LATEST


भक्तपुर । सूर्यविनायक नगरपालिकाको आयोजनामा 'राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता-२०८३' सोमबारबाट सुरु भएको छ। यही मंसिर ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको मंसिर ८ गते एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो। विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको खेल प्रतिभाको पहिचान, विकास तथा प्रोत्साहन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको
थप पढ्नुहोस्
भक्तपुर। ईप्सन भक्तपुरको आयोजनामा सदस्य विद्यालय हिमाल एकेडेमीको व्यवस्थापनमा लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार जगातीस्थित सेराटन ब्याङ्क्वेटमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूले सामूहिक तथा एकल लोकनृत्य प्रस्तुत गरेका थिए। दुई विधामा सञ्चालन गरिएको उक्त कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ का
थप पढ्नुहोस्
भक्तपुर । हिमाल एकेडेमीको आयोजनामा इप्सन समूहगत तथा एकल लोकनृत्य प्रतियोगिता–२०८३ भव्यताका साथ सम्पन्न भएको छ। शुक्रबार आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले नेपाली मौलिक कला, संस्कृति र परम्पराको झल्को दिने विभिन्न लोकनृत्य प्रस्तुत गरेका थिए। विद्यालयका प्रधानाध्यापक प्रदीप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रविन्द्र
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिकामा नगर बाल सञ्जालको आयोजना तथा सूर्यविनायक नगरपालिकाको समन्वयमा नगरस्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रम-२०८३ शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नगरपालिकाभित्रका बालबालिकाहरूले गायन, नृत्य, चित्रकला, देउसी–भैलो, साहित्यलगायत विभिन्न विधामार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। बालबालिकाहरूले आ–आफ्नो
थप पढ्नुहोस्
भक्तपुर । मध्यपुरथिमिस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत मेधावी विद्यार्थी तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो रनरअप बन्न सफल भएका छन्। उनले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्दै अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपका लागि समेत आफ्नो स्थान सुरक्षित गरेका
थप पढ्नुहोस्
भक्तपुर । शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८) को बीईई (BEE) परीक्षा तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै दुवै परीक्षामा जीपीए ४ हासिल गर्न सफल मित्रश्री पाठशाला चाँगुनारायण नगरपालिकाबाट सम्मानित भएको छ । कक्षा ८ को बीईई परीक्षा र कक्षा १० को एसईई दुवैमा शतप्रतिशत नतिजा हासिल गर्नुका साथै दुवै
थप पढ्नुहोस्
भक्तपुर । चाँगुनारायण नगरपालिका-२, दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कुल २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको भन्दै नगरपालिकाबाट सम्मानित भएको छ । नगरपालिकाले एक समारोहबीच विद्यालयसँगै एसईईमा ४.० जीपीए ल्याउने विद्यार्थी सुप्रोल श्रेष्ठ र कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा ४.० जीपीए हासिल गर्ने अन्जन कटुवाललाई पनि सम्मान
थप पढ्नुहोस्
भक्तपुर । चाँगुनारायण नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल १३ वटा विद्यालयलाई सम्मान गरेको छ । नगरपालिकाले शुक्रबार आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यालय, प्रधानाध्यापक, शिक्षक, शिक्षिका तथा विद्यार्थीलाई
थप पढ्नुहोस्






Total views : 412070