पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग | Jana Aawaj News

Bhaktapur Hospital

पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग

पढ्न लाग्ने समयः < 1 मिनेट
पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग : Jana Aawaj News
oplus_0

भक्तपुर, ९ मंसिर २०८३ । पत्रकारहरूमाथि भएको सामूहिक गिरफ्तारी र धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुर लगाएत देशभर नै महासंघले कडा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ । बुधबार महासंघको जिल्ला शाखाले ब्यानरसहित प्रदर्शन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला तत्काल बन्द गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको हो ।

​विरोध कार्यक्रममा “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला बन्द गर !” भन्ने मुख्य नारासहित पत्रकारहरूले ऐक्यबद्धता जनाएका थिए । लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको स्वतन्त्र पत्रकारितामाथि राज्यपक्षबाट भइरहेको हस्तक्षेप र पत्रकारहरूलाई सामूहिक रूपमा गिरफ्तार गर्ने कार्य स्वीकार्य नहुने महासंघले स्पष्ट पारेको छ ।

​विरोध सभामा जिल्लाका क्रियाशील पत्रकार, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
2 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
3 सूर्यविनायकमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
4 आठौँ साउथ एसियन आईटीएफ तेक्वान्दोमा दधिकोटकी बिनिशालाई रजत पदक
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x