काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १ मा एमालेले खाता खोल्यो | Jana Aawaj News

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १ मा एमालेले खाता खोल्यो

पढ्न लाग्ने समयः < 1 मिनेट
काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १ मा एमालेले खाता खोल्यो : Jana Aawaj News

 

काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १ मा नेकपा एमालेले आफ्नो खाता खोलेको छ । मण्डनदेउपुर नगरपालिकामा वडाध्यक्षमा एमालेका शिवप्रसाद ढकाल विजयी भएका हुन् ।

एमालेका शिवप्रसाद ढकालले उनका निकटतम प्रतिस्पर्धि कांग्रेसका बुद्धिमान तामाङलाई ४ मतले अन्तरले पराजित गर्दै बिजयी हुन सफल भएका छन् । मण्डनदेउपुर नगरपालिका १ मा यसअघिको निर्वाचनमा पनि एमाले नै निर्वाचित भएको थियो ।

अहिलेसम्म वडा नम्बर १ र २ मा मतगणना सकिएको छ । जसमध्ये वडा नम्बर २ मा कांग्रेसबाट राजकुमार मल्लको टिम विजयी भएको छ ।

त्यस्तै मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टोकबहादुर वाइवा अगाडि रहेका छन्न् । उनलाई एमालेका विदुर सापकोटाले पछ्याइरहेका छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न