उपलब्ध भएसँगै ठूला साना सबै विकासकर्ताले आफ्नो एपलाई अपडेट गर्न लागेका हुन् ।

यसैगरी गूगलले जीमेल, मिट, टास्क, म्याप, होम र अरु थुप्रै एपहरुले नोटिफिकेसनलाई कसरी नियन्त्रण गर्छ भन्ने कुरामा अपडेट गराएको छ ।

यस्तै आईप्याड प्रयोगकर्ताले गूगल फोटोज र युट्युब म्यूजिक विडजेट प्राप्त गर्न सक्ने भएका छन् । यी फिचरहरु आउँदो हप्ताहरुमा रोलआउट हुने बताइएको छ । प्रयोगकर्ताले फोकस मोड अन गर्दा तुरुन्तै हेरि हाल्नु नपर्ने नोटिफिकेसनहरु नोटिफिकेसन सेन्टरमा गएर बस्ने गूगलले जानकारी गराएको छ । गूगल ड्राइभ र युट्युब म्यूजिकमा स्पटलाईटको फिचर रहेको छ भने, यो टूल प्रयोग गरेर कुनै निश्चित फाइल खोजेर गूगलको स्ट्रीमिङ सेवामा गीत बजाउन समेत सकिने भएको छ ।

The post गुगलद्धारा आईओएस १५ सार्वजनिक, फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट appeared first on Jana Aawaj News.

बजार खुलेको एक घण्टामा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री
काठमाडौं । आज बजार खुलेको एक घण्टाको अवधिमा कारोबारमा आएका २११ ओटा कम्पनी मध्ये अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री भएको देखिएको छ ।

यसैगरी कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

मंगलबार कम्पनीले रू. १० करोड ४९ लाख ६३ हजार बराबरको शेयर खरीदविक्री गरेकोे छ । आज बजार खुलेको केहि समयमा नै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६११ मा कारोबार भइरहेको छ ।

The post बजार खुलेको एक घण्टामा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री appeared first on Jana Aawaj News.

१४ सांसदको पद खारेजीको मागको आज सुनुवाइ हुँदै
काठमाडौं । १४ जना सांसदमाथि कारबाही र माधवकुमार नेपाल नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ

आज न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस हुने भएको हो । सोमबार बहस हुदाँह्दैं समय सकिएपछि उक्त मुद्दामा थप बहस हुन लागेको हो । आज माधव नेपाल पक्षका कानुन व्यवसायीको बहस हुनुका साथै ओली पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्ने भएका छन् । आज हुने बहसपछि सर्वोच्चले आदेश गर्न सक्नेछ भने, ओलीको रिटमा माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न माग गर्रिको छ ।

आज नै माधवकुमार नेपालको नेतृत्वमा नव गठित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । एमालेबाट विभाजति भएर बनेको एकिकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । दिउँसो २ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बस्न लागेको हो । अहिले देशभर संगठन विस्तारका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।

आज बस्ने भनिएको बैठकमा १ सय १३ केन्द्रीय सदस्यको सहभागिता रहनेछ ।

The post १४ सांसदको पद खारेजीको मागको आज सुनुवाइ हुँदै appeared first on Jana Aawaj News.

आज शेयर बजारमा ५३.६२ अंकको गिरावट, सबै सूचकहरू राताम्मे
काठमाडौं । मंगलवार कारोबारको शुरूवातमै शेयर बजारमा भारी गिरावट भएको छ । आज ११ः३८ सम्ममा शेयर बजारमा ५३.६२ अंकको गिरावट आएकोले सूचकहरु अचम्मित भएका छन् ।

यस समयमा शेयर बजार २ हजार ६४४.६२ विन्दुमा झरेको छ भने कारोबार १ अर्ब ९१ करोडको भएको छ । सूचक तथा उपसूचक सबैमा यस समयमा गिरावट भएको देखिएको छ ।

The post आज शेयर बजारमा ५३.६२ अंकको गिरावट, सबै सूचकहरू राताम्मे appeared first on Jana Aawaj News.