काभ्रे नेकपा एमाले – Jana Aawaj News

काभ्रेमा एमालेको प्यानल नै विजयी
काठमाडौं । काभ्रेमा नेकपा एमालेको प्यानल नै विजय भएको छ । अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका हुन् । बुधबार राति घोषित चुनावी नतिजाअनुसार चन्द्र लामालाई ८१ मतान्तरले पराजित गर्दै अध्यक्षमा भुर्तेल विजयी हुन सफल भएका छन् । भुर्तेलले ३८० मत पाउँदा लामाले २९९ मत प्राप्त गरेका थिए ।

अध्यक्षसहित पदाधिकारीमा पनि एमालेको प्यानल नै विजयी भएको हो । एमाले नेता तथा सांसद गोकुल बास्कोटा निकटको प्यानल रहेको छ ।

यसैगरी उपाध्यक्षमा भुर्तेल प्यानलका देवसागर लामाले ४७१ मत प्राप्तगरेका थिए । पराजित आत्मराज थापाको २०८ मत मात्रै गरेका थिए । सचिवमा राजकुमार सापकोटा विजयी भएका छन् । उहाँले ४४४ मत प्राप्त गर्दा, पराजित भएका होमप्रसाद चौलागाईंको २३५ मत प्राप्त गरेका थिए । यस्तै उप सचिवमा रत्नकुश रन्जितकारले ३२४ मत प्राप्त गर्दा र सूर्यमाया दनुवारले ३६१ म्त प्राप्त गरी निर्वाचित भएका हुन् ।

The post काभ्रेमा एमालेको प्यानल नै विजयी appeared first on Jana Aawaj News.

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १ मा एमालेले खाता खोल्यो
काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १ मा नेकपा एमालेले आफ्नो खाता खोलेको छ । मण्डनदेउपुर नगरपालिकामा वडाध्यक्षमा एमालेका शिवप्रसाद ढकाल विजयी भएका हुन् ।

एमालेका शिवप्रसाद ढकालले उनका निकटतम प्रतिस्पर्धि कांग्रेसका बुद्धिमान तामाङलाई ४ मतले अन्तरले पराजित गर्दै बिजयी हुन सफल भएका छन् । मण्डनदेउपुर नगरपालिका १ मा यसअघिको निर्वाचनमा पनि एमाले नै निर्वाचित भएको थियो ।

अहिलेसम्म वडा नम्बर १ र २ मा मतगणना सकिएको छ । जसमध्ये वडा नम्बर २ मा कांग्रेसबाट राजकुमार मल्लको टिम विजयी भएको छ ।

त्यस्तै मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टोकबहादुर वाइवा अगाडि रहेका छन्न् । उनलाई एमालेका विदुर सापकोटाले पछ्याइरहेका छन् ।

The post काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १ मा एमालेले खाता खोल्यो appeared first on Jana Aawaj News.