LATEST



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुवाउने र आन्दोलनको नाममा देश जलाउने दुवै नेपाली जनताका सत्रु भएको बताउनुभएको छ । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा सोमबार भक्तपुरमा भएको सांस्कृतिक भिन्तुना र्यालीपछि उहाँंले यस्तो बताउनुभएको हो । नेपाली कांग्रेस, एमाले, माओवादीलगायतका पुराना पार्टीहरुले
थप पढ्नुहोस्
भक्तपुर। ईप्सन भक्तपुरको आयोजनामा सदस्य विद्यालय हिमाल एकेडेमीको व्यवस्थापनमा लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार जगातीस्थित सेराटन ब्याङ्क्वेटमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूले सामूहिक तथा एकल लोकनृत्य प्रस्तुत गरेका थिए। दुई विधामा सञ्चालन गरिएको उक्त कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ का
थप पढ्नुहोस्
भक्तपुर । नेपाल भाषाका अग्रज साहित्यकार तथा भाषासेवी मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीको अवसरमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिले शनिबार भक्तपुरमा साहित्यिक कार्यक्रम आयोजना गरेको छ। गुथिले हरेक वर्ष मास्टर जगत सुन्दर मल्लको जन्मजयन्तीका अवसरमा भक्तपुरको खौमा टोलस्थित उहाँको सालिकमा माल्यार्पण तथा दीप प्रज्वलन गरी साहित्यिक
थप पढ्नुहोस्
भक्तपुर । ईप्सन (EPSON) भक्तपुरद्वारा शुक्रबार आयोजित जिल्लास्तरीय एकल लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलकि मनिराले प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। नेपाली मौलिक कला, संस्कृति तथा लोकपरम्पराको संरक्षण र प्रवर्द्धन गर्नुका साथै विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको
थप पढ्नुहोस्
भक्तपुर । हिमाल एकेडेमीको आयोजनामा इप्सन समूहगत तथा एकल लोकनृत्य प्रतियोगिता–२०८३ भव्यताका साथ सम्पन्न भएको छ। शुक्रबार आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले नेपाली मौलिक कला, संस्कृति र परम्पराको झल्को दिने विभिन्न लोकनृत्य प्रस्तुत गरेका थिए। विद्यालयका प्रधानाध्यापक प्रदीप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रविन्द्र
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिकामा नगर बाल सञ्जालको आयोजना तथा सूर्यविनायक नगरपालिकाको समन्वयमा नगरस्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रम-२०८३ शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नगरपालिकाभित्रका बालबालिकाहरूले गायन, नृत्य, चित्रकला, देउसी–भैलो, साहित्यलगायत विभिन्न विधामार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। बालबालिकाहरूले आ–आफ्नो
थप पढ्नुहोस्
नबराज काफ्ले भक्तपुर, कार्तिक २० गते ।भक्तपुर जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले भक्तपुर जिल्लालाई योगको नमुना जिल्ला बनाइने उद्घोष गरेका छन्। योगलाई संस्थागत गरी सबै नागरिकसम्म यसको पहुँच पुर्याउने लक्ष्यसहित जिल्लामा विभिन्न संघसंस्था अहोरात्र क्रियाशील रहेको सन्दर्भमा उनको यो घोषणा आएको हो। कार्यक्रममा
थप पढ्नुहोस्
नबराज काफ्ले भक्तपुर । आधार पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता हो। यही मान्यतालाई व्यवहारमा उतार्दै चाँगुनारायण नगरपालिका वडा नं. २ को आयोजना र प्रहरी प्रभाग दुवाकोटको समन्वयमा बिहिवार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीको सहकार्यमा भएको
थप पढ्नुहोस्












Total views : 407004